गोसाईकुण्डमा हेलिकप्टर दुर्घट्ना

जेठ २८

गोसाईकुण्डमा हेलिकप्टर दुर्घट्ना

काठमाडौं – तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड गएको हेलिकप्टर शनिवार रसुवामा दुर्घट्नामा परेको छ ।

काठमाडौंबाट तीर्थयात्री लिएर गोसाईकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घट्नाग्रस्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

चालकसहित सबै यात्रु सकुशल रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल