मलेसियामा सडक दुर्घटनामा तामाङको मृत्यु

फागुन ७

मलेसियामा सडक दुर्घटनामा तामाङको मृत्यु

काठमाडौं –तीन बर्ष अघि बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका काठमाडौंको शंखरापुर नगरपालिका, लप्सेफेदीका अम्बर बहादुर तामाङको निधन भएको छ ।

मलेसियाको केलाङ भन्ने स्थानमा कामबाट बस्ने ठाँउमा फर्किने क्रममा गाडिको ठक्करबाटल उनको निधन भएको बताइएको छ ।
मलेसिया मै रहेका उनका भाई जितबहादुर तामाङले अम्बर बहादुरको शब काठमाडौं ल्याउने तयारी गरिरहेको मलेसियाबाट राजु दंगालले जानकारी दिए ।
तामाङको परिवारमा उनका बा, आमा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल