• गज़ल: मातातीर्थ औंशी,२०७३

    प्रभाती गाउँदा आमा ! म तिम्रै नाम सम्झन्छु तिमी यो जीन्दगानीको उज्यालो घाम सम्झन्छु   दिँदै त्यो किम्मती माया लगायौ दिलमा तिम्ले खप्यौ पीडा सहस्रौँ ती दुखेका डाम सम्झन्छु    तिमी झैं छैन कोही याँ तिमी दाता विधाता हौ तिमी नै तीर्थ हौ मेरो म चारै धाम सम्झन्छु   गर्यौ सन्तानको माया खपी आफ्ना […]

  • धन्यवाद प्रचण्ड ज्यू, बल्ल होसमा आउनु भयो

    धन्यवाद प्रचण्ड ज्यू बल्ल होस् मा आउनु भयो दलालको घमण्ड लाई  ठिकाना  लाउनु भयो   उखान..

  • आमा (कविता)

    कति रात जाग्थ्यौ तिमी मेरो निद्रा पुरा गर्न भोग्थ्यौ कति पीडाहरु मेरो लागि खुसी भर्न सबेरद..

  • आमा तिमी (कविता)

    तिम्रो उच्च प्रसव पीडालाई करुणामा बदल्यौ, म चिच्याइरहेको बेला प्रतिक्रियालाई मायामा बदल्यौ..

  • अरु भन्दा भिन्न छिन् मेरी आमा !

    आज एक बर्षपछि बल्ल फेरी यो आँगनमा म आफ्नो पाइला राख्दै छु । जाहाँ मेरो पहिलो रोदन, हाँसो, ..

  • कविता :  हजुर म त

    अगि अगि हिड्नेलाई चिन्ने भए हजुर म त पछि पछि हिड्ने भएँ जे जे देखायो गमेर हेर्ने भए हजुर म त हस् भनि टेर्ने भएँ   आउ भन्दा आउछन् घुम भन्दा घुम्छन् हजुर म त लुखुर लुखुर घुमाउने भए ख्वाइदिदा खान्छन् पिलाउदा पिउँछन् हजुर म त लड्लान् भनि समाउने भएँ   हतार हतार लिन […]

  • सत्य र राजनीति

    सत्य र राजनीतिसँगै हिँड्न सक्या छैन साचो लेख्नेहरु माथि उठ्न सक्या छैन राजनीति र झुट कहिल्यै छुट्नै सक्या छैन दुवै मिलि सत्यलाई माथि उठ्न दिया छैन । सत्यवादी हुँदै जाँदा कयौं मारिएका छन् सत्यमा लेख्नेहरु सधैँ टाढिएका छन् राजनीतिमा सत्य अट्ने ठाउँ दिएको छैन साँचो लेख्नेलार्इ संसारमा उठ्नै दिएको छैन ।। झुटो चाँडो जन्मन्छ, फुल्छ, [..

  • आमा तिमी

    तिम्रो उच्च प्रसव पिडालाई करुणामा बदल्यौं, म चिच्याईरहेको बेला प्रतिक्रियालाई मायामा बदल्यौं , लर्खराउदै हिँड्दै गर्दा औलालाई सहारामा बदल्यौं । बदल्यांै मेरा कति टाला तर एकसरो नयाँ लुगा कहिल्यै बद्लेनौं, बदल्यांै मेरो समय तर बद्लेनौं चाउरिएका गाला, बदल्यौ मेरो हावापानी, बदल्यांै जमिन, बदल्यौं संसार तर बद्लेनौं कहिल्यै ममता । आज ..

  • राजधानीमा पारिजातको सम्झना

    काठमाडौं – वरिष्ठ प्रगतिवादी साहित्यकार पारिजातको स्मृति दिवस राजधानीमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई पारिजात सम्मान पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा वि.सं. २०७२ का लागि पारिजात सिर्जन सम्मान साहित्यकार मोहन दुवाललाई प्रदान गरिएको थियो..

  • गीत :सम्झीदिहुन मायाले

    सम्झीदिहुन मायाले बर पिपल छाँयाले अरबको घाममा खट्नै पर्यो काममा बाहुलाले पसिना तर्याउँदा सम्झी रोएँ मुटु चर्याउँदा साह्रै चिसो रातमा फोटो तिम्रो हातमा दिन महिना औँला भाँच्दैछु बितेका रहरहरू साँच्दैछु माया सधैँ रुदी हौ खिन्न एक्ली हुँदी हौ अलिकति खुशी लिइ आउला एकदिन त सँगै बाँचौला सम्झीदिहुन मायाले बर पिपल छाँयाले

  • कथा–लिफ्ट

    झमक्क साँझ परिसकेकाले मलाई गाउँ पुग्न हतार थियो । शुक्रवार आफ्नो साप्ताहिक विदा भकाले विहिवार पत्रिकाको काम सकेर करिव साढे ८ बजे म अफिसबाट हिडँे । तुलसीपुर चोक पुग्दासम्म बाटोका पसल सबै जसो बन्द भइसकेका थिए । माघको पहिलो साता भएकाले मौसम निकै चिसो थियो । तुलसीपुरचोकमा पुग्दा दक्षिण तर्फको एउटा ढेव्ली भने खुला नै […]

  • हे भगवान कनकमणिलाई बचाईदेऊ !

    गरिब र दिनदुखिका तस्वीर बेचेर रातो बंगलामा पैसा खन्याउने छैन म भोको नाङ्गो बस्तीमा फाटे पुराना लुगा बाडेर दश करोडको अक्षयकोषमा ताला ठोक्ने छैन म हे भगवान कनकमणिलाई बचाईदेऊ ! कवीता बेचेर पैसा कमाएँ मेडियामा बोलेर पैसा कमाएँ किनकि मलाई कनकमणि जस्तै बन्नु थियो आखिर बनेर पनि देखाएँ हे भगवान कनकमणिलाई बचाईदेऊ ! कपाल फुलेपछि [&helli..

  • नयनराज पाण्डेको ‘सल्लीपिर’ विमोचित, हस्ताक्षरका लागि तीन घन्टा लाइन

    काठमाडौँ– न त औपचारिक मञ्च, न त अतिथि, न त कुनै औपचारिक तामझाम । लेखक र पाठक सबैले एकै पटक ताली बजाए । सार्वजनिकीकरण समारोह सकियो । यो आख्यानकार नयनराज पाण्डेको नयाँ उपन्यास ‘सल्लीपिर’को विमोचन समारोहको हो । साहित्यकार श्यामल र उपन्यासकार पाण्डेले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरे । सार्वजनिकीरण समारोह अन्य कार्यक्रमभन्दा साम..

  • म बहुलाएको छु

    यी पत्थरका ईश्वर अनि कर्कट जस्तै मान्छे डडेलोले छोपेको आकाश र रुमानी सपनाहरूको कारखाना ओ प्रिय मसँग प्रेमका कुरा नगर म त बहुलाएको छु जुनदिन म काठमाडौँ हिँडेको थें रातो टीका र फूल दिएर बहिनीले भनेकी थिइन्- दाइ ठुलो मान्छे बनेस् है काठमाडौँको भूगोलमा मैले जीवनका गोरेटा खन्नु थियो बहिनीले भनेजस्तै ठूलो र बाबाले भनेजस्तै […]

  • ‘कोमल’

    जाली रहेछौ मन रैछ कालो सद्प्रेमको बन्धन रैछ कालो धुर्त्याइॅले ग्रस्त भयौ छिमेकी धोका दियौ चिन्तन रैछ कालो सद्भाव राख्यौँ दिलमा सजायौॅ तिम्रो भने धड्कन रैछ कालो पूरा गर्यौ तुच्छ अभीष्ट आफ्ना स्वार्थान्ध छौ जोबन रैछ कालो थाहा छ तिम्रा रटना अनेकौँ देखावटी रोदन रैछ कालो छर्लङ्गिए ती कपटी विचार सम्बन्धको ओजन रैछ कालो दुर्भाग्य [&hell..

  • कविता : भूकम्प तिमी आयौ गयौ

    भू-कम्प तिमी आयौ गयौ ठ्याकर्याक्क एक वर्ष सह्यौँ हेर त हामी पीडितहरूलाई न घरका भयौँ न घाटका भयौँ   आयोगहरू छन् सरकार पनि छ उनिहरु मोजमै मस्त छन् चन्दा-दान भन्छन् देशविदेश जान्छन् चुनाव र भोजमै व्यस्त छन्   कोही चिसोले मर्यौँ कोही भोकले मर्यौँ भू-कम्प पीडितको दु:ख दु:खै रह्यो सहयोग र राहत आयो, कस्ले खायो […]

  • कबिता : कालो दिन २०७२ बैशाख १२

    पृथ्वी कम्पाउदै, अत्याउदै क्षणभर मै ठुलो नोक्सान पार्ने, मिनेट भरमा संरचना भत्काइ धेरै मानिसहरु मार्ने , ऐतिहासिक धरोहर, गुम्बा, चर्च, मस्जिद र मन्दिरहरु ढाल्ने, पृथ्वीलाइ उलटपुलट बनाइ प्रलय नै ल्याउने । हेर्दा हेर्दा घरहरु लडी, धुलोको धुवा छुटेको देख्दा, क्षणभरमै धेरै धेरै मानिसहरु पुरिएको देख्दा, मरें मरें, ऐया ऐया, रुदै बचाउँ..

  • कविता– सडक

    उफ ! प्याल्ल पिल्ल यत्रतत्र फोहर पानी मेरो शरीरमा नामाकरण गरेछ मलाई पिच्रोड् रे अँग्रेजीमा आकाश रिसाउँदानि खनिन्छ पानी सबै मेरै शरीरमा ।। वटुवाहरु भन्छन् मलाई गोरेटो वाटो लामो वाटो छोटो वाटो कच्ची वाटो ।। मरो शरीरमा गुड्छन् चिप्ला गाडी थोत्रा गाडी फुस्स धुवाँ आउने गाडी ।। चलाउँछन् अजकल प्राय सारी लगाउँने पनि नलगाउँने पनि [&helli..

  • एउटा एसएमएसले टुटाएको सम्बन्ध

    पुसको महिना थियो । सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न आइपुगिन्, सन्देशा न्यौपाने (नाम परिवर्तन) । एक हप्ताको अन्तरालपछि म्यासेन्जरमा सामान्य कुराहरु हुन थाले। घनिष्टता बढ्दै जाँदा मैले उनलाई नानी भनेर सम्बोधन गर्न थाले । आईओएम अन्तर्गत बिराटनगरमा पीसीएल नर्सिङ अध्ययनरत उनीसँग कुरा हुदैगर्दा मैले उनको परिवारका बारेमा जान्न चाँहे र..

  • गजल : नाम फेरिएपछि

    उन्नत निस्कन्छ वा कमसल बिऊ नाम फेरिएपछि के नेपाली नै रहिरहन्छ त जिऊ नाम फेरिएपछि पार्क फेरियो नगरपालिका फेरियो ठाउँ ठाउँ अझै पार्टीले सधैँ खान्छ त घिऊ नाम फेरिएपछि वासस्थान फेरियो साधन फेरियो उपभोगका बस्तु तातो चिसो हजुर रोजेर पिऊ नाम फेरिएपछि कहिले भारत कहिले चिन सम्झौतामा झुक्दाझुक्दै के नेपालमै सिचिन्छ त हिऊँ नाम फेरिएपछि

  • कविता : क्यालेण्डर

    सालिन्दा फेरिएको क्यालेण्डर यसचोटी पनि फेरियो उसैगरी सिंहदरबार बालुवाटार शितलनिवास र, प्यारीडाँडाका ग्यालरी बैठकहरूमा परन्तु, फेरिएन क्यालेण्डर खण्डहर बन्दै गरेका नेपाली भित्ताहरूमा । फेरिएको क्यालेण्डरको पाना पल्टाएर आफ्ना उपासकहरूसँग मेरा पण्डितबा सुनाउने गर्नुहुन्छ दशैँ तिहारका टीकाको दिन, बार र शुभसाइत पूजा सामान र दक्षिणाको..

  • सिक्किमका पूर्वमुख्यमन्त्रीलाई युगकवि पुरस्कार

    काठमाडौँ– सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवनकुमार चाम्लिङलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष प्रा डा मोहन लोहनीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ साहित्यकार चाम्लिङलाई नेपाली भाषा र साहित्यमा योगदान पु¥याए बापत सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । साहित्यकार..

  • महाभारतमा आधारित उपन्यास चीरहरणको अमेरिकामा विमोचन

    अमेरिकाको नर्थ क्यरोलिनामा ,नब बर्ष को सुभकामना सहित आमाहरुबाट नीलम कार्की निहारिकाको चीरहरण उपन्यास लोकार्पण भयो | महाभारतको बिषय माथी थुप्रै व्याख्या-पुनर्ब्याख्या हुँदै आएका छन् ।चीरहरण त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो। सत्यवती देखि द्रौपती सम्म पुग्दा नारिले भोग्नु परेका सामाजिक बिबशता र हिंसा मात्..

  • सपनाको शहर

    हरेक बिहान जब म कलंकी पुग्छु त्यहाँ देख्छु नाईट बसको ताँतीसँगै धुइरोले पहेलपुर एकथान झोला अनि सपनाको सानो कुटिरो बोकी शहर छिरेका एकुहल मान्छेहरु म ती प्रत्येक अनुहारमा देख्छु रंगीन सपनाका आकांक्षाहरु अनि सुन्दर भविष्यका लालीहरु हरेक दिन जब म शहर पस्छु त्यहाँ देख्छु बिना कुनै उद्देश्य सर्टिफिकेट नामको उपलब्धी झोला भरी बोकि हिडिरह..

  •  गीत : मानिसको जिन्दगी

    मानिसको जिन्दगी कल्ले भन्न सक्छ कहाँसम्म यो उमेर कल्ले गन्न सक्छ कहिले चुपचाप ताल भैदिन्छ कहिले उथलपुथल छाल भैदिन्छ मानिसको जिन्दगी कल्ले भन्न सक्छ देख्दा देख्दै सपना नभ छोइदिन्छ साथ कोही नहुदा मन रोइदिन्छ मानिसको जिन्दगी कल्ले भन्न सक्छ

  • गगनसिंह थापाको ‘पुर्खाको चिठी’ नामक उपन्यास बजारमा 

      काठमाडौँ – नेपाल एकीकरण र राणाकालको सुदूर–पश्चिम र कर्णाली क्षेत्रको जनजीवन, रहनसहन र इतिहासलाई समेटेर आख्यानकार गगनसिंह थापाको ‘पुर्खाको चिठी’ नामक उपन्यास बजारमा आएको छ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक कार्यक्रमबीच उक्त उपन्यासको विमोचन गरे ।    पुस्तक लोकार्पण गर्दै सभापत..

  • कथा : सुनिलको ब्या

    बुढाबुढीका अरु केही इच्छा छैन रे, उनीहरु आफैं भन्थे ‘छोरोको धुमधामसँग विहे गरेर असल ब्वारी घरमा ल्याइदिन पाए हाम्रो जीवन सार्थक हुन्थ्यो ।’ बुढाबुढीलाई चिन्ता भनेकै छोरोको लागि असल बुहारीको थियो । छोरो बाआमालाई सम्झाउँदै भन्थ्यो ‘नसिपमा जस्तो लेख्या छ त्यस्तै आउँछे, बेकारमा यो र त्यो भनेर टेन्सन नलिनुस् ।’ सुनिलका बाआमा उमेर पाक..

  • त्यो १२ गतेको दिन

    परारै पनि, परारै पनि म आएको थिएँ शीतका निला निभाहरूले तिम्ले प्रीतिका क्यानभासहरूमा टुँडिखेल मास्तिरको घाम कोरिरहँदा म पोखिएको थिएँ तिम्रो हत्केला भरी र च्यातिदिएको थिएँ त्यो सुन्दर क्यानभास अनि ढलाई दिएको थिएँ तिम्रो नाकै नेरको त्यो ठूलो रुख जसरी ढलाएँ मैले पोहोरको त्यो दिन हो, त्यो १२ बजेको समय त्यो १२ गतेको दिन । […]

रातोपाटी स्पेशल