तराईबाट सुरु भयो निखिल र शिल्पाको ‘भिलेन’

तराईबाट सुरु भयो निखिल र शिल्पाको ‘भिलेन’

काठमाडौं, चैत ३० –देवेन्द्रराज पाण्डेको निर्देशनमा बन्ने चलचित्र ‘भिलेन’को छायाँकन सुरु भएको छ । केही चलचित्र छायाँकन गरिसकेका निर्देशक पाण्डेले ‘भिलेन’को छायाँकन तराइबाट थालिएको जानकारी दिए ।

‘कथावस्तु अनुसार तराईबाट चलचित्र थालेका हौ’ निर्देशक पाण्डेले भने, ‘रौतहट लगायतका जिल्लामा छायाँकन यसको हुनेछ ।

‘भिलेन’का निर्माता कपिल खत्री हुन् । खत्रीले ‘भिलेन’मा निखिल उप्रेती, निशा अधिकारी, शिल्पा पोखरेललगायतका कलाकारहरुको अभिनय रहने बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल