नयाँ शक्ति कुवेतको अध्यक्षमा निर्मल स्याङ्तान

नयाँ शक्ति कुवेतको अध्यक्षमा निर्मल स्याङ्तान

कुवेत, चैत १२ – नयाँ शक्तिको प्रवास प्रादेशिक संगठन अन्तरास्ट्रिय नेपाली समाज कुवेतको अध्यक्षमा निर्मल स्याङ्तान निर्विरोध चयन भएका छन । समाजले खैतान स्थित राजधानी होटलमा अधिबेशन गरि सह सयोंजक निर्मललाई नेतृत्व सुम्पिएको हो ।

समाजका सह सयोंजक निर्मल स्याङ्तानको सभापतित्व तथा नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य नारायण पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिबेशनमा दूतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल बिषेस अतिथि रहेका थिए ्र कार्यक्रममा कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधी, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकारहरुको लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि पोखरेलले पुरानो ब्यबस्था फेरिए पनि अवस्था नफेरेकोले नयाँ शक्तिको पाँच ‘स’ भित्र बसेर सम्पूर्ण नेपाली गोलबन्द हुनु पर्ने बताए । मन्तब्य राख्ने क्रममा बिशेष प्रमुख अतिथि राजदुत हमालले नयाँ शक्तिको ५ स को ब्याख्या गर्दै नेपाली जनता कसैको अधिनमा नरहनु सकरात्मक पक्ष भए पनि त्यो मात्र पर्याप्त नभएकोले सबै नेपालीको सम्वृद्धि र विकास हुनु पर्ने बताए ।

कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, जनप्रगतिशिल मंचका दावा थोकर, प्रवासी नेपाली मंचका युवराज गैरे, नेपाली जनसम्पर्क समिति अम्बर बहादुर खत्री, तमु समाजका खोप गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त अधिबेशनबाट चुनिएको नया कार्यसमिति यस्तो छ:
अध्यक्ष– निर्मल स्याङ्तान तामाङ
उपाध्यक्ष– चुडामणी न्यौपाने
उपाध्यक्ष– छिरिङ तामाङ
उपाध्यक्ष– ॠषिकेश थन्दार
महासचिब– जयनारायण माझि थारु
सचिब– किरण कार्की
सचिब– गुप्त गैरे
कोषाध्यक्ष तथा युवा बिभाग प्रमुख– जीवन लावती लिम्बु
सह( कोषाध्यक्ष– अबिनाश तामाङ
युवा बिभाग उप प्रमुख– कपिल कुवर
युवा बिभाग सचिब– मानध्वज मोक्तान तामाङ
महिला बिभाग प्रमुख– ख्रिस्ट माया तामाङ
महिला बिभाग उप प्रमुख– नेहा राइ महिला
महिला बिभाग सचिब– राधा चौधरी
आइटी बिभाग प्रमुख– सुशन गौतम
दलित बिभाग प्रमुख– कर्ण बहादुर बिस्वकर्मा
संरक्षक– नारायण पोख्रेल
प्रमुख सल्लाकार( पेमा रिन्जी तामाङ, सुनिल श्रेष्ठ बरिस्ट, सम्बर बहादुर तामाङ, सिंह मान तामाङ, बिमाया थिङ तामाङ र माया न्यौपाने
सदस्यहरुस्( छबिलाल तामाङ, नारायण प्रसाद पान्डे, श्याम सुन्दर खड्का, सित्तमान तामाङ, सुशीला राजबंसी, राज लिम्बु, रत्न लामा तामाङ, दिपक तिमल्सिना, केदार नाथ सपकोट, चन्द्र देब देबकोटा, राजेन्द्र पास्मान, दिनेश कुमार चौधरी, विश्व थिङ तामाङ, बद्री नारायण चौधरी, कासिराम चौधरी, बिनोध चौधरी, फिरोज कुमार सरदार, सुर्य तामाङ, राधा चौधरी, घनश्याम माझी थारु, प्रदिप तामाङ, घनश्याम गुरुङ, इस्वर गुरुङ, नरेश लावती, असोक राइ, प्रदिप कार्की, संदिप गुरुङ, गंगा न्यौपाने, मन्जु तामाङ, डम्बर चौधरी, ख्रिस्ट माया तामाङ, गजेन्द्र पास्मान, नेहा राइ, नारायण घलान तामाङ, युवराज घिमिरे, डम्बर चौधरी, प्रमोद कुमार साह, उत्तम लाल उराँव, कारे लाल सरदार, राम बिलाश शाह, राम प्रकाश यादव, सुरेश शाह, दिपक मगर, प्रविण थारु, सम्भे राई, अनिल चौधरी, पुष्प रा कुँवर, मधुकर पोखरेल, गिता पुन मगर, डम्बर बहादुर थापा, ढक बहादुर थापा, हिरा माया तामाङ र सिर्जना तामाङ रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल