ऐश्वर्यादेखि शाहरुखसम्मः यस वर्ष बलिउड सेलिब्रिटीका ‘हट’ फोटोसुट

पुस २९  |   एजेन्सी

ऐश्वर्यादेखि शाहरुखसम्मः यस वर्ष बलिउड सेलिब्रिटीका ‘हट’ फोटोसुट

प्रत्येक वर्ष झैं यसवर्ष पनि बलिउड सेलिब्रिटीले दाबु रत्नानीको वार्षीक क्यालेन्डरका लागि फोटोसुट गराए । यसमा शाहरुख खान, प्रियंका चोपडा, आलिया भट्ट, अभिषेक बच्चन, अक्षय कुमार, ज्याकलिन फर्नान्डेज, अमिताभ बच्च्न, विद्या बालन, ऐश्वर्या राय बच्चन र अन्य क्यालेन्डरका महत्वपूर्ण अंग बने । हेरौं, यी चर्चित सेलिब्रिटीका फोटोसुटः

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल