‘कुनै हालतमा चुनाव हुन्छ’ : गृहमन्त्री

‘कुनै हालतमा चुनाव हुन्छ’ : गृहमन्त्री

जेठ २९, काठमाडौं – आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता विफल र्भपछि आन्दोलनको घोषणा गरेको राजपासँग सरकारले फेरी पनि वार्ता गर्ने तर वार्तामा समहति हुन नसके चुनाव गराएरै छाड्ने गृहमन्त्री जनार्दन शर्माले बताए ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल