के यी हुन् संसारका सबैभन्दा ‘सेक्सी’ एयरहोस्टेज ? (फोटोफिचर)

माघ १  |   डेली मेल

के यी हुन् संसारका सबैभन्दा ‘सेक्सी’ एयरहोस्टेज ? (फोटोफिचर)

इमिरेट्स र नर्वेजियन एयरका एयरहोस्टेजले ह्यासट्याग क्याबिन क्रु लाइफमा आफ्ना निकै लोभलाग्दो जीवनशैलीको फोटो सोसल मिडियामा पोष्ट गरेका छन् ।

एरोफ्लोट होस्टेस भिक्टोरिया टिजुरानोभाले इजराइल, थाइल्याण्ड र बालीमा आफ्नो सुगठित शरिरलाई प्रदर्शन गर्ने माध्यम बनाएकी छिन् ।

आकाशमा उड्नुका साथै उनी एक रसियाली म्युजिक बक्स च्यानलमा प्रस्तोताको काम पनि गर्छिन् ।

उनी जस्तै विभिन्न एयरलाइन्सका विमान परिचालिका र स्टेवार्डले मोडलिङ करियर अपनाइरहेका मोडलहरुलाई साइड लाउने गरी विभिन्न तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेका छन् । हेरौं तस्बिरहरुः

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल