रोहित र श्रेयाले गाए ‘प्रेमगीत २’ टाइटल गीत

पुस २९

रोहित र श्रेयाले गाए ‘प्रेमगीत २’ टाइटल गीत

 

काठमाडौ– रक गायक रोहित जोन क्षेत्री र श्रेया सोताङको स्वरमा चलचित्र ‘प्रेमगीत २’को शिर्ष गीत रेकर्ड गरिएको छ ।

-जमल स्थित डोरेमी स्टुडियोमा यी दुबैको स्वरमा गीत रेकडिङ गरिएको हो ।

-कल्याण सिंहको संगीत रहेको गीतको शब्द अमृत मरहठ्ठाले कोरेका हुन् ।

-१९७४ एडी ब्यान्डका भोकलिस्ट क्षत्री यसै गति मार्फत पाश्र्व गायन सुरु गरेका हुन् ।

-रामशरण पाठक निर्देशित चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ ।

-आशुषेन प्रोडक्सनले निर्माण गरेको यो चलचित्रका सह निर्माता ओम गुरुङ हुन् ।

– हिट चलचित्रको टाइटल गीत मार्फत पाश्श्र्रगायनमा डेब्यु गर्न पाउँदा आफु उत्साहित भएको गाय क्षत्रीले पठाए ।

– संगीतकार सिंहले थाइल्यान्ड थीममा गीत कम्पोज गरिएको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल