मनिषाको यादमा नारायण

२ माघ

मनिषाको यादमा नारायण

काठमाडौं – दिनहुँजसो नेपाली लोक गीतहरु बजारमा आइरहेका छन् । यसैक्रममा गायक टेकबहादुर सुनारको स्वरमा रहेको ‘तिम्रै यादमा बाँचिराको छु’ बोलको लोक गीत सार्वजनिक भएको छ ।
अम्मर सिंहको शब्द रहेको गीतमा संगीत पनि उनकै रहेको छ । भिडिया मिलन कार्कीले निर्देशन गरेका हुन् । सागर गौतमले छायांकन गरेको यस भिडियोमा पोखरा तथा काठमाडौंका रमणिय दृश्यहरु समेटिएका छन् ।
भिडियोमा नारायण ढकाल, मनिषा श्रेष्ठ र उज्वल बिकको अभिनय रहेको छ । दाङमा जन्मिएका नव गायक टेकबहादर सुनारको यो पहिलो गीत हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल