मकाउको संयोजकमा अधिकारी

फागुन ९

मकाउको संयोजकमा अधिकारी

मकाउ– नयाँ शक्ति पार्टी,नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज, मकाउ गठन भएको छ ।

नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुन कुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय गठन गरेको प्रवास प्रादेशिक समितिका सह–सयोजक शंकर भण्डारीले बताए ।

भेलाले उप–संयोजकमा यम बिलास भट्टराई र ईश्वर श्रेष्ठ, महासचिब नगेन्द्र खत्री , कोषाध्यक्ष अमृत श्रेष्ठ सल्लाहकार बीरबल गुरुङलाई चयन गरेको छ ।

यस्तै सदस्यमा लक्ष्मण भण्डारी ,राम बुढा ,चन्द्र छ्न्त्याल ,देब कुवँर, सुजन कुमाल, डिल्ली खड्का ,बिक्रम श्रेष्ठ, लोकेस न्यौपाने ,राम बहादुर बि क ,ऋषि तामाङ ,दिपक अधिकारी, सरस्वती पोखरेल ,बिकाश रावल, जीवन कुवँर , निर्मला गुरुङ , केदार नेपाली, गोबिन्द पाण्डेलगायत रहेका छन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल