प्रीज्माले जितिन् मिस एक्नेस, बियोन्ड ब्युटीको ताज

प्रीज्माले जितिन् मिस एक्नेस, बियोन्ड ब्युटीको ताज

काठमाडौ, चैत २८ –‘मिस एक्नेस, बियोन्ड ब्युटी २०१७’को ताज प्रीज्मा खोसींले जितेकी छन् । आर्मी अफिसर्स क्लबमा शनिबार आयोजित प्रतियोगीतामा अन्य प्रतिसप्रर्धीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् ।
भाष्कर राज कर्णिकार, नायक गौरव पहाडी, गायिक इन्दिरा जोशी, चारु चड्डा, रुपेस कृष्ण श्रेष्ठ, डा.श्रद्धा र्गोखाली निर्णयक रहेको प्रतियोगीतामा करुणा श्रेष्ठले मिस पपुलर सहित फस्ट रन्नर अप र प्रकृती शिवाकोटी सेकेन्ड रनर अप घोषित भए ।
प्रतियोगीतामा मिस बेष्ट स्क्रिन प्रमिला थापा, मिस बेष्ट फिगर अलिशा मर्हजनर, मिस बेष्ट स्माइल सपना थलाल भए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल