‘लप्पन छप्पन’को टे«लरमा ग्याङ फाइटका दृश्य भरपुर (हेर्नुहोस भिडियो)

२ माघ

‘लप्पन छप्पन’को टे«लरमा ग्याङ फाइटका दृश्य भरपुर (हेर्नुहोस भिडियो)

काठमाडौ – अहिलेका ब्यक्त कलाकार दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा अभिनित ‘लप्पन छप्पन’ चैत्र ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रले आफ्नो प्रचारलाई प्रसारलाई बढवा दिन ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा पैसाले निम्त्याएको ग्याङ फाइटका दृश्य समेटिएका छन् ।

दयाहाङ, सौगात र अर्पणको अलवा चलचित्रमा बर्षा सिवाकोटी, देवु श्रेष्ठको साथमा नव–कलाकार प्रकाशजंग शाह, सिड खरेलको पनि मुख्य भुमिमकामा अभिनय रहेको छ ।

अधिकांश दृश्य वेल्जियममा खिचिएको यो मुकुन्द भट्टको निर्देशनमा तयार भएको हो ।

डम्बर चन्दले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता सहदेव गौतम हुन् ।

इन्द्रप्रसाद खरेल सह–निर्माता रहेको यो चलचित्रलाई श्याम श्रेष्ठले यूरोपमा संयोजन गरेका हुन् ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल