अवस्था बुझ्न नेपालले गर्यो पत्राचार

अवस्था बुझ्न नेपालले गर्यो पत्राचार

जेठ २३, काठमाडौं – आजको नेपाल समाचरपत्रमा यो खबर छ ।

कतारसँग उसका छिमेकी मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडेपछिको वस्तुस्थितिलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारसहित अन्य खाडी राष्ट्रहरुमा देखिने परिस्थितिलाई मूल्याङकन गरेर खबर पठाउन परराष्ट्र मन्त्रालयले सोमबार ती मुलुकहरुमा रहेका नेपाली दूतावास र कूटनीतिक नियोगलाई पत्राचार गरेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल