नयाँ शक्ति क्षेत्रिय समिति दुबर्इको प्रथम अधिबेशन सम्पन्न

नयाँ शक्ति क्षेत्रिय समिति दुबर्इको प्रथम अधिबेशन सम्पन्न

युएर्इ, चैत १२-नयाँ शक्ती पार्टी नेपाल (अन्तर्राष्ट्रिय नेपाली समाज) युएई,  दुबर्इ क्षेत्रीय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ।

गत शुक्रबार दुबर्इमा सम्पन्न भएको उक्त अधिबेशनबाट प्रकास बि.सिको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको छ।जसमा उपाध्यक्षहरू क्रमश: समर सुनार र लाल मोहोम्मद रहेका छन्। यसै गरी सचिवमा देब बहादुर बुढा,सह-सचिव सुरेश अोझा ,कोषाध्यक्षमा लक्ष्मण पाण्डे र सह-कोषाध्यक्षमा गिता परियार रहेका छन्।

सदस्यहरूमा कान्छी तामाङ,बाबुराम कार्की,ओमप्रकाश बस्नेत,धन बहादुर मगर,राम महेश शाह,माे.बालिग मिया,माे.कमरूल हक,माे.मस्लिम मिया,बिश्वराम बिशङ्खे,मुन्ना हुसैन सर्बसहमतिले चयन भएका छन्।

उक्त अधिबेशनले राेहित बस्नेत, प्रकाश बंजरा, वीर बहादुर सुनार, ईन्द्र क्षेत्री, दल बहादुर गुरूङ सल्लाहकारमा नियुक्त गरेको छ।

निबर्तमान क्षेत्रिय अध्यक्ष रोहित बस्नेतको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपालि समाज युएईका संयोजक तथा नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिषद् सदस्य उत्तम अधिकारीको प्रमुख अाथित्यमा सम्पन्न उक्त कार्यक्रममा अथितिहरु (संगठन बिभाग प्रमुख अन्तर्राष्ट्रिय नेपालि समाज युएई) तथा प्रबास प्रादेशिक समिति सदस्य सुरेश ढकाल,उपप्रमुख मुन्ना सामसुह हक,प्रचार बिभाग उप प्रमुख राजन श्रेष्ठ,अार्थिक बिभाग प्रमुख मुक्ती भट्टरार्इ लगाएत केन्द्रिय समिति सदस्य प्रकास बन्जरा,महाप्रसाद धितालको उपस्थिति रहेको थियो।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल