माओवादीमा नयाँले पाएनन् अवसर

जेठ २५

माओवादीमा नयाँले पाएनन् अवसर

काठमाडौं – नेकपा माआवादी केन्द्रले बर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएका नेताहरुलाई पठाएको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदमा कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट) जनार्दन शर्मा (गृह) र प्रभु साह (विनभिभागीय) लाई पठाएको छ, यो खबर आजको नगारिक दैनिकमा छ ।

देउवा मन्त्रिपरिषदमा पुगेका महरा यसअघि पाँच पटक मन्त्री भईसकेका छन् भने शर्मा र साह दुईदुई पटक मन्त्री भईसकेका नेता हुन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल