डुङगा दुर्घटनामा मर्नेको सङ्ख्या १० पुग्यो

२२ माघ  |   रासस–सिन्ह्वा

डुङगा दुर्घटनामा मर्नेको सङ्ख्या १० पुग्यो

जाकर्ता – इन्डोनेसियाको दक्षिण सुलावेसी प्रदेशमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

डुङ्गामा १९ जना यात्रु रहेकोमा १० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले शनिवार जनाएको छ ।

टाकालार जिल्लाको माकास्सार स्ट्रीटमा भएको दुर्घटना मृत्यु भएकाहरुको शव भेटिएको सो कार्यालयका प्रमुख एच अलाम्स्याहले जानकारी दिए ।

“अत्याधिक वेगका साथ आएको छालका कारण डुङगा दुर्घटना भएकोले हराएकाहरुको सुरक्षामर्की र अन्य उद्धाकर्मीद्वारा खोजीकार्यमा भइरहेको छ,” उनले भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल