यस्तो बन्यो ‘डाइङ क्यान्डल’ अफिसियल ट्रेलर

२ माघ

यस्तो बन्यो ‘डाइङ क्यान्डल’ अफिसियल ट्रेलर

काठमाडौं – चलचित्र ‘डाइङ क्यान्डल’को अफिसियल ट्रेलर रिलिज भएकनो छ । माघ २८ गतेलाई चलचित्र रिलिज मिति सार्वजनिक गर्दै चलचित्रले ट्रेलर ल्याएको हो ।

नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, सृजना सुब्बा, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका रहेको छ ।

रविन, विमल सुवेदी र उत्तम केसीको संयुक्त लगानी रहेको चलचित्रले म दिदी भाईको आत्मिय सम्बन्ध देखाृउने प्रयास गरेको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल