• आज हुँदैछ प्रधानमन्त्रीको सपथ

    जेठ २४, काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज सपथ ग्रहण तथा पदभार ग्रहण गर्दै छन् । मंगलबार सदनबाट प्रधानमनत्रीमा निर्वाचित भएका देउवाले आज अपराहन्न १ : ४५ बजे सपथ ग्रहण गर्नेछन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने विशेष समारोहमा देउवाले सपथ लिने कार्यक्रम तय भएको छ । ..

  • मन्त्री छान्न माओवादी हेडक्वाटर वैठक जारी

    जेठ २४, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फब..

  • नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीनको बधाई

    काठमाडौँ, जेठ २३ – नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा न..

  • देउवा प्रधानमन्त्री भएको दिन, संसदमा जे देखियो (फोटोफिचर)

    काठमाडौं, जेठ २३– ब्यवथापिका संसदमा मंगलबार भएको प्रधानमन्त्रीको निर्वाचनमा प्रम..

  • नवनिर्वाचित प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीद्वारा बधाई

    काठमाडौँ, जेठ २३ – नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा न..

  • देउवालाई आयो एमालेको बधाई

    काठमाडौं, जेठ २३– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिएको छ । एमालेले देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री देउवाको राम्रो काममा सधैं साथ रहने पनि स्पष्ट पारे । उनले नराम्रो काम गरे देउवाविरुद्ध कडा कदम चाल्ने चेतावनी प..

  • संसदमै काँग्रेस र एमालेप्रति गच्छदारको चित्त दुखाई

    काठमाडौ, जेठ २३– नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले संसदमा काँग्रेस र एमालेप्रति चित्त दुखाई गरेका छन् । आफूले १६ बुँदे सम्झौता गराउनमा खेलेको भूमिको जस एमाले र काँग्रेसले नदिएको भन्दै उनले संसदमा दुःखमनाउ गरेका थिए । ‘आज मैले सोच्दै थिएँ कि ओलीजीले आफ्नो मन्तव्य राख्ने क्रममा १६ बुँदे सम्झौतामा मैले खेल..

  • प्रधानमन्त्री निर्वाचनमा ३५ सांसद गायब !

    काठमाडौं, जेठ २३– ब्यवस्थापिका संसदमा मंगलबार भएको प्रधानमन्त्री निर्वाचनका दिन ३५ सांसद गायब भएका छन् । ब्यवस्थापिका संसदमा हाल रहेका ५ सय ९३ सांसदमध्ये मंगलबार भएको निर्वाचनका दिन ५ सय ५८ जना सांसद मात्रै उपस्थित रहे । विभिन्न पार्टीका ३५ जना सांसद निर्वाचनमै भाग नलिएर गायब भएका हुन् ।

  • काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास : नेता पौडेल

    काठमाडौँ, जेठ २३ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उनले आफ्नो पार्टी २००७ सालको पर..

  • ४५०४ दिनपछि देउवाको सिंहदरबारमा पुनरागमन

    काठमाडौ, जेठ २३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा  सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० ..

  • यो हो शेरबहादुर देउवाको बायोडाटा

    काठमाडौं, जेठ २३– शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा आज संसदबाट निर्वाचित भएका छन् । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका देउवा प्रधानमन्त्रीमा झण्डै दुइ तिहाई..

  • नयाँ शक्तिले लेख्यो निर्वाचन आयोगलाई पत्र, उम्मेदवारलाई ज्यान मार्ने धम्की आयो

    जेठ २३, काठमाडौं -निर्वाचन आयोगलाई पत्र लेख्दै नयाँ शक्ति पार्टी नेपालले आफ्ना पार्टीका उम्मेदवारलाई ज्यान मार्ने धम्की आएको दावी गरेको छ । नयाँ शक्तिले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचनको कुनै संभावना नदेखिएको पनि बताएको छ । तर, ज्यान मार्ने धम्की कहाँ र कसलाई दियो भन्ने पत्रमा उल्लेख छैन । यस्तो छ, पत्र श्री निर्वाचन आयोग [..

  • सर्वोच्च अदालतबाट विदा भइन् सुशीला कार्की

    काठमाडौ, जेठ २३ – आफ्नो कार्यकाल सकिनु एक दिनअघि नै प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च अदालतबाट बिदा भएकी छन् । आज बिहान सवा एघार बजे कार्की आफ्ना सहकर्मीहरूसँग बिदा भएर सर्वोच्च परिसरबाट बाहिरिएकी थिइन् । कार्कीको कार्यकाल जेठ २४ गते बुधबार सकिदैछ । सर्वोच्च अदालतमा रहँदा स्यावासी, आलोचना र विवाद सवै भोगेकी कार्कीले मंगलबार..

  • प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि देउवाले भने, ‘प्रचण्ड म्यान अफ कमिटमेन्ट’

    काठमाडौं, जेठ २३ – प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि प्रधानमन्त्रीको सुचना सदनमा प्रस्तुत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इमान्दारिताबाट प्रभावित हुँदै ‘म्यान अफ कमिटमेन्ट’ सम्मान बढेको बताए । देउवाले १२ बुँदे सहमती हु..

  • शान्ति मन्त्रालयको पहलमा द्वन्द्वमा मारिएका परिवारका व्यक्तिलाई थप ५ लाख दिने घोषणा अन्तिम चरणमा

    २३ जेठ । काठमाडौं -माओवादी जनयुद्धमा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिका प्रत्येक परिवारका सदस्यलाई शान्ति मन्त्रालयले थप ५ लाख रुपैयाँ दिने व्यवस्था गरेको जनाएको छ । गत भदौमा शान्ति मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो कार्य सार्वजनिक गर्नेक्रममा शान्ति तथा पुनस्थापना मन्त्री सीतादेवी यादवले यस अघि ५ लाख प्राप्त नभएकोम..

  • ‘देउवा अहिले राजाले फाल्ने र ल्याउनेजस्तो प्रधानमन्त्री होइन’

    काठमाडौं, जेठ २३– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अहिले राजाले फाल्ने र ल्याउने प्रधानमन्त्री जस्तो नभएको भन्दै प्रशंशा गरेका छन् । ब्यवस्थापिका संसदमा प्रधानमन्त्री पदमा देउवालाई समर्थन गर्दै प्रचण्डले विगतमा राजा महाराजाले ल्याउने र फाल्ने गरेकोबाट पाठ सिकेर अगाड..

  • देउवा प्रधानमन्त्रीमा निर्वाचित नहुँदै एमालेको हमला

    प्रेम सुनार गुल्मी,जेठ २३ – नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित नहुँदै उनको कार्यकाल सधै काण्डै काण्डको कार्यकाल बनेको भन्दै अवको कार्यकाल पनि थप जनघाति कार्यकाल सुरु हुन लागेको आरोप लगाएका छन् । गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्वोध..

  • संसदमा ओली, प्रचण्ड र देउवाबीच यसरी भयो जुहारी

    काठमाडौ जेठ २३–प्रमुख तीन दलबीच भएको सहमति अनुसार आजबाट संसद खुल्यो । तर, संसद खुलेपछि संसदमा तीनै दलका अध्यक्षको रोचक जुहारी चल्यो । एक अर्कालाई घोच्ने, एक अर्कामाथि आरोप लगाउने काम पनि भयो । शुरुमा बोलेका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबभन्दा बढी समय चितवनको भरतपुर महानगरपालिकामा भएको मतगणनाको विषयमा खर..

  • ओलीले आफ्नो बचाउँ गर्दै काँग्रेसमाथि लगाए यस्तो आरोप

    काठमाडौ जेठ २३–एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आफ्नो दललाई मधेश विरोधी देखाएकोमा आक्रोसित भएका छन् । आज संसदमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले आफ्नो पार्टी पार्टी मधेश विरोधी होइन बरु काँग्रेस पार्टी मधेश विरोध रहेको तथ्य पनि प्रस्तुत गरे । उनले विगतमा विभिन्न आरोप लगाएर मधेशी नेताहरु काँग्रेस छाडेको फेहरिस्त सुनाए भने मधेशी..

  • प्रचण्डले भने– एमाले र काँग्रेस नेताहरुलाई प्रधानमन्त्री बनाउने अवसर पाएँ

    काठमाडौं, जेठ २३– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काँग्रेस नेताहरुलाई प्रधानमन्त्री बनाउने अवसर पाएको भन्दै खुशी ब्यक्त गरेका छन् । ‘माधव नेपालजीलाई संसदमा ल्याउन मैले नै लेखेरे दिएँ, झलनाथ खनाललाई पनि प्रधानमन्त्री बनाउने अवसार पाएँ,’ प्रचण्डले भने, ‘केपी ओलीजीलाई पनि प्रधानमन..

  • कतारलाई एक्ल्याइँदाका यस्ता छन् पाँच असर

    बीबीसी / साइमन एत्किन्सन जेठ २३ – साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, लिबिया, यमन र माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्धको अन्त्य गरेका छन् । तर यसले कतारको अर्थतन्त्र र त्यहाँ व्यवसाय गरेर बसिरहेकामाथि कस्तो असर पुर्याउला ? अरेबियन प्रायद्वीपको उत्तर पूर्वी तटमा रहेको २७ लाख जनसंख्या भएको उक्त देश विभिन्न कारणवश ..

  • संविधान संशोधन प्रस्ताव पारित गराउने देउवाको प्रतिवद्धता

    काठमाडौ, जेठ २३ – मंगलबारको दोस्रो संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीको उम्मेदवारीको सुचना बैठकमा प्रस्तुत गर्दै तीनै चरणको निर्वाचन सम्पन्न गर्ने र संविधान संशोधन पास गर्ने प्रतिबद्धता जनाए । उनले संविधानमा सवै दलको स्वीकार्यता बढाउन पनि संशोधन प्रस्ताव पारित गर्नुपर्ने आवाश्यकता रहेको धारणा राखेक..

  • कलंकी मालपोतको मोठबाट सक्कली श्रेस्ता मेट्ने खरिदार जेल चलान

    काठमाडौं, जेठ २३– मालपोत कार्यालय कलंकी काठमाडौंको मोठ फाँटमा कार्यरत तत्कालिन खरिदार भीम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप दस्तखत किर्ते मुद्धामा अदालतबाट सजाय तोकिएपछि फरार भएका राईलाई फैसला कार्यान्वयनका लागि सोमबार बेलुका न्युरोडबाट नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । २०६५ सालमा मालपोत..

  • हिमाली क्षेत्रमा विशेष परियोजना संचालन गरिने

    काठमाडौं, जेठ २३– गरिवी निवारण कोषले हिमाली क्षेत्रमा विशेष परियोजना संचालन गर्ने भएको छ । गरिवी निवारण कोषका उपाध्यक्ष डा. यमबहादुर थापाले हिमाली क्षेत्रको गरिवी निवारणको लागि विशेष परियोजना संचालन गर्ने योजना बनाइएको स्पष्ट पारे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले हिमाली क्षेत्रको गरिवी निवारण विशेष परियोजनामा चीन सर..

  • बाबुराममाथि प्रचण्डको सनसनीपूर्ण खुलासा : दोस्रो संविधानसभामा मत पत्र जलाउन खोजेको आरोप

    जेठ २३, काठमाडौं -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई माथि गंभीर आरोप लगाएका छन् । आज संसद वैठकमा बोल्दै प्रचण्डले बाबुरामको नामै नलिई दोस्रो संविधानसभाको चुनावी परिणाम भाड्न बाबुरामले उस्काएको आरोप लगाएका हुन् । केही दिन अगाडि डा.बाबुराम भट्टराईले प्रचण्डले लुकाएको हति..

रातोपाटी स्पेशल