• कविता : मुर्दामाथिको शासन

    सुमन मैनाली मध्यान्तर अघि सुनसान मध्य रातको ठीक बाह्र बजे, एक सामूहिक मुर्दाहरुको लमतन्न मसान घाटमा अमुर्दाहरुको ताण्डब नाच चल्यो, चल्दैछ, चल्नेछ । जानिफकारहरु भन्छन् यो नै सुशासन हो मुर्दाहरु चुपचाप सुनिदिन्छन् निःशन्देह पत्याइदिन्छन् अनि, अमुर्दाहरु बेपर्वाह हौसिन्छन् र, नानाथरी वादको पट्टी बाँधेर मसान घाटको वरीपरि मुर्दाहरुला..

  • कथा : कुमारी आमा हुनुको मजा

    सुजाता पन्त हरेक दिनजस्तै मिर्मिरे बिहानिमै टेबुलमा राखेको घडीले अलार्म बजाउँछ र आँखाले अँ..

  • कविता : नयाँ सालको शुभकामना

    इ. राकेश कार्की त्यो मेरो टुक्रो खेत बारीलाई त्यो सानो गाउँ, नरनारीलाई सबैजना आफ्नै, आफन्त..

  • कथा : डिभोर्सपछिको प्रेम

    हरि थापा मरिना र मिलन साथी भएको धेरै भइसकेको थियो । मरिना उच्च वर्गीय परिवारको थिइन् तर मि..

  • कविता : आफन्तकै घातले बिगार्ला

    अनु भट्टराई तमासा गर्नेहरूको जमातले बिगार्ला होसियार हुनुहोस् ! बिनासराबको मातले बिगार्ला ..

  • कथा : विश्वासघात

    अञ्जना के.सी. ‘सवी, तिमी तयार हौ है ! हामी बाहिर जाँदै छौँ । मेरो श्रीमान संयोगले टाबेल समात्दै भने । किन र ? तिम्रो भिसा आएछ । आज पैसा लिएर म्यानपावर आउनु भनेको छ । मलाई कसैले घुचुकमै हाने जस्तो गाह्रो भयो । मैले आँखाभरिको आश्चर्य र रिसलाई दबाउँदै बोले । कहिले एप्लाई गर्नुभाको थियो […]

  • पुस्तक समीक्षा : पराक्रमी राजा सलहेश

    मोहनप्रसाद दाहाल नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । यहाँ विविध जाति, धर्म र परम्परा कायम छन् । यिनै विविध सांस्कृतिक परम्परामध्ये निकै धनी र सम्पन्न संस्कृति हो– मिथिला संस्कृति । यही संस्कृतिअन्तर्गत मिथिलामा सलहेश लोकगाथा र लोकनाटक प्रख्यात छ । पराक्रमी राजा सलहेश मिथिलाञ्चलका प्राचीन राजा हुन् । लोकपरम्परामा ज..

  • पुस्तक समिक्षा :‘नलेखिएको ईतिहास’ –आरके मैनालीको ‘लङ मार्च’ !

    –दिपेश घिमिरे समयको मागलाई सम्बोधन गर्ने क्रममा कर्ताले गर्ने क्रियाकलाप, तथा गतिविधिले ईतिहास निर्माण गर्दछ । जसले इतिहास बनाउँछ, त्यसले इतिहास लेखनलाई ध्यान दिदैन वा महत्व दिदैन । त्यसैले ईतिहास अर्कैले लेख्छ । इतिहास लेखनमा विभिन्न तत्वले भूमिका खेल्न सक्छ । जस्तो कि, ईतिहासकारहरुले जित्नेको इतिहास लेख्छन् । हार्नेको इमान्दार..

  • गजल 

    #8211; पुष्कर बराल गाला तात्तिने गरी हान त्यस्ता शासकलाई, छाला च्यात्तिने गरी हान त्यस्ता शासकलाई । जुन थालमा खायो त्यही थालमा हग्यो नेताले, सासै निसास्सिने गरी हान त्यस्ता शासकलाई । मेरी आमाको छातीमा आगो सल्काउने को तिमी ? मुटु भाँच्चिने गरी हान त्यस्ता शासकलाई । देशको ढुकुटी सिध्यायो, देशै सुकुटी बनायो, भित्तामै टाँस्सिने गरी..

  • कविता : तिम्रो छोरा युरोप छिरेको छ आमा

    #8211; प्रदीप अधिकारी कच्याक कुचुक्क परेको हरियो डाँडो फेदीको घर छोडेर सम्ममा रम्नका लागि सहर झर्दा पनि तिम्रो–मेरो आकांक्षाको भोको पेट नभरिएर डलर बहादुरको सपनामा तिम्रो छोरा युरोप छिरेको छ आमा तिमीले अनि मैले खानी, त्यो सगरमाथा शिरको पानी जानी–नजानी नमीठो हुन्छ मलाई अनि तिमीलाई पनि किनकि म तिम्रो छोरा, मेरो भाव बुज्छ्यौ र त [..

  • गजल

    #8211; माधव पौडेल कति ठाउँमा वचन दिएर हारेको हुँला कतिलाई मैले सारै दुःखी पारेको हुँला अरुको खुसीका लागि मैले पनि त यहाँ कैयौँ पटक आफ्ना रहरहरु मारेको हुँला होला सायद दोष मेरो नै होला यार सम्बन्ध कति मैले नै बिगारेको हुँला सोच्छु कोमल मुहारको पत्थर दिल जित्न बिचरा ति राता गुलाब किन झारेको हुँला मदिरा […]

  • गजल 

    #8211; लेखनाथ खनाल फर्केर आउँछु है भनिन्, इसारा गरेर गइन् उनी उजाड जीवनमा प्रितिको बीउ छरेर गइन् उनी जिउने आधार भेटियो बल्ल भन्ने लाग्न थाल्यो खाली खाली थियो मन, आधा भरेर गइन् उनी यात्रा हाम्रो फरक फरक, दोबाटोमा भेट भयो एकछिन यो दिलको फूलबारी चरेर गइन् उनी ढुङ्गा जस्तो कठोर बनेको थिए, पग्लेँछु कसरी खै […]

  • कथा : अवसान प्रेमको (‘फिलिङ लभ ईन हस्पिटल’ भाग-२)

    #8211; केशव प्रसाद पाण्डे “असिमलाई चिन्नुहुन्छ ?“ “को असिम?“ “याद गर्नुस त !“ उ ’ईट एण्ड स्माईल क्याफे’को कुनापट्टिको टेबलमा छ, म उसको समिपमै छु।आउनेजानेहरुले हामितिर नि आँखा सोझ्याएकै थिए !हेर्नेहरुले के को भनेर सोचे अनुमान लगाउन आवश्यकता नै के थियो र! एकछिन घोत्लिँए ।धेरै असिम नामका साथिहरु मानसपटलमा घुमे ।सोध्दै गएँ ।उसले अन..

  • आमाका रूपहरु

    #8211; दीपक घिमिरे सानामा हाम्रो घरमा एउटा पोथी थियो, चार चल्लाकी माउ । बाले तुर तुर आ आ भनेपछि चल्लासहित आँगनमा आउँथ्यो अनि बाले छरेको कनिका चल्लालाई खुवाउँथ्यो । चल्लालाई छुन खोजेपछि हाम्लाई झम्टन्थ्यो । हो यहीँनिरबाट महसुस हुन्थ्यो आमाको माया । गाउँको घर, भैँसी पाल्थ्यौँ । एकपटक अलि टाढैबाट भैँसी किनेर ल्याउँदा भैँसी मरिगए न..

  • कविता : देशले नजन्माएको सपुत

    सागर काफ्ले देशले आफ्नो ममतामा रुजाउन नसकेको अनि मेरो रगतमा आफ्नो रङ मिसाउन नसकेको न त सेता हिमालको फेदमा जन्म लिन सकेको न त हरियो पडाहमा जम्न सकेको न त तराईको सुनौलो फाँटमा रम्न सकेको म त देशले नजन्माएको सपुत न त देशले जन्माउन सकेको म देख्छु हरेक कुरा घरमा, समाजमा अनि देशमा रोकिन्न हेर्न […]

  • कथा : मेरो मृत्यु अनुभव

    दीपक घिमिरे म मरेको पनि वर्ष दिन पुग्न थालेछ । सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला । ओहो ! ट्राफिक प्रहरीले मेरै फोटोलाई ठूलो बनाएर चोक–चोकमा राखेको रहेछ । बोर्डमा आफैलाई देखेर दङ्ग […]

  • कविता : फूलेनन् चम्पा चमेलीहरु

    #8211; शान्तिराम ढकाल प्रयोगशालाका यन्त्रहरु आफ्नै फर्मेटमा चलिरहेछन् बाटोमा जुलुस बढिरहेछ मूर्दावाद र जिन्दावादका तथापि तिनमा परिवर्तन देखिँदैन निरन्तर फर्मेटमा यन्त्रहरु चलिरहेछन् यन्त्रहरुमा कुनै परिवर्तन देखिन्न निरन्तर तिनीहरु चलिरहेछन् बजार अर्कै माग्दैछ किन्नेले नयाँ पाएन तिनै फरमेटका सामान किनिरहेछ बध्यतामा किनिरहेछ फरम..

  • गजल

    #8211; सविता विष्ट भाग्य लेख्ने विधातालाई, कस्ले पो देख्या’ छर बिना आँसु खुशी मात्रै, कस्लाई पो लेख्या’ छर बाँधेर ऊर्जाशील हातहरु, प्रगतिको सपना देख्ने बिना सङ्घर्ष सगरमाथा, कस्ले पो टेक्या’ छर दिँदैनन् खुशी अरुले, आफैमा रमाउनुपर्छ, प्यार भर्दै मुटुको जलन, कस्ले पो सेक्या’ छर छोडेर कर्म कस्तुरी जस्तो, कहाँ दौडिँदैछौ खुशीको थुँग..

  • कविता : घमण्ड

    #8211; इ. राकेश कार्की घमण्ड नहुने मानिस को होला ? यहाँ सबै बोकेर हिँड्छन् घमण्डलाई कसै कसैले मात्र कोशिस गर्छन बिर्सिन तर धेरै धेरैलाई चढिहाल्छ किनकि बिर्सिन सक्दैनन् बरू यहाँ प्रेमीलाई बिर्सिदिन्छन् मायाका साथहरु छोडिदिन्छन् नातागोता तोडिदिन्छन् अभिन्न मित्र पराइ हुन्छन् तर छोड्न सक्दैनन् अहँ म, मेरो घमन्डलाई घमण्ड यो एउटा रो..

  • कविता : झरीसामु बिन्तीपत्र

    #8211; प्रकाश आचार्य मुटु नै सिरिङ्ग हुनेगरी चिसो सिरेटोका साथमा धूमिल धूमिल साँझमा कठ्याङ्ग्रिँदै बस्न पर्नेगरी बिन्ती छ व्यग्र गतिमा नझरी देऊ न यसरी ए झरी आकाशको गर्जनले कान फुटाउलाझैँ गरी मानौँ कि आजको साँझ साह्रै नै दरिएकी छ्यौ तिमी विश्राम लिन्छ्यौ कि भन्दै घडी हेर्दै घण्टाहरु गनिरहँदा आँखालाई नै थकाउने गरिस् बिन्ती छस् नि..

  • गजल

    #8211; पवन लामिछाने जब चेतना भन्दा, विचार अघि सर्यो तब भाग्य खोज्न यो, निधार अघि सर्यो बाटोले पनि भुलेको मेरो गाउँमा राहत बोकेर तिम्रो, सरकार अघि सर्यो साथी र दुस्मन दुबै गुमाएको बेला जिन्दगी बचाउँन, गुहार अघि सर्यो जसले कमिसन नपाई ‘आमा’ भनेन किन उसकै सम्मानमा, बजार अघि सर्यो बुहारीले के गर्लिन् ‘बा’लाई ..

  • कथा : रुम नम्बर-२७

    #8211; मुक्त खवास उदास शनिबारको आधा ड्युटी सकेर साथीहरू बजारतिर हुइँकिए । म आवासमा फर्किएँ । उनीहरुसँगै बजारतिर जान मन लागेन । कोठामा आएर नुहाएँ । एक कप तातोपानी लिएर कफी घोलेँ । आधा मात्रै पढेको उपन्यास सक्ने सुरसार गर्दैगर्दा चार्जमा राखेको मोबाइलको घन्टी बज्यो । सुरुमा त मिसकल हो कि भन्ने लाग्यो, होइन रहेछ […]

  • कविता : आमाको सम्झना

    #8211; डा. किशोर सापकोटा गाडी छुटेर लुरुलुरु हिँड्दा होस वा पानी परेर निथ्रुक्क रुज्दा म तिमीलाई नै सम्झिन्छु श्रेष्ठ टेलरिङको सुट लागाँउदा पनि तिम्रो धोती च्यातेर सिलाएको भोटो सम्झन्छु । लोडसेडिङ भएर अँध्यारो हुँदा लोडसेडिङ नभएर उज्यालो हँुदा म तिमीलाई नै सम्झिन्छु हाकिमलाई इमेल लेख्दा, तिमीले पठाएको चिठी सम्झन्छु । रेस्टुरेन्..

  • कथा : पूर्वप्रेमिकाको अदालत

    #8211; हरि थापा एक समयको अविस्मरणिय क्षण । विद्यालयमा केटाकेटीको माया प्रीतिले खुब तहल्का पिटेको थियो । भर्खरै बिजुलीबत्ती आएको सबैको घरघरमा उज्यालो छाएको थियो । हर्ष, उमङ्गले गाउँटोल र बस्ती बेहुलीझैँ सजिएको थियो । अँध्यारो बस्ती एकाएक उज्यालो भएपछि सबैको अनुहारमा उज्यालो चमक देखिने नै भयो । घरैपिच्छे टेलिभिजन किनेका थिए । बाल..

  • कथा : आर्यघाटका समवेदनाहीनहरू

    -बाबुराम पन्थी दमको बिमारले वर्षौंदेखि ग्रस्त थिए सन्तराम काका । अघिल्लो दिन बेलुकी म पनि बिरामी काकालाई एकछिन भेटेर फर्केको थिएँ । बिहान झिसमिसेमा एक्कासि सन्तराम काकाको घरमा रूवावासी सुनियो । पक्कै पनि सन्तराम काकालाई बिमारले बढी च्यापेको हुन सक्छ दमले भन्ने ठाने अनि उठेर हतार हतारमा मुख चिसो पानीले छ्याप्प पारेर काकाको घरतिर ..

  • प्रेमका २४ सुगन्ध बजारमा

    काठमाडौं, चैत १३ – समकालीन सन्दर्भमा भएका प्रेमबारेका विविध आयामलाई लिएर २४ कथाकार बजारमा आएका छन् । राजकुमार बानियाँ र दीपक सापकोटाको संयुक्त सम्पादनमा ती कथाकारहरुको प्रेम कथाको संकलन ‘पफ्र्युम’ सार्वजनिक भएको हो । राजधानीको शिल्पी थिएटरमा कार्यक्रममा ‘पफ्र्युम’ विमोचनसँगै प्रेमबारे घनिभूत बहस पनि भएको थियो । लेखक नारायण ढकाल,..

  • कविता : साँझपखकी नर्तकी

    प्रकाश आचार्य इन्द्रेणीका रङ्गहरू मिसिएको रङ्गीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी, मौसकम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैँ दन्त लहर खोलेर हाँसेकी, हिउँ पर्दाको बखत् यत्रतत्र हिउँ नै हिउँले जमिनलाई पोतेसरी मुलायम ओठलाई लपक्कै लिपिस्टिकले पोतेकी, झिलिमिली झिलिमिली साँझमा बुलन्द सङ्गीतको मधूर्यत..

  • समालोचना : ‘लाहुरी भैँसी’ कथाको लुखुरेमा जन्मिएको प्रगतिवादी चेत

    प्रकाश घिमिरे “असत्ती काठो ! भोलि नै लगेर त्यसको डिँगो त्यसैको दैलोमा मिल्काइदिन्छु”– लुखुरे दुःख र पीडाले बडबडायो । बाबुको एक्कासि बदलिएको भाव देखेर अघिसम्म संसारको बादशाहझैँ खेलिरहेको सानुु डराएको र शङ्काएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो । अघिसम्म सम्पूर्ण अङ्ग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रशन्नताको वरदान बर्साइरहेकी घैँ..

रातोपाटी स्पेशल