• पुस्तक समीक्षा : भारतमा नेपाली ‘भाषा आन्दोलन, इतिहास र उपलब्धि’ 

    गणेश लम्साल यतिखेर भरतको दार्जिलिङमा नेपाली भाषा आन्दोलन चर्किएको छ । पश्चिम बङ्गाल राज्यकी बङ्गाली मुलकी मुख्य मन्त्री ममता बनर्जीले अनिवार्य रुपमा सबैले बङ्गाली भाषा पढ्नै पर्ने बाध्यकारी नीति लागू गरेपछि भारतका नेपाली भाषीहरु आन्दोलित भएका छन् । संवैधानिक हक प्राप्त गरिसकेको भाषालाई बाइपास गरेर राज्यमा अर्को भाषा अनिवार्य पढन..

  • ‘हन्बेर्नो’मा शरणार्थीहरुको संघर्ष–गाथा

    काठमाडौं, २७ जेठ ः दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ आज राजधानीमा विमोचन ग..

  • कथा : माया !

    दिपक घिमिरे उसको लागि घरमा नयाँ स्कुटी आयो , तर उ खुशी भएको मैले महसुस गरेन । आगँनम..

  • कविता : लाचार

    -शान्ता लिम्बु मैले टेक्ने जमिन खस्कँदैछ मैले स्वास फेर्ने हावा बाक्लो हुँदैछ मेरो आँखा अघ..

  • कविता उतारूँ

    -इ. सन्तोष पोखरेल ।।१।। मलाई सोध किन गीत गाएँ गला फुकाई, मधुमीत लाएँ यो मीतको प्रीत बडो शु..

  • कथा : यमलोकमा सहिदहरु

    -डा. राजुबाबु श्रेष्ठ म यमराजको सिंहासनमा थिएँ । मेरो जुँगा लामो मठारिएको थियो । मेरो टाउकामा हीरा, रत्न जडित मुकुट थियो । घाँटीमा अनेकौँ मोती र मुगाका मालाहरु थिए । लुगा पनि अमूल्य जरीहरु र टलटल टल्किने किसिमको थियो । सुनैसुनले बनेको सिंहासनको दुवैतर्फ विशाल भीमकाय शरीर भएका यमदूतहरु उभिएका थिए । उनीहरुको हातमा ठूला […]

  • कथा : सौतेनी आमा

    -हरि थापा आमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको मौनतापछि ऊ होसमा आई । उसले अनुरोध गरी ‘आमाबुबा’सँग विन्ति बिसाई । आमा बाबुले पनि छोरीको इच्छालाई मध्यनजर गर्दै छोरीको प्रगति उन्नति हेर्नकै लागि इज्जत प्रतिष्ठा जोगाउनकै लागि केटा पक्षलाई अहिले पढ्दै छे । […]

  • गजल

    -दीपक आचार्य ‘जलन’ उसले सारा दुःखहरुको खात सम्झियो परदेशमा श्रीमतीको साथ सम्झियो दिनहुँ मासुको भोजनले आजित भएर गाउँघरको हरियो सागपात सम्झियो जन्मदिने आमा र फूल जस्तो छोरालाई हरपल सम्झियो दिन रात सम्झियो खाडीमा बालुवामाथि पसिना बगाउँदै धनबहादुरले आफ्नो औकात सम्झियो साउदीको चर्को गर्मी र धुलोको माझमा साउने झरी चिसो हावा बर्सात सम्..

  • कविता : कोही मान्छे

    -डीबी इलामे जान्ने ठान्छ सदा ठूलो र गतिलो, मै हुँ भनी ठाँटले, बोक्रे धाक लगाउँदै गफ गरी, त्यो हिँड्छ लौ आँटले बोलाए कति त सभा विषयमा, हाकिन्छ कूतर्कले आफ्नै वाक्य बढी सही सरसिलो, भन्दो छ बेअर्थले बक्दै हुन्छ कथाकथी कनिकुथी, विद्वान बन्दै त्यहाँ, काट्दै हुन्छ कुरा डटेर अति नै, यो ठिक्छ भन्दै उहाँ । के […]

  • अन्धविश्वास

    -दीपक घिमिरे दलाललाई एक लाख बुझाएर खाडी छिरेको रनेदाई दुई महिना नबित्दै काठमाडौं फर्कियो । गाउँमा बसेका बाआमालाई रने फर्किएको खबर पुग्यो । साथीभाइ सबै यति छिट्टै रनेदाई फर्किएकोमा आश्चर्यमा परे । रनेदाई दुई दिन हाम्रै कोठामा बस्यो अनि तेस्रो दिन दाङसम्मको टिकट काटिदिएर मैले उसलाई बसपार्कसम्म छाडेर आए । लाखौको सपना देखेको रनेदाइस..

  • नीलाञ्जना रारा र केशरी धूप

    #8211; खगेन्द्र गिरि ‘कोपिला’ सन् २०१७, अप्रेल फुलको अपरान्ह, गमगडी बसपार्कको डिलमा उभिएर दक्षिणतिर फर्किदा घुच्चीको लेकको माथिबाट मुस्कुराइरहेको घामसित हाम्रा आँखा जुधे । चहकिलो घाममा निर्वस्त्र नुहाइरहेको गमगडीको सुक्खा पाखो आज उज्यालो देखिएको छ । भरखरै ट्रयाक खोलिएको गमगडी—नाग्म सडकहुँदै हामी उकालो लाग्यौं । यस पहाडी स..

  • कविता : अव्यक्त आकाश

    -इ. सन्तोष पोखरेल दूर सुदूर नील गगन म निहारूँ, यो चारु कवि मस्त मगन लाग्यो लगन दर्शन स्रष्टाको । मेरा भित्र रहेको शङ्कर शील अघोर अभयङ्कर विधि द्रष्टाको । म बिहारूँ स्वप्निल बाग चहारूँ नभका चन्द्र र तारा मूढ मतिहारा म सुन्दर दृश्य उतारुँ मानस पटमा मेरा घट घटमा अमिट छाप जो पारूँ तिमी नै […]

  • कविता : के यही हो गणतन्त्र ?

    -महेन्द्र केसी मुख थुनिएको छैन काम गर्ने हातहरु बाँधिएका छैनन् हिँडडुल गर्न पनि रोकछेक छैन के म यसैलाई गणतन्त्र मानू । परिभाषा फेरिएको छ तर शासन फेरिएको छैन राणा शासनभन्दा यहाँ गणतन्त्रमा लोक पीडित भनिरहेका छन् । सुर्तीको खोल टक्टक्याएर गोजीको भुसाय टक्टक्याएर एक सर्को तान्न पनि धौधौ छ के यही हो गणतन्त्र ? गरिबको […]

  • बाटुलीको बैँस

    –इन्द्र थेगिम पन्ध्र पुगेर सोह्र वर्ष लागि भोलिबाट ‘बाटुली’ । एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरी । जन्मदिन परेको साइतमा आफूले हाकेको ताकेको सबै पूरा होस् भनी भगवानलाई बार्गेनिङ गर्न पेरुङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा घुरेन वारिबाट उचाली नसक्नुको काँक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है ..

  • कविता : असीमित सपना

    -हरि थापा टुक्रा टुक्रा भएको मन दुखसुख जोडे राम्रै मान्छे बन्छु भनी साथी सङ्गत छोडेँ आखिर केही हुन्न रहेछ बेकार बाटो मोडेँ ओइलाउन लागेको थियो मलजल हाली गोडेँ सुमधुर समबन्ध थियो मनमुटावमै तोडेँ टुक्रा टुक्रा भएको मन दुखसुख जोडे सोचेको थिएन कहिल्यै जवानीले नराम्ररी लुट्यो देखेको सारा सपनाहरु सिसा फुटे झैँ फुट्यो सम्झौता गरी जोड्न ..

  • गोपालप्रसाद रिमालको सम्मानमा

    -मोहनप्रसाद दाहाल नेपाली साहित्यका क्षेत्रमा अमूल्य योगदान दिने कवि तथा नाटककार गोपालप्रसाद रिमाल जन्मेको यही जेठ १८ गते ठ्याक्कै १०० वर्ष पूरा भएको छ । ३६ वर्षको अल्पायुमा निधन भएका उनले नेपाली साहित्यको कविता र नाटक विधाक्षेत्रमा अविष्मरणीय छाप छोडेर गएका छन् । उनको सबैभन्दा उत्कृष्ट क्रन्तिकारी कविता ‘आमाको सपना’ सदाबहार र अम..

  • कविता : रोइरहेछ मेरो शहर

    -बाबुराम पन्थी ‘गुल्मेली’ बिहानीको मधुर किरणभन्दा पहिले मेरो सुन्दर शहरको मुटुहरूमा आफूलाई शहरीया बताउनेहरूको चर्तिकला फोहोरका पोकाहरू राति रित्याएका खÞाली बोतलहरू आफ्नै घर अँगाडिको चोकमा जम्मा पारिदिन्छन् कसैले नदेख्ने गरी थुक्क ! मानवता गुमाएका मनहरू लाज गुमाएका अनुहारहरू चेतना गुमाएका बौद्धिकहरू फोहोर थुपार्ने डम्पिङ बन्नुपर्..

  • कबिता : अलमारिमा छोडिएका यादहरु

    #8211; इन्द्र थेगिम मैले याद छोडी आएं…. साथीहरू संग हांस्दा को खित्खिताहटमा बालापनका साथीहरू संग एक्कि दुक्की खेलेको चौकटमा अटेरी गर्दा आमाको पिटाई खाएको पासुलाको सुम्लोमा टिचर नहुंदा कागज फालेको कक्षा कोठाको कुनामा। हो मैले तेतै याद छोडी आएं…… कलेज जाने बाटै बाटो को बनमारा हरुमा क्यान्टिनको चना चिउरा संगै पिउ..

  • लुटिएको सर्वस्व

    -कृष्णा रायमाझी बिहानको झिसमिसे अँध्यारो, त्यसमाथि काठमाडौँको धुलो र धुवाँले वैशाखको सुरुवाती दिनहरुमा पनि जाडो महिनाको झैँ तुवाँलोको आभास गराउँछ । सानीलाई भने घामको झुल्काले राजधानीलाई स्वागत गर्न नभ्याउँदै मध्यदिनमा जसरी पसिनाले निथ्रुक्कै भिजाएको छ । खुइया सुस्केरा काढ्दै कलङ्की चोकको बाटो छेवैमा कपडाको भारी बिसाएपछि उसलाई के..

  • कथा : परदेशिएको छोरो

    -दीपक घिमिरे खरबारी बेचेर आएको पैसा रने साहुलाई बुझाएपछि अन्ततः दिलबहादुरको मलेसियाको भिसा लाग्यो । रने साहु विदेश पठाउने नामुद दलाल हो भन्ने हल्ला गाउँभरि थियो तर पैला हातमा पैसाको बिटो नराख्दासम्म काम गरेन । आफ्नो जग्गाको नाममा बचेको खरबारी बेचेर आएको साठी हजार दाम रनेका हातमा राखेको एक महिनामै भिसा आयो । आगनमा बसेको [&helli..

  • कविता : बोल्न छोरा बोल

    -धर्मिन्द्रा शाह हो र छोरा ? जिउँदै जलाए रे तिम्रा साथी हल्ला सुनेको पल्ला घरमा छोरा, डिउटीमा खटिँदा बन्दुक दिँदैनन् र बा ? साथीको शिरमा भाला रोपिँदा साच्चै, टुलुटुलु हेरेर किन बसिस् त बा ? तिम्रा हाकिमले बन्दुक दिएर गोली दिएन कि सबै दिएर चलाउने अनुमती दिएन कि हैन भने जिउँदै, आगोले जल्दै गर्दा आत्म […]

  • कविता : साँझहरु

    –अनिल सुवेदी चित्कार छोडेर व्युँझिएका साँझहरु एक हुल रातका अगाडि अस्मिता छोपिरहेछन् पापी रातहरु निर्दोष साँझहरुलाई कठोर बलात्कार गर्छन् र पीडा भोगेका सीमान्त साँझहरु धरती हुनुको यथार्थ सराप्दै उत्रिन्छन् डुङ्गा जिन्दगी तलाउमा बलात्कारी युगको प्रतीक्षामा कति बिते कहालीलाग्दा रातहरु आज पनि रात साँझमा हाम्फालेको तस्बिर बोकेर घाम उद..

  • २४ औं पारिजातको स्मिृति दिवसमा उनका कथाका प्रवृत्ति माथि चर्चा यस्तो रह्यो

    काठमाडौँ, जेठ १२ – साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उनका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयको गोष्ठीमा साहित्यकारले पारिजातका कथा, व्यक्तित्व, र समाजमा पुर्याएको योगदानबारे छलफल गरे । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल..

  • ‘भूकम्पमा मल्हमपट्टी’ लाई उत्तम शान्ति पुरस्कार

    काठमाडौं, जेठ ६– डा. रवीन्द्र समीरद्वारा लिखित ‘भूकम्पमा मल्हमपट्टी’ नामक पुस्तक पुरस्कृत गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती स्व.उत्तम कुँवरको सम्झनामा स्थापित यस उत्तम कुँवर स्मारक पुरस्कार गुठीले यो पुस्तकलाई उत्तम शान्ति पुरस्कारबाट पुरस्कृत गर्न लागेकाे हो । नेपाली साहित्यिक पत्रकारिताका हस्ती स्व.उत्तम कुँवर..

  • स्रष्टा समाजको सिर्जनात्मक कार्यक्रम

    काठमाडौँ, जेठ ६– नेपाल स्रष्टा समाजले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा विशेष साहित्यिक वनभोजको आयोजना ग¥यो । शहरभन्दा केही पर रहेको रमणीय स्थल मातातीर्थस्थित खुशी खुशी रिसोर्टमा आयोजना गरिएको एक सिर्जनात्मक कार्यक्रममा देशका विशिष्ट कवि, साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका अध..

  • मुक्तक

    -मानबहादुर केसी जिन्दगीमा खुशीयाली आइरहोस् सधैँभरी ! सफलताले शिखर चुम्न पाइरहोस् सधैँभरी, सात समुद्र पारिबाट यही छ शुभकामना !! मुहारमा त्यस्तै मुस्कान छाइरहोस् सधैँभरी !!! -मङ्गलसेन–४ अछाम हाल : फुजैराह यूएई

  • गीत : मेरो गीत

    -लक्ष्मण सिटौला मेरो गीत मौन बस्छ मै कराए पनि मेरो गीत हराउदैन म हराए पनि यही गीतमा जिन्दगानी लेखिएको थियो यही गीतमा मीठा कुरा बोलिएको थियो कहाँ मिल्छ सबै कुरा मन पराए पनि मेरो गीत हराउँदैन म हराए पनि मैले गाउने गीत आज खोइ कता गयो खुशी उतै गइ त गयो व्यथा यता रह्यो पीडा […]

  • कविता : विरोधाभास

    -लविन्द्र कुलुङ गौँथलीले हात हल्लाइरहको देखेर मेरो चकचके कान्छो भाइले डाइपर लगाइदियो । पवित्र गुम्बाभित्र एक साँझ यसु बास बस्न आएछ त्रिपिटकलाई सिरानी चिवरलाई डसना अनि मज्जाले सुतेछ । बिहान उठ्यो, गुम्बाभित्रै पादेर सुरुवालका सुता बान्दै कालो गोरुमाथि चढी घार्मिक प्रचारमा हिँड्यो रे ! एकादेशमा कुकरभित्र भात पाकिरहेको थियो अचानक स..

रातोपाटी स्पेशल