छिन्नभिन्न हुँदै लिम्बुवान दल

छिन्नभिन्न हुँदै लिम्बुवान दल

जेठ २२, इटहरी – स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलुकको पूर्वी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरु छिन्नभिन्न भएका छन् ।

व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवानका नाममा खुलेका पार्टी फुट्नुका साथै असन्तुष्ट समूह अन्य पार्टीमा विलय हुने क्रम बढ्दै गएको छ ।

पूर्वका अधिकांश जिल्लामा केही समययता यी पार्टीका गतिविधि शून्यप्राय छन् । आजको नागरिकमा खबर छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल