रोड टु मोडल फिलिपिन्स जाने

३ पुस

रोड टु मोडल फिलिपिन्स जाने

काठमाडौं –युवायुवतिको प्रतिभा निखार्ने उदेश्यले ‘रोड टु मोडल २०१७ आयोजना हुने भएको छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुन लागेको प्रतियोगीताको विजेताले नेपाको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने अवसर प्राप्त गर्ने आयोजकको दाबी छ ।
आयोजक संस्थाले एक बिज्ञाप्ती मार्फत अडिसन खुल्ला भएको जनाएको छ । अडिसन उपत्यका बाँहिरका शहर चितवन, हेटौडा, पोखरा र विराटनगर लगायतको ठाउँमा हुनेछ ।
रोड टु मोडलका प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । यस प्रतियोगितामा भाग लिनका लागि आयोजक संस्था सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको कार्यलय तिनकुनेमा सम्पर्क राख्न सकिने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल