अकुत सम्पत्तिमा पनि तानिए शर्मा

अकुत सम्पत्तिमा पनि तानिए शर्मा

जेठ २२, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणमडी शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ ।

विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै अनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । आजको कारोबारमा खबर छ ।

विभिन्न व्यापारीक फर्महरुलाई छुट दिएर राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा बयान दिने क्रममा अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको थियो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल