नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह र..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्म..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावका..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै ज..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी ..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताए । कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु च..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसैगरी पाटन नगरपालिका ..
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदका उमेदवार बनेका छन् । आधा दर्जन बढि चलचित्र अभिनय गरेका मिश्र कपिलबस्तुको कृष्णनगर नगरपालिका लागि राप्रपाको तर्फबाट उमेदवार बनेका हुन् । अभिनयको अलवा समाज सेवामा समेत सक्रिय उनी स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्था..
दाङ, जेठ २८ –स्थानीय तह निर्वाचनमा जनजाति उम्मेदवारको उल्लेखनीय सहभागिता हुने भएको छ । मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले जिल्लामा जनजाति समुदायलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरिरहेका छन् । संविधानले अनिवार्य गरेको महिला र दलित महिलाबाहेक जनजाति क्षेत्रबाट उल्लेख्य संख्यामा उम्मेदवार बनेपछि चुनावी प्रतिष्पर्धा पनि रोचक हुन..
बिराटनगर – बिराटनगर महानगरमा बिश्वबिद्यालय , चिडियाघर , चक्रपथ , मेडिकल कलेज स्थापना गरि संचालन गर्ने एजेण्डा सहित माओबादी केन्द्रका उम्मेदबारहरुले आफना प्रतिबद्धताहरु सार्बजनिक गरेका छन् । माओबादी केन्द्रबाट मेयरका उम्मेदबार बनेका भोगेन्द्र यादब र उपमेयर नमिता न्यौपानेले बिजयी भएपछि महानगरलाई कस्तो बनाउने भन्ने मार्ग चित्..
गुलरिया २८ जेठ । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन..
भोजपुर – आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको हो । सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई २४सै घन्टा तैन..
-टंक सुनार रुपन्देही,जेठ २८ – राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले दोस्रो चरणको स्थानिय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उमेदवारको घोषणा गरेको छ । शनिबार रुपन्देहीको देवदह पिपलडाँडामा आयोजित एक कार्यक्रमका बिच राप्रपा केन्द्रिय सदस्य तथा सांसद इस्तियाक अहमद खानले पार्टीको तर्फबाट मेयर, उपमेयर र वार्ड अध्यक्षहरुको नाम ..
इलाम – “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ”, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भने – “यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । यसपटक धेरै मत खेर जालाजस्तो छ ।” शुक्रबार देउमाई नगरपालिकाको मङ्गलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयो..
बैतडी – स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राप्रपाले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । दशरथचन्द नगरपालिका प्रमुखमा पुष्करराज जोशी लख्खा भाइ, उपप्रमुखमा अम्बिका भण्डारी, पाटन नगरपालिका प्रमुखमा रणबहादुर विष्ट, उपप्रमुखमा रमा भण्डारी, पुर्चौडी नगरपालिका प्रमुखमा बृजलाल पन्त, उपप्रमुखमा पूर्..
जनकपुरधाम, जेठ २८ – केही दिनयता मात्रै मधेशीलाई लक्षीत गरी निर्वाचन आयोगले सार्वजनिक गरेको बिविादित भिडियोको बिवादको चर्चा मधेशमा नसेलाउँदै निर्वाचन आयोगले फेरी अर्को गल्ती दोहराएको छ । निर्वाचन आयोगले चुनावको प्रचार प्रसार गर्न धुर्मुस–सुन्तलीद्धारा अभिनित विवादित भिडियोमा मधेशीलाई लक्षीत गरी कालो हुन्छ भनी कालो दलेर भिडि..
काठमाडौं , जेठ २७–निर्वाचन आयोगले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका क्रममा चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गर्न रोक लगाएको छ । आयोगका निर्वाचन आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले चुनाव प्रचारका लागि चुनाव चिन्..
झापा०, २७ जेठ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन अब १६ दिनमात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका क्रियाशील विभिन्न राजनीतिक दलले आआफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने र मतदाता घरदैलो अभियानलाई तिब्रता दिएको छ । विकास निर्माणलाई नै मुख्य एजेण्डा बनाएर उनीहरु लिखित रुपमै प्रतिबद्धता जाहेर गर्दै मत माग्न घर..
रत्ननगर (चितवन), २७ जेठ । भरतपुर महानगरपालिका २९ का वडाध्यक्षसहितका जनप्रतिनिधिलाई मानव बेचबिखन विरुद्ध स्थानीय तहको काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको छ । माइती नेपाल चितवनले शुक्रबार भरतपुरको कविलासमा उनीहरुलाई प्रशिक्षण दिएको हो । स्थानीय क्षेत्रका हरेक समस्या समाधानमा उनीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वैदेश..
रामभरोसी यादव सिरहा, जेठ २७– स्थानीय तहको निर्वाचन निर्वाचनको मिति नजिकिदै गएपनि यहाँका दलहरुलाई उम्मेवदवार छान्न सकस परेको छ । उम्मेदवारी मनोनय दर्ताको लागि अव हप्ता दिनमात्र बाँकी रहँदा पनि दलहरुले उम्मेवार छनोट गर्न सकेका छैनन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम नेपाल लगायतका दलहरुले अझै उम्मेवारी च..
धरान, २७ जेठ – करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा छन् । दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका भएको सुनसरीका मतदाता स्थानीय विकासका माग र आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै एकापसमा सरसल्लाह ग..
बैतडी, २७ जेठ – बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादु..
खोटाङ, २७ जेठ – दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । जिल्लामा प्रायः सबै दलले सबै स..
सप्तरी, २७ जेठ – आउँदो असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ । सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी त..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..