सौगात सायरले ल्याए कामुक भिडियो ‘तिम्रो जवानी’

सौगात सायरले ल्याए कामुक भिडियो ‘तिम्रो जवानी’


बुटवल, चैत २८ – चर्चित गायक सौगात सायरको कामुक भिडियो ‘तिम्रो जवानी’ सार्वजनिक भएको छ । केही समय पहिले सौगातको “तिमी फुलेउ कतै“ भन्ने गीत निकै चर्चित भएको थियो ।

अविरल फिल्म्सको प्रस्तुतिमा बजारमा ल्याइएको ‘तिम्रो जवानी’ गीतमा बिक्रम गहतराज र मनिषा ठकुरीले मोडलिङ गरेका छन् । उनीहरुले गीतमा आफ्नो जवानीलाई बुटवलको तिनाउ खोलामा छताछुल्ल पारेका छन् ।

अत्यन्तै कामुक दृश्यले भरिपुर्ण म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन् ।
यो म्युजिक भिडियो बुटवलको तिनाउ खोलामा र बासगढ़ी आसपासमा छायांकन गरिएको छ ।
हेर्नुहोस् भिडियो

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल