• भैरव अर्यालको निबन्ध : पच्चीसौँ शताब्दी अङ्गप्रत्यङ्गमा

    खेमकुमारी र होमनाथका सुपुत्रका रूपमा १९९३ असोज ५ गते कोपुण्डोल, ललितपुरमा जन्मिएका भैरव अर्यालको २०३३ असोज १९ गते गोकर्ण, काठमाडौँमा ४० वर्षकै उमेरमा देहान्त भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका उनले संस्कृत विषयमा मध्यमासम्मको शिक्षा हासिल गरेका थिए । २००९ सालमा ‘नयाँ जीवन’ कविता प्र..

  • लक्ष्मी प्रसाद देवकोटाबाट धेरै प्रभावित बन्न पुगें : लकाश पौडेल

    लामो समयसम्म अध्यापन–प्राध्यापन कार्यका साथै सामाजिक सेवामा लागेका लकाश पौडेल साहित्य क्षे..

  • कथा महिला हिंसा अनि दोषी आइमाई

    दिनभर रिक्सा दौडाएर थाक्ने लाले घरमा गएर पनि आनन्दले बस्न नपाउने भएसी दारु पिउन सिकेको छ ।..

  • गजल

    तिमी डोली चढ्नु पहिले, जहर पिलाई मारिदिनु । सवाल पक्कै आउँछ होला, बाहानामा टारिदिनु..

  • कथा : ‘आकृति आई मिस यु !’

    ‘‘के ल्याऊँ म्याम, तातो कि चिसो ?” वेटरले उनितिरै आँखा सोझ्याउँदै सोध्यो । साला ‘‘के ल्याऊ..

  • कविता : आयातित झाडी

    वर्र्षौं पछि हेत्छाकुप्पा आदिवासी जङ्गल हुँदै फर्किनु भएछ उहिले रोपेका बिरुवाहरु मेरीलावो, कटुस, काहुलो, अम्लिसो इत्यादी रुखहरु भेटेनन् छक्क परे उनी कहाँ मासिए मैले सिंचिएका ती रुख बिरुवाहरु ? खोज्दै पसेँ जङ्गल ठुल्ठुला उत्तिस, मसला, टिकहरुको सेपमा भुइँतिरै भासिने अवस्थामा फेला परे आदिवासी चिलाउने, कटुस, मेरीलावो र अम्लिसोहरु खु..

  • संस्मरण : युद्धकालमा जाजरकोटको एक महिने यात्रा

    २०६२ साउनमा माओवादी छापामारले कालिकोट सेनाको पिली ब्यारेक आक्रमण गरी ध्वस्त बनायो । एक दर्जनभन्दा बढी छापामार र सेनाका ६२ जनाले ज्यान गुमाए । कैयौँ अत्याधुनिक हतियारसहित ६० जनालाई छापामारले नियन्त्रणमा लिएको समाचार पत्रपत्रिकाहरुमा हटकेक बनिरहेको थियो । युद्ध रापतापमा भएकाले वारपारको लडाइँमा सेना र माओवादी गर्माइरहेका थिए..

  • कथा : मेरो भाइ र सपना

    ओई ! सुन्न । गए राति सपनामा तँ, कान्छी, म हाम्रो काकीको घरमा भेला भा’को थियौं रे । तैंले मलाई के र के काम अह्राको अह्रायै गरिस् । मेरो अरुतिर काम छ भन्दा पनि सुनिनस् । म भने हप्तैभरी कामको चटारोले फतक्कै गलेकी थिएँ । किन हो फिटिक्कै जाँगर चलेको थिएन । म नाइट ड्युटी […]

  • गजल

    पुर्खाको वीरतामा अडिएको सान देखिन्छ नेपाली हुनुको गौरव र स्वाभिमान देखिन्छ धर्म कर्म र नेपालीपन खै कहाँ हरायो तिम्रो केवल नागरिकतामा तिम्रो पहिचान देखिन्छ गरिबको झुपडीमा पाहुनालाई स्वागत गरिन्छ धनीको गेटमै कुकुरदेखि सावधान देखिन्छ तिमी किताबमा पढ्छौ र अचम्म मान्छौ साथी गाउँमा ढिकी र जाँतो देखिन्छ ओदान देखिन्छ आज म हारेको छु यो ज..

  • च्याट साहित्य

    प्रणयमय मङ्सिरः दुइटा वाचा । उताबाट म्यासेज आयो, मङ्सिर लाग्यो नि । मः अँ । उनीः के अँ मात्र भनेको । मः किन र ? उनीः अनि जीवनसाथी खोज्ने बेला भएन तपाईंको पनि । मः भएको छैन । उनीः हुन त गलफ्रेन्ड ठिक्क होली । अब बिहे मात्र गर्नलाई कति नै बेर लाग्ने हो र […]

  • कविता : फाली

    धुजा धुजा भएको पुस्ता अ–अस्तित्वको उद्भव आफ्नो आकार अवसानसँग बिझाइरहेको, जाग्ने प्रण पनि तुहिने फगत एक फाली आफ्नो यौवन सिध्याएर धन्य भएको छ पर तृप्तिमा स्वयमदूतसँग । आरनमा खिरिएर बन्जर भूमि फसलमा फैसला गराउने रक्तसिंचनले बीज उमारी भोक मेटाउन आफै मेटिएको संसार उसको पुस्ता अस्तिवत्व, फलानोले याद दिलायो के उसमा आफ्नै चेतना छ ? सक्छ..

  • साहित्य समाज देवदहको अक्षयकोष स्थापना

    सिड्नी- साहित्य समाज देवदह रुपन्देहीको अक्षयकोष स्थापनाको लागि सिड्नी अष्ट्रेलियामा रहेका महेश्वर शर्माले देवदहनिवासी आफ्नो बुबा नरेन्द्र प्रसाद शर्माको सम्मानमा एक लाख, एघार हजार, एक सय, एघार रुपैयाको अक्षयकोष स्थापनामा सहयोग गरेका छन । “नरेन्द्र अनुरागअक्षय कोष“नाम रहने सो कोषको व्याजवापत प्राप्तहुने कुल रकममध्ये हरेक वर्ष ९० ..

  • गजल : घरमै फर्क साथी

    कतिन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी लालाबालासँग बेग्लै बेग्लै घरमै फर्क साथी पाखुरीमा बल छँदा विदेशमा जीवन खेर नफाल गरौंला केही धन्दा स्वदेशमा घरमै फर्क साथी बाबा आमा रून्छन् सधैँ सम्झेर तिमीलाई हरपल पर्खिराख्या छिन् उनी यौवन साँचेर घरमै फर्क साथी हेपिएर परदेशमा नोकर बन्न अब छाडी देऊ भो उत्तम कुटीकै मालिक बन्न घरमै [&helli..

  • बेलाको व्यङ्ग्य :अब देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो

    विश्वभरि तरकारीवालीको अपार चर्चा चल्दा चल्दै अम्रिकाँ राष्ट्रपतिको चुनाप सम्पन्न भयो । जाडो मौसम सुरु भएनि अम्रिकाँ राष्ट्रपतिको चुनापले त सप्पैतिर तात्दो रैच । नतातोस् पनि किन र ? सप्पै देशको मसिहा यही अम्रिका, संसारको दादा, डन, ठूल्दाइ जे भनेनि यही अम्रिकाँ । हाम्रा देशका नेता दाइदेखि जेठा दाइका छोराछोरी नातापाता सप्पै यही अम्..

  • कविता : चट्ट मसला हो

    घर एउटा तसला हो माया चट्ट मसला हो सँगै हुने कि छुट्टिने दुवैको फैसला हो जबसम्म गुलियो तब माया चुलियो आनन्दमै भुलियो कता कता डुलियो जब अलि अमिलो तब माया धमिलो अलि अलि ठाक्क ठुक्क गुलियोमा कमिलो रीस उठेपछि टर्रो मुखै मुखबाट छर्रो अलि धेरै तँ तँ म म बोली नमिठो जर्रो जब हुनथाल्छ पिरो […]

  • कविता : स्वतन्त्रताको हुङ्कार

    कसैलाई पर्खाइमा राखेर, बेसुरमा दौडिएको भगुवा प्रेमीको गाथा होइन यादहरूका जुलुसहरूले कुट्नुसम्म कुटेर फर्किएको सुन्दर पीडा हो । स्वर्णिम भविष्यको चिन्तन हो । दर्द र खुसीको अद्भूत मिलन हो । मेरो कविता मेरो कविता हिमालजस्तै अटल पहाडजस्तै प्राचीन सत्य हावाजस्तै अदृश्य कैयन अभाव र चोटका सगरहरू चढेर भोक र प्यासका महासागर तरेर बनाएको उ..

  • कथा : कहानी घरघर कि !

    ‘कहानी घर–घर कि’ हिन्दी च्यानलबाट प्रसारित हुने यो सिरियल त्यो बेला खुबै हेर्थें । बुझेर त हैन, नबुझेरै सेन्टी भइन्थ्यो । कलाकारहरुको पीडामा आँसु खस्लाझैं भएर आँखा रसाउँथे । अनि उनीहरुको खुशीमा आफै ओठसम्म मुस्कान आइपुग्थ्यो । ठ्याक्कै त्यस्तै घरघर कि कहानी बन्छ आजभोलि हाम्रो समाजमा । तर कसैलाई कसैको मतलब छैन । पल्लो घरमा [&helli..

  • कथाः छोरा मेरो कन्यादान गरिदेऊ

    खै केले तान्यो । चुम्बकले फलाम ताने झैं, तानिएँ । अल्लारे उमेर, बढ्दो जवानी । यस्तै यस्तै कारण त होलान । एउटी किशोरी समकालीन किशोरप्रति आकर्षित हुनुको कारण । प्रेम र बास्नाको फरक छुट्याउने उमेर भइसकेको थिएन । यत्ति हो ऊ मलाई मन परिसकेको थियो । मनदेखि नै सायद । यो भन्दा अघि कुनै पनि […]

  • कथा : अब के खेल्ने ?

    ‘‘तपाईं के लिने खाजामा ?” भर्खरै वेटरले छोडेर गएको मेनु हेर्दै उसले मलाई सोधी । ‘‘खै खाजा त केही नखाऊँ होला, आज खाना नै ढिलो खाइयो ।” उसको प्रश्नको उत्तर उसलाई हेर्दै दिएँ । मेरो उत्तरको पर्खाइमा उ मेरै अनुहारतिर सोझिएकी थिई । ‘‘कफी लिने त ?” आँखा अलि चञ्चल पार्दै उसले सोधी । मैले […]

  • किशोर नेपालले ल्याए राक्षसको गीत

    काठमाडौं, कात्तिक २७–पत्रकार किशोर नेपालको निबन्ध संग्रह राक्षसको गीत सार्वजनिक भएको छ । काठमाण्डौको चावहिलस्थित शिल्पी थिएटरमा आयोजित एक समारोहका बीच पत्रकार नेपालको निबन्ध संग्रह राक्षसको गीत सार्वजनिक भएको हो । राक्षसको गीतमा रगतको भल, राजाकी रानी, निर्वासित, भातको कुनै स्वाद हुदैन जस्ता ३३ वटा निबन्ध संग्रहित छन् । ती सबै नि..

  • कथा फेसबुक कि खडकेनी

    अचम्मको छ फेसबुक । उतिबेला खास्सै चलाउन जानिएन, जतिबेला जवानी थियो । जवानीमा अभावले होला, मोबाइलसम्म देख्न पाइएन । जब बुढेसकाल लाग्यो, यो अचम्मको चीज हाता लाग्यो– फेसबुक । उ बेला एउटीलाई अति मन पराउँथें । दस पटक लभलेटर लेखेर पठाएँ । सबै फिर्ता । हात चिरेर उसको नाम लेखेर उसलाई पट्याउन खोजें तर अहँ […]

  • एक परदेशीको आत्मकथा

    अस्ट्रेलिया, जहाँ हजारौंको भीड लाग्छ । यही भीडमा कति सफल पनि बने, अनि कति यही भीडमा हराए । केही गरौँला भन्ने ठूलो सपना बोकेर म अस्ट्रेलिया आएको थिएँ । भर्खर १२ सकेर वैदेशिक यात्राको पखेटा हाल्दै थिएँ । अधिक प्रयासपछि भिजा लाग्यो । पहिले त अस्ट्रेलियामा पाइला टेकेपछि जिन्दगी बन्छ भन्ने लाग्थ्यो । पाइला पाइलामा […]

  • बास्ना छर्ने ती सुन्दरी

    बिजुलीबजार, हनुमानस्थान, अनामनगर हुँदै आउँदी हो सायद । जब घट्टेकुलोको चोकदेखि अगाडि बढ्दथी उसले छर्केको पफर््युम हावाले दौउँडाउँदै, नचाउँदै, उडाउँदै मेरो नाकको प्वालभित्र सर्लक्कै छिराउँथ्यो । त्यो बेला म वैद्यखानानिरको पानी ट्याङकी अगाडि सडक आफूभन्दा लामो कुँचोले बढारिरहेको हुन्थेँ । जब सेन्ट मेरो नाकको प्वाल हुँदै मेरो मन मतिष..

  • बदलिएका केटीहरु

    एकजना दाइले रक्सीको प्यागसँगै भनेको कुरा सम्झन्छु । उनले भनेका थिए– “हेर भाइ धेरै पहिले पनि होइन, पाँच साल पहिले होला ! हिँड्दै गरेको केटीलाई ‘कता हो मैया’ मात्र भनेको थिएँ । कम्ती गाली गरिनँ । मुर्दा, कोरी, तेरो आमालाई गएर जिस्क्या, तेरो बहिनीलाई जिस्क्या भन्दै तीन पुस्तालाई सरापिन् । विचरा मेरा बाले के गल्ती […]

  • विमिसाको अटल प्रेम

    ‘‘तँ ! अर्काको श्रीमानसँग सुत्ने आइमाई ।” दुई महिनाअघिको कुरो हो । डडेलधुरा जस्तो विकट ठाउँबाट कमाउने सिलसिलामा दम्पती दुई महिने बालकसहित साउन महिनाको अन्त्यमा काठमाडौँ झरे । ती दुवै खुसी नै देखिन्थे । सहरमा चिनेको कोही नभएका कारण गौशालास्थित रातोपुलको झुपडी जस्तो घरमा मासिक १६०० तिरेर बस्न थाले । कोठा पनि तीन तल्ले घरको [&helli..

  • डर

    रश्मि ! आजभोलि म निकै डरपोक भएको छु हाउगुजीदेखि डराएको बालकजस्तो काम बिगारेको नोकरजस्तो ड्युटीमा निदाएर ब्युँझिएको सिपाहीजस्तो गृहकार्य नगरेको विद्यार्थीजस्तो हो, आजभोलि म असाध्यै डरपोक भएको छु । तिमी भन्ने गथ्र्याै– डर त अध्याँरोसँग मान्नुपर्छ अभाव र गरिबीसँग मान्नुपर्छ पीडा र आँसुसँग मान्नुपर्छ तर, मलाई– आजभोलि यी सबैभन्दा पनि..

  • चन्द्रमामा बस्ती

    तिम्रा छोराहरुले चन्द्रमामा बस्ती बसाल्ने कुरा छ थाहा पाउनुभयो कि भएन आमा तिम्रा छोराहरुले तिम्रो कोखमा अणु बम खसाल्ने कुरा छ कुन्नी के शक्ति छ मेरा दाइ अनि भाइहरुमा कुन्नि के कुराको घमण्ड छ मेरा दाइ अनि भाइहरुमा आमा तिमीले सोधेकी थियौ सानो भाइलाई अनि ठुल्दाइ तिम्रा वरिपरी घुमेको यानहरु तिम्रै काखमा खसाल्ने कुरा छ […]

  • ट्रम्पको जित र मेरोयथार्थ

    हिलारीले हारेकी हैनन् ट्रम्पले जितेका पनि हैनन् अलिकति सायद थोरै सोचाइहरु तराजुहरुमा घटबड नभएर हो ओबामाले कू नगरेर हो छिमेकिले फू नगरेर हो किनकि मअमेरिकामा छैन अनि मेरा डाढे तल्लाघरे र माथ्लाघरे छिमेकी अमेरिकामा छैनन् र जिते चुनाव ट्रम्पले पख…. पर्खाल लगाऊछु.. ट्रम्प कुर्लिए जनता उर्लिए उर्लिएको मान्छे उर्लिएको खहरे भर हुँ..

रातोपाटी स्पेशल