माओवादी केन्द्रको भागमा कति मन्त्रालय ?

माओवादी केन्द्रको भागमा कति मन्त्रालय ?

जेठ २५, काठमाडौं – आजको नेपाल समाचारपत्रमा यो खबर छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारमा १० वटा मन्त्रालय लिने भएको छ ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर थप मन्त्रालयको टुंगो लगाउने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले उपप्रधानमन्त्रीसहित तीन जनालाई सरकारमा पठाउने निर्णय गरेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल