अनिताको डेटिङ जाने चाहना

२ माघ

अनिताको डेटिङ जाने चाहना

काठमाडौं – टु ड्रप्स ब्यान्डको नयाँ गीत डेटिङ जाँउनको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उद्धब भट्टराई र अनिता चन्दको रोमान्स छ भने बाल कलाकार ओम भट्टराईलाले पनि अभिनय देखाएका छन् ।

सुरज दाहालको शब्द रहेको यो गीतमा विवेक लामाको स्वर रहेको छ ।
प्रसन्न रिमालको संगीत र भिडियो निर्देशन रहेको गीतलाई जयकुमार दर्लामी मगरले छायाँकन गरेका हुन् । ‘गीत पछिल्लो पुस्तालाई लक्षित गरि निर्माण गरिएको निर्देशक प्रशन्न बताए ।

भिडियो आदित्य पब्लिकेशन बागबजार, बेम्बोज कटेज र अक्षरा स्कुललगायतका राजधानी भित्रै छायाँकन गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल