लण्डन – ओलिभर जिरुको अद्भूत स्कोर्पियोन किक गोलको मद्दतले आर्सनलले क्रिस्टल प्यालेसलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ ।
खेलको १७ औँ मिनेटमा एलेक्सिस सान्चेजको पास फ्रेन्च स्ट्राइकरले आफ्नो देब्रे खुट्टाले पछाडीबाट बललाई प्रहार गर्दै जाली चुमाए ।
धेरैले यो गोललाई सिजनकै उत्कृष्ट गोल भनिरहेका छन् । प्रशिक्षक आर्सन वेंगरले पनि आफ्नो २१ वर्षे करियरमा उक्त गोल शीर्ष ५ मा पर्ने बताए ।
यसअघि सोमबार सन्डरल्याण्डलाई हराउने क्रममा म्यान्चेस्टर युनाइटेडका हेनरिक मिखितारियनले पनि स्कोर्पियन किकको मार्फत गोल गरेका थिए ।
पछिल्ला ६ खेलमा ओलिभर जिरुले ८ गोल गर्न सफल भएका छन् ।
खेलको दोस्रो हाफमा एलेक्स इवोबीले हेड मार्फत गोल गर्दै आर्सनललाई २–० को जीत सुनिश्चित गरे ।
१९ खेलपछि आर्सनलको ४० अंक रहेको छ ।
आइतबार राती भएको अन्य खेलमा ह्यारी केन र डेले अलीको दुई–दुई गोलको मद्दतले वार्टफोर्डलाई ४–१ ले हरायो ।
जीतसँगै गोलअन्तरमा म्यान्चेस्टर सिटीलाई उछिन्दै टोटनहम अक्टोबरपछि पहिलो पटक शीर्ष चारमा उक्लिन सफल रह्यो ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..