मृत्युपत्रमा हस्ताक्षर नगर्ने महतोको अडान

मृत्युपत्रमा हस्ताक्षर नगर्ने महतोको अडान

जेठ २७, राजविराज – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।

राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल