• केहिबेरमै संसदबाट नयाँ प्रधानमन्त्री चयन हुँदै

    काठमाडौं, जेठ २३– व्यवस्थापिका संसदको अर्को बैठक बसिरहेकाे छ  । मंगलबार बसेको संसदको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधनका साथै प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिइएसँगै सभामुख ओनसरी घर्तीले बैठक १५ मिनेटको लागि स्थगित गरेकी थिइन् । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा ..

  • संसदमा ओलीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम प्रभावित भयो’

    काठमाडौ, जेठ २३– नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले कसैला..

  • महाभियोग प्रस्ताव फिर्ता लिँदै संसद बैठक १५ मिनेटलाई स्थगित

    काठमाडौ, जेठ २३– आजको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको लगाइएको मह..

  • केपी ओलीलाई प्रचण्डको कडा जवाफ : बोल्नलाई मात्र केको लाज ?

    काठमाडौं, जेठ २३–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन प्रकरणलाई लिएर एमा..

  • संसदमा प्रचण्डको सम्बोधनः शेरबहादुरजीले दवाव दिएर मैले राजीनामा दिएको हैन

    काठमाडौ जेठ २३–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सविधानको ..

  • ओलीको प्रश्नमा जवाफ दिन अलमलिए देउवा !

    काठमाडौ, जेठ २३ –एमाले अध्यक्ष केपी ओलीको सम्बोधनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसदलाई सम्बोधन गरेका छन् । ओलीले सम्बोधनका क्रममा कांग्रेसमाथि विभिन्न प्रश्न उठाएकोमा देउवाले ‘कताबाट जवाफ दिऔं’ भन्दै अलमलमा परेको ठट्यौली ढंगले बताए ।  उनले भरतपुर प्रकरण र प्रधानन्याधीशमाथिकोे महाअभियोग प्रकरणका बारेमा जवाफ दिएका थिए । उन..

  • मधेसबारे संसदमा के–के भने केपी ओलीले ?

    काठमाडौं, जेठ २३– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मधेस विरोधी नभएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै ओलीले भने– –एमालेलाई मधेश विरोधी भनिएको छ । एकतर्फी ढंगले हल्ला फैलाइएको छ । यसले दीर्घकालिन फाइदा गर्दैन –एमाले राष्ट्रिय पार्टी हो, जातीय, क्षेत्रीय, भाषीय पार्टी होइन । यो हिमाल, पहाड र तराईको..

  • ओलीको प्रश्न : सप्तरीमा गोलि किन चलाउनुपर्थ्यो ?

    जेठ २३, काठमाडौं– मेची महाकाली अभियान सप्तरी घटनाको स्मरण गर्दै ओलीले आफुहरु कार्यक्रम गरेर फर्किसकेपछि सरकारले गोली चलाएर जनता मारेको आरोप लगाए । उनले एमालेलाई देखाएर निरिह जनतामाथि सरकारले गोली चलाएको बताए । उनले उल्टै एमालेलाई दोष देखाएर आफ्नो गल्ति छोप्न खोजेको बताए । एमाले मधेस विरोधी नभएको उनको प्रष्टिकरण थियो । विरोध गर्न..

  • ३ बुँदे सहमतिसँगै राजपाद्वारा देउवालाई प्रधामनन्त्रीमा समर्थन

    काठमाडौं, जेठ २३– राष्ट्रिय जनता पार्टीले नेपालले प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । त्यसका लागि अाजै कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीन बुँदे सहमति भएको छ । तीन बुँदे सहमतिमा प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा भएका सहमति कार्यान्वयन गर्ने, मधेस आन्दोलनमा भएका मृतकलाई सहिद घोषण..

  • मानपदवीमा ओलीको ‘स्लाइड सो’

    काठमाडौ, जेठ २३ –एमाले अध्यक्ष केपी ओलीले सरकारले वितरण गरेको मानपदवीमा मधेसलाई वेवास्ता गरेको बताए । उनले ५१४ पदक आधा वितरण गर्दा जनसंख्या भएको भन्ने कांग्रेस माओवादीले मधेसमा ५४ मात्र वितरण गरेर अन्याय गरेको बताए । उनले त्यो विभुषण पनि हुलमालमा परेको ओलीको भनाइ थियो ।

  • कांग्रेस धेरै कुरामा बोल्न छाडेको छ : केपी ओली

    काठमाडौं, जेठ २३–भरतपुर प्रकरणमा व्याख्या गर्दै एमाले अध्यक्ष केपी ओलीले मतदान जनताको प्रतिनिधि छान्ने माध्यम भएपनि नेपालमा आफु सरकारमा जाने मुख्य उपायका रुपमा मात्र व्याख्या गरिएको बताएका छन् । जनताको मत प्रकट गरेपछि त्यसको रक्षा गर्ने जिम्मा सरकार र आयोगको भएपनि उल्टै जनमत अस्वीकार गर्ने काम भएको बताए । आवेश, उत्तेजनामा मतपत्र..

  • केपी ओलीले संसदमा सोधे– चुनावमा क–कसलाई हराउन नपाइने हो ?

    काठमाडौं, जेठ २३– एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा हारजित हुने भएपनि चितवनमा देखिएको समस्या अचम्म लाग्दो भएको बताएका छन् । उनले भरतपुरमा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एकाएक माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालको प्रतिनिधिले गएर मतपत्र च्यातेको आरोप लगाए । केही मतपत्र च्यातिनै वित्तिकै प्रयायोजित ढंगबाट मतगणना ..

  • सरकारको बलमिच्याईँले संसद अवरुद्ध हुन पुग्योः केपी ओली

    काठमाडौ जेठ २३–प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको बलमिचाईको कारणले संसद अवरुद्ध हुन पुगेको आरोप लगाएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले अहिले जिम्मेवार भएर नयाँ सोचका साथ संसद सुचारु गर्न लागेको बताए । उनले पहिलो चरणको सिनर्वाचनमा कतिपय ठाउँमा धाँधली समेत भएको दाबी गर्द..

  • प्रचण्डलाई ओलीको प्रश्न : सकिँदैन भनेर, झन्झट लागेर छाडेको ?

    काठमाडौँ, जेठ २३ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निकायको दोस्रो चुनावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएकोमा कटाक्ष गरेका छन् । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीको राजीनामा दिने निर्णयमाथि व्यंग्य गरेका हुन् । ओलीले भने, ‘पहिलो चरणको निर्वाचन सकेर दो..

  • संसद बैठक सुरु, केपी ओली बोल्दै

    काठमाडौ, जेठ २३– व्यवसथापिका संसदको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गरेपछि प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीलाई बोल्न समय दिएकी छन् । अहिले अध्यक्ष ओलीले संसद अवरुद्ध गर्नुपर्ने कारण र खोल्नुपर्ने कारणबारे सदनलाई जानकारी गराइरहेका छन् । उनले सरकारका कामकारबाहीमा एमालेले गरेको विरोध गर्नुपर्ने कारणबारे ..

  • लिटिल एन्जेल्स स्कुलको पौडीपोखरीमा विद्यार्थीको रहस्यमय मृत्यु

    काठमाडौं, जेठ २३– ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलमा कक्षा ८ मा अध्ययनरत राहुल शाहको रहस्यमय मृत्यु भएको छ । विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आएका शाह सोमबार साँझ मृत फेला परेको भन्दै होस्टल वार्डेनले परिवारलाई खबर गरेका थिए । तर राहुल शाहलाई स्कुल भित्रै हत्या स्विमिङ पुलमा फ्याकिएको मृतकका भिनाजु संजिव शाहले द..

  • यस्तो छ आजको संसद बैठकको कार्यसूचि

    काठमाडौं, जेठ २३– व्यवस्थापिका संसद सचिवालयले मंगलबारको लागि तय गरिएको संसद बैठकको कार्यसूचि सार्वजनिक गरेको छ । कार्यसूचिअनुसार कांग्रेस सभापति तथा शेरबहादुर देउवाले संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्ने छ..

  • हेर्नुहोस् संसद बैठकको प्रत्यक्ष प्रशारण

  • मंसिरमा आउँछ मेलम्चीको पानी : शाही

    काठमाडौ, जेठ २३ –खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले मंसीर भित्र काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आउने विश्वास व्यक्त गरेका छन् । मन्त्री शाहीले मेलम्ची खानेपानी मंसीर भित्र आउँदैनकी भनेर निराश नहुन पनि सबैमा आग्रह गरे । मंगलबार आफूले गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मेलम्ची खानेपानी का..

  • प्रमको एक मात्र उम्मेदवार भए यस्तो छ निर्वाचित हुने प्रक्रिया

    काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् नियमावली, २०७३ को परिच्छेद–९ को दफा ४९ मा प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाह..

  • राप्रपा सरकारमा जाने पक्का, कमल थापालाई गच्छदार टाउको दुखाई !

    काठमाडौं, जेठ २३– कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागि हुने पक्कापक्की भएको छ । तर, कांग्रेसले ४ मन्त्रालय दिन सहमति जनाएपनि उपप्रधानमन्त्री दिन भने अझैं सहमति नजनाएको छलफलमा सहभागि नेताहरुले जनाएका छन् । राप्रपाले उपप्रधानमन्त्री पाउनु पर्ने माग राख्दै आएको छ । ‘राप्रपा..

  • डेमोक्रेसीको सुन्दरता : यसरी बने २६ बर्षमा २५ सरकार

    काठमाडौं, जेठ २३ – देशका धेरै जसो नेता डेमोक्रेसी अर्थात प्रजातन्त्रको सुन्दरतामाथि बहस गर्न रुचाउँछन् । तर, प्रजातन्त्रले विकास र समृद्धि कति दियो ? यो विषयमा चाहीँ कम बहस गर्न चाहन्छन् । आज देशले ४०औँ प्रधानमन्त्री पाउँदैछ । हाम्रो प्रजातन्त्रको अर्को सुन्दरता छ–देशले ०४६ को जनआन्दोलनपछि दुई जर्दन भन्दा बढी सरकार पायो । ..

  • १ केजी अवैध सुन सहित बौद्धगेटबाट तीनजना पक्राउ

    जेठ २३, काठमाडौं– एक किलो अवैध सुनसहित काठमाडौंको बौद्ध गेटबाट तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले सोमबार साँझ बिरगञ्जका जगत नारायण सोरटार, बिरगञ्जकै मनोज अग्रवाल र दोलखाका राजु नेपालीलाई पक्राउ परेको हो । सार्वजनिक सडक खण्डमा अबैध सुन कारोबार भईरहेको सुचना आएपछि चेकजाँचका क्रममा उनीह..

  • हावाहुरी र वर्षाले बर्दियामा सयौं घरमा क्षति

    बर्दिया, जेठ २३– सोमवार बेलुका आएको हावाहुरी र पानीले बर्दियामा सयौ घरमा क्षति पुगेको छ भने बिद्युत सेवा पनि अवरुद्ध हुन पुगको छ। हावाहुरीले बिद्युतको पोल र तारमाथि रुखहरु ढल्नाले पोल तथा तारमा क्षति पुगेपछि गएरातीदेखि बिद्युत सेवा अवरुद्ध हुन पुगेको हो। हावाहुरीले कोहलपुर प्रसारण लाईन र ग्रामीण क्षेत्रमा पनि नोक्सान गरेको र दिन..

  • कपिलबस्तुमा बढ्यो चुनावी सरगर्मी, किसानलाई भने चिन्ता

    चुरामणि अर्याल कपिलवस्तु, जेठ २३– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा राजनैतिक दलको चहल पहल बढ्दै गएको छ । चोकचोक पार्टीका पर्चा,पम्पलेट र झण्डाहरुले रङ्गिन थालेका छन् । नेकपा एमाले जिल्लामा सम्रगमा उम्मेद्धारको टुङ्गो लगाएर प्रचार—प्रसारमा जुटेको छ भने नेपाली काङ्गे्रसले केहि स्थानमा उम्मेद्धारको टुङ्गो ..

रातोपाटी स्पेशल