• कविता : २०७४ को नयाँ साल

    -इ. राकेश कार्की भूकम्प पीडितको टेन्टदेखि प्रधान मन्त्रीको महलसम्म भोकाएको गरिबको पेटदेखि पार्टी भोज चहलपहलसम्म जोड्दै जोड्दै सम्पूर्ण नेपाल आयो २०७४ को नयाँ साल छरिरहेछ एउटा नयाँ आशा उज्यालिँदैछ एउटा नयाँ बिहानी अघिबढिरहेको जीवनक्रममा विश्वसिलो एउटा नयाँ जिन्दगानी बाँड्दै आयो मति, ज्ञान र चेतना सबैलाई नयाँ सालको शुभकामना रोपेर ..

  • खुसीको मोल

    -डा. किशोर सापकोटा आलमेदाको गिरिजाघरमादशवजेको संकेत स्वरुप ड्याङ ड्याङ ड्याङ ड्याङ दश पटक ..

  • कथा : डिभोर्सी आमा

    -दीपक घिमिरे शेर्पा मलबाट भित्र छिर्दै थिएँ । अलि हतारमै थिएँ, कहिले नाडीमा बाँधेको घडीमा ..

  • कविता : यसपालि फेरि आउँछौ रे दाजै

    -धर्मराज रिमाल यसपाली फेरि आउँछौ रे दाजै हाम्रो भेट हुन्छ रे दाजै गाउँ घरमा यस्तै कुरा चल्..

  • गजल 

    -दीपक आचार्य ‘जलन’ आउँछ हरेक वर्ष टाउकोमा रिन आउँछ मेरो तलबले न घर आउँछ न जमिन आउँछ सुन्दर..

  • एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई भारतले दिने भयो आठ लाख क्षतिपूर्ति

    पर्सा (पोखरिया), १६ वैशाख । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् । बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो । जमुनिया बजारबाट उपभोग्य सामान [&he..

  • एक किलो सुनसहित तीन पक्राउ,नाम भने प्रहरीले राख्यो गोप्य

    सुरुङ्गा (झापा), १६ वैशाख । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका..

  • कबिता : आमा !

    दिपक घिमिरे को खाई को खाई भन्दै तिम्ले भात खुवाउँदा बारीका कान्ला फङ्गाल्ने म , गोठ छिरेर लुक्ने म आज तिमी पिढी बसि मलाई कुर्दै छ्यौ रे आमा म आउने गैरीखेतको बाटो हेर्दै छ्यौ रे आमा मजेत्रोले पसिना पुछ्दै तिम्ले मलाई कखरा सिकाउदा उल्टै तिम्लाई पिटदै खोल्सा तिर भाग्ने म तिम्लाई गाली गर्दै रिसाउने म […]

  • ‘ब्रेकिङ नेपाल’ कस्तो पुस्तक हो ? लेखक सुजित मैनालीसँगको कुराकानी

    केही समय अगाडि ब्रेकिङ नेपाल नामक पुस्तक प्रकाशन भयो । पुस्तक लेखकद्धय सौरभ र सुजित मैनालीले लेखेका हुन् ।  नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गलत ढङ्गले प्रस्तुत गर्ने अभियान चलेको भन्दै उनीहरुले पुस्तक निकालेका हुन् ।  खासमा ब्रेकिङ नेपाल कस्ता पुस्तक हो ? यही विषयमा लेखक मैनालीसँग गरिएको कुराकानी ।   ‘ब्रेकिङ नेपाल’ यो बेला ..

  • नृपेशको मुसाफिर सार्वजनिक

    काठमाडौँ, वैशाख १० – ‘म त अलपत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला’ चलचित्र प्रेमगीतमा समावेश यो गजल निक्कै फिल्मी अवार्डहरुमा नोमिनेसनमा पर्यो । बरिष्ठ गजलकार डा. कृष्णहरी बरालले उत्कृष्ठ गीतकारको अवार्ड पनि हात पारे यहि गजलबाट । तर, कुनै पनि अवार्ड आयोजकले यो गजललाई गजल हो भनेर बुझेनन् अथवा [&helli..

  • नृपेशको मुसाफिर सार्वजनिक

    काठमाडौ, बैशाख १० – पत्रकार एवं गीतकार नृपेश उप्रेतीको गजल संग्रह ‘मुसाफिर’ सार्वजनिक भएको छ । शनिवार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, युवा गजलकार रुपक बनवासी, संगीतकार अर्जुन पोखरेलले सार्वजनिक गरे । उप्रेतीको गजलमा काव्यिक रस भएको टिप्पणी गर्दै गजलकार ज्ञानुवाकर पौडेलले बेलायतमा बसेर पनि उप्रेतीले ने..

  • २२ उपन्यास एकैसाथ विमोचन, गिनिज बुकमा समावेश गरिने प्रक्रियामा

    काठमाडौं, वैशाख ९– साहित्यकार गुरुङ रामप्रकाश समथिङद्वारा लिखित २२ ओटा उपन्यास एक साथ विमोचन गरिएको छ । शनिवार पाँचथर स्रष्टा मञ्चले काठमाडौंको बाघबजारस्थित सीटी म्याक्सको हलमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । प्रा.डा. बासुदेव त्रिपाठी, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा.बमबहादुर थापा जिताली, डा...

  • खडानन्द तिमिल्सनाको गजल

    बीपी राजमार्ग भत्कियो टालेन सरकारले सडक बनाउने कदम चालेन सराकारले सिन्धुलीको शीतलपाटी बेनीघाट खाल्टे सडक मर्मतमा बजेट हालेन सराकारले महिनौँ भयो जनताले सास्ती खेपी रा’छन् दुःख हटाउने सोच विचार पालेन सरकारले घण्टौँ जाम छ सयौँ यात्रु अलपत्र पर्छन् चेतनाको दियो अझै बालेन सरकारले सरोकारवाला निकायमा खबर पुगोस् चाँडै बाटो बनाउने..

  • कविता :प्रकृति सुन्दरता 

    हरि थापा भन्छ्यौ तिमी शान्ति चाहिन्छ सबैले भने जस्तो सोचे जस्तो शान्ति र समृद्धि कहाँ पाइन्छ कोही न कोही हरेक व्यवस्थामा असन्तुष्टि हुन्छन् गीत भने सधैँ समृद्धि र विकाको सबैलाई समेटेर गाइन्छ तिम्रो योजना एउटै छ सत्ता कब्जाको के सत्ता कब्जापछि तिमीसँग कुनै ग्यारेन्टी छ सुन्दर, शान्त अनि विकास र समृद्धि नेपाल हुन्छ भन्ने यहाँ [&he..

  • कथा : औँठीसँगै हराएको माया

    -शीतल शर्मा “विस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम !” मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यही शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरेँ र लेखेँ । सन्दर्भ त मेरै जन्मदिनको थियो, असोज ७ गते । त्यस दिन मेसेज त आएको थियो तर दिउँसोसम्म कुर्दा पनि उसको कल आएन । […]

  • कविता : देशवीरको देश

    –मिलनकान्छा किराँती भुरुर्र गुँडबाट बचेरा उडेझैँ एयरपोर्टबाट उडेको हो– देशवीर मूलघरे कान्छा साहुको ऋण महँगी, बेरोजगारी अभावै–अभावले थिचेपछि भासिन पुगेको हो– मुग्लान । ऊ हिँडेपछि, देश, देशजस्तो रहेन सहर, सहरजस्तो रहेन गाउँ, गाउँजस्तो रहेन शान्ति आएन समृद्धि छाएन कसैले सुखको श्वास फेर्न पाएन यस्तो लाग्छ मानौँ, देशवीरले देश बोकेर ग..

  • कविता : मैले सपना देखेँ

    -मदन घिमिरे म निदाएको थिइनँ मात्रै निदाएको भान हँुदैथ्यो तर पनि आज अचम्म भयो मैले आँखा हेरेरै सपना देखेँ साँच्चै धोको फेरेरै सपना देखेँ हो, उही वास्तविक पृष्ठभूमिमा मैले काल्पनिक सपना देखेँ जहाँ उही थियो त्यो परिवेश उही थिए ती मान्छेहरु तर नयाँ युगको खाका केरिएको थियो साँच्चै समय फेरिएको थियो विभेदकारी समाजको निर्मम नियती [&hell..

  • कविता : म बालकृष्ण

    -केशव पुन मगर सरकार म बालकृष्ण ! मलाई चिन्नु भयो ? हजारौँ मृत्युलाई जितेर आएको एक योद्धा म नै हुँ सरकार ! मेरो शरीरका हरेक नशामा रगत हैन, गणतन्त्र बगिरहेको छ मैले फेर्ने सासमा लोकतन्त्र गनाइरहेको छ मैले कैयौँ रात आकाश ओढेर धर्ती बिछ्याएर कटाएको छु सर्वहाराको निम्ति अझ भनौँ तपाईँको निम्ति सरकार म बालकृष्ण […]

  • कविता : नव वर्ष

    -जितु खड्का भोलि फेरि पत्तै नपाई जुरूक्क उठ्नेछ सूर्य र लेखेर जानेछ चुपचाप सबैका घरदैलोमा नव वर्ष ! चराहरूलाई थाहा हुनेछैन जोस, जाँगर उमङ्ग लिएर नाच्ने जंगलका रूखबिरूवालाई थाहा हुनेछैन हाँगाहाँगा पातपात कुदी हिँड्ने बतास कसैलाई थाहा हुनेछैन वर्षाैँ पुराना निर्जन पहाडहरू अबिराम हिँड्ने नदी कसैलाई थाहा हुनेछैन यतिसम्म कि मानिसका म..

  • कथा : नयाँ वर्ष, दारु अनि म

    -दीपक घिमिरे झ्याप्प रक्सी लाग्यो, आँखा उघ्रिन मानेनन, एउटा आँखा बन्द गरेर हेरेको अझै दुई प्याग जति रक्सी बच्या रहेछ । रुसलानका तीनवटा खाली सिसी टेबुलमुनि छरपस्ट खेल्दै थिए । एउटा टेबुलमै बसेर मलाई गिज्याउँदै थियो “साला किटारी, अझै दुई प्याग खा ! यत्ति पनि के बचाउँछस” भन्दै । वसन्तेले गाजर र मुला मगायो सलादको […]

  • कविता : मरेको मान्छे

    -बाबुराम पन्थी ‘गुल्मेली’ मेरो जन्मपश्चात तिम्रो वीरगति प्राप्त भएको भए आमा र तिम्रो हात समातेर ताते ताते खेल्थेँ होला आमाको मुहारको हाँसो देख्थेँ होला तिम्रो राष्ट्रप्रतिको अगाध माया आँखामा पढ्न पाँउथे होला राष्ट्रको र जनताको अधिकारको लागि फूकेको विगुल र बुलन्द आवाजका प्रतिध्वनि प्रत्यक्ष सुनेर पवित्र हुन्थे होला । सुन्छु तिमी ..

  • कविता : युगभित्र

    -अनिल सुवेदी बरालिएर उत्रिएका विदिर्ण उच्छ्वासहरु विश्वासको गाग्रो बोकेर जब ओर्लिन्छन् बिहानीमा सुनसान सडकहरू जेब्राक्रसिङ्ग खोज्दै दगुरिरहेछन् सीमा बोकेर उदाएका तिर्खाहरु महासागर थेग्दैछन् यधपि, उडेर जाने सपनाहरू जमिनमा अवतरण गर्दैनन् बरू खोल ओडेर बगिरहेको सपनामा एकान्तका पत्रहरू बन्दुक थुनेर आएका बन्दी खामहरु फिर्ता गरिदेऊ प्र..

  • ‘हाँगामा झुन्डिएको आत्मकथा’ सार्वजनिक

    काठमाडौं, बैशाख ३– अलग अभियन्ता कवि नदीशकृत पहिलो कविताकृति ‘हाँगामा झुन्डिएको आत्मकथा’ सार्वजनिक भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा बरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरे । कवि ज्योति जङ्गल र समीक्षक गुरुङ सुशान्तले नदीशका कविताउपर आलोचनात्मक टिप्पणी गरे । ज्योतिले नदीशक..

  • कविताः म बालकृष्ण ढुंगेल

    आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल। जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका अपराधिहरुको लात्ती र भकुण्डो खाएर कालकोठरीमा वर्षौं गुजारें कमरेड, मलाई चिन्नु हु..

  • लीलबहादुर क्षत्रीको कथा : दिनचर्या–एक दिनको

    लीलबहादुर क्षेत्री भारतको गुवाहाटी, आसाममा सन् १९२३ मा जन्मेका नेपाली भाषी साहित्यकार हुन् । उनले एमएसम्मको अध्ययन पूरा गरेर आसाममै अर्थशास्त्र विषयको शिक्षण पेशा अपनाएका थिए । नेपाली, अङ्ग्रेजी, हिन्दी र आसामी लगायतका भाषाका ज्ञाता क्षत्रीले नेपाली मातृभाषालाई अति मनपराउँथे । मातृभाषामा नै उनले आसामका नेपालीहरुको दुःख र दुर्दशल..

  • कथा : युद्धमा बेचिएको यौवन

    बाबुराम पन्थी दाइ जाने हो ? जीवनले मेरो एकोहोरोपनालाई भङ्ग गर्दै भन्यो– साँझको खाना खाएर थ्री नट थ्री राइफललाई बेडको कुनातिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्धको उद्गमस्थल रोल्पामा फसेको मेरो जीवनका छुटकाराका लागि अवसरहरू सोच्दै थिएँ । बाहिर कतै टाढा पड्किएका बम र बन्दुकका आवाजहरू मेरो कानमा ल..

  • कविता : नव वर्षको शुभकामना

    सीता भट्ट र कोमल भट्ट उत्साह बोकी नव वर्ष आयो नवीन आशा सबमा पलायो तमाम पीडा अब होस् सुदूर हाम्रो यही नै शुभकामना छ ।१। अतीत सम्झे मन हुन्छ भारी भो स्वार्थको मात्र सधैँ सवारी छ घाउ गैह्रो पुरियोस् तुरुन्त हाम्रो यही नै शुभकामना छ ।२। नाङ्गो भयो देश लुटेर सारा र शेष भो केवल […]

  • कथा : अब च्याट बाटै प्रेगनेन्ट

    दीपक घिमिरे एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच । डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित । धेरै जसो फिलिपिनी छन् । केही बंगाली पनि छन् । पाकिस्तानी र इण्डियन पनि छन्, भीडमा । मैले चिनेको […]

रातोपाटी स्पेशल