• एक क्षेत्र एक मार्गको अवधारणाले पूर्वाधार विकास : सञ्चारमन्त्री कार्की

    काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चीनको राजधानी बेइजिङमा आयोजित ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ओबिओआरमा भाग लिई आज राति स्वदेश फर्किएका हुन् । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उन्ले पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै ‘एक क्षेत्र एक मार्ग’को अवधारणाले पूर्व..

  • काठमाडौं महानगरमा उकालो चढ्दै एमाले

    काठमाडौं, जेठ ३– काठमाडौ महानगरपालिकामा नेकपा एमाले अघि लागेको छ । मतगणनाको पछिल..

  • अन्ततः कक्षा ११ को परीक्षा सर्यो

    काठमाडौं, जेठ ३– असार १ गतेदेखिको तालिका सार्वजनिक भएको कक्षा ११ को परीक्षा अन्त..

  • सप्तरीको मलेठमा मृतकका परिवारलाई दश/ दश लाख हस्तान्तरण

    राजविराज (सप्तरी), जेठ ३ – उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको म..

  • नारायणगढ–मुग्लिन सडक भोलिदेखि दिउँसो बन्द

    चितवन, जेठ ३ – निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको ..

  • काम नटेर्ने यी उपसचिवलाई निर्वाचन आयोगले गर्यो कारबाही (प्रेस विज्ञप्ति सहित)

    काठमाडौँ, जेठ ३ – निर्वाचन आयोगले तोकिएको जिम्मेवारी पूरा गर्न अटेर गर्ने सात कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोगले दिएको नियुक्तिपत्र समेत नलिई गैरजिम्मेवार व्यवहार गरेको भन्दै सात उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका प्रव..

  • विप्लब समूहका जिल्ला इन्चार्ज सहित ४ पक्राउ

    रविन्द्र काफ्ले फिदिम (पाँचथर), जेठ ३ – नेत्रविक्रमचन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचथर इन्चार्ज सहित ४ नेता/कार्यकर्तालाई प्रहरी बुधवार पक्राउ गरेको छ । ने.क.पा.का जिल्लाइन्चार्जअर्जुन आचार्य ‘सौगात’, मेचीअञ्चल व्यूरो सदस्य सकललिम्बू र पाँचथर जिल्ला सचिवालय सदस्यवीरेन्द्र मंग्रातीलाई प्रहरीले बुधवार दिँउसो फ..

  • एमाले स्थायी कमिटी : स्थानीय तहको सङ्ख्या थपघट अस्वीकार्य

    प्रकाश सिलवाल काठमाडौँ, जेठ ३ – सरकारले स्थानीय तहको सङ्ख्या पुनरवलोकनको तयारी गरेका बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सङ्ख्या थपघट नगरी दोस्रो चरणको निर्वाचन गर्न पुनः माग गरेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी (ललितपुर) मा आज बसेको स्थायी कमिटीको बैठकले स्थानीय ..

  • दुई करोड भारुसहित १५ पक्राउ

    काठमाडौँ, जेठ ३ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजार दरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । [..

  • ब्रेक बिना समाचार : के छन् आजका प्रमुख समाचार ?

  • स्थानीय चुनावको नतिजाबारे कमल थापाको पहिलो प्रतिक्रिया : विचलित हुँदैनौँ, आत्मसमीक्षा गर्छौँ

    काठमाडौँं, जेठ ३ – अनपेक्षित चुनावी परिणामपछि राप्रपा अध्यक्ष कमल थापाको पहिलो प्रतिक्रिया आएको छ । उनले टिव्ट मार्फत हारको समीक्षा गर्ने बताएका छन् । थापाले भनेका छन्, ‘राप्रपालाई मतदिने जनतामा आभार । परिणाम अनपेक्षित भएपनि जनादेश स्कीकार गर्छौँ । विचलित हुँदैनौँ, आत्मसमीक्षा गर्छौँ , थप मिहिनेत गर्छौँ ।’ संविधानसभाको चौथो शक्त..

  • संविधान संशोधन पारित नभए आन्दोलन गर्ने राजपाको चेतावनी

    काठमाडौँ, जेठ ३ – राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई सहमति अनुसार संविधान संशोधनसहित आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिएको छ । बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राजपाका नेताहरुले आफ्ना मागहरु सम्बोधन गरेर दोस्रो चरणको निर्वाचनका लागि वातावरण बनाउन आग्रह गरेका हुन् । सरकार र राजपाबीच यसअघि नै जेठ ..

  • महाभियोग फिर्ता लिन गोविन्द केसीको अल्टिमेटम

    काठमाडौं, जेठ ३–प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता तथा पछिल्ला सम्झौता कार्यान्वयनका लागि सरकारलाई जेठ १० गते सम्मको अल्टिमेटम दिएका छन् । चिकित्सा शास्त्र क्षेत्रमा देखिएको अनियमितता र भ्रष्टाचार विरुद्ध निरन्तर दबाब दिदै आएका डाक्टर केसीले जेठ ९ गते भित्र आफ्ना माग पुरा गर..

  • दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारीमा सरकार

    काठमाडौँ, ३ जेठ । पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्षसहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ । यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र सातमा दोस्रो चरणको निर्वाचन हुँदैछ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पहिलो चरणको निर्वाचनमा मतदातालाई सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा नि..

  • निर्वाचन परिणामबारे एमाले स्थायी कमिटी बैठकमा चर्चा

    काठमाडौं, जेठ ३– नेकपा एमाले स्थायी कमिटी उपाध्यक्ष बामदेव गौतम निवास भैंसेपाटीमा बसेको छ । बुधबार दिउँसो बसेको उक्त बैठकमा गत आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणामबारे चर्चा भएको एमालेले बताएको छ । बैठकले प्रारम्भिक मतपरिणामप्रति सन्तोष व्यक्त गर्दै निर्वाचन सफल बनाउन सक्रिय नेता कार्यकर्ताप्रति धन्यवाद प्रकट ..

  • मधेसमा चुनावको वातावरण बनाउन राजपाको देउवालाई आग्रह

    काठमाडौँ, जेठ ३ – राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेताहरुले बुधबार काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन आग्रह गरेको छ । नेपाली काँङ्ग्रेसको संसदीय दलको कार्यालयमा भएको छलफलमा राजपाका नेताहरुले सहमति अनुसार संविधान संशोधनलगायतका प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । बैठकबारे जानकारी..

  • मतपत्रको ढाँचा परिमार्जन गर्न पर्यवेक्षकको सुझाव

    काठमाडौँ, ३ जेठ । स्थानीय निर्वाचनको पर्यवेक्षणमा संलग्न विभिन्न संस्थाले आगामी निर्वाचनमा मतपत्रको विद्यमान ढाँचालाई परिमार्जन मतदातामैत्री बनाउन सुझाव दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) ले आज विज्ञप्ति जा..

  • बदर मतवारे यस्तो आयो आयोगको सफाई

    जेठ ३, काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बदर मतको अनुपात बढ्नुमा आयोग मात्रै दोषी नभएको बताएका छन् । विशेष निर्वाचनका लागि विशेष शिक्षाको आवश्यकता पर्ने भन्दै उनले मतदाता शिक्षाको कमिले बदर मतको संख्या बढ्यो भन्न नमिल्ने तर्क गरे । दल विशेषले दिने मतदाता शिक्षामा राजनीति पनि मिसिएर जाने भन्दै उनले बदर मतको संख..

  • एक हप्ताभित्रै सबै मतपरिणाम सार्वजनिक हुन्छः आयोग

    काठमाडौं, जेठ ३– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने दाबी गरेका छन् । बुधबार काठमाडौमा भएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आईसक्ने दाबी गरेका हुन् । उनले भने,‘मतगणना भैरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण..

  • यसकारण आयोगमा दर्ता हुन सकेन राजपा

    काठमाडौ जेठ ३–राष्ट्रिय जनता पार्टी नेपाललाई आज निर्वाचन आयोगमा दर्ता गराउने तय भएको थियो । यसका लागि राजपाका नेताहरुले आयोगका पदाधिकारीहसँग छलफल पनि गरिसकेका थिए । तर पार्टीभित्र कुरा नमिलेपछि दल दर्ता हुन सकेन । पार्टीको विधान र घोषणापत्रमा कुरा मिलेको छैन । पार्टीका विधान र घोषणापत्र तयार गर्नका लागि कार्यदल गठन गरेको थियो । ..

  • कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एमाले विजयी

    पोखरा, ३ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार ६०१ मत ल्याएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कृष्णकुमारी पौडेल दवाडी पाँच हजार ४७९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्..

  • कीर्तिपुर नगरपालिकामा दस्तखत नभएका मतपत्र फेला

    काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिका २ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएको १० वटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ । सो विषयमा दलहरुबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो । मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नं २ को […]

  • मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा : दासढुंगा घटनाको सत्य बाहिर आउछ : ओली (सुन्नुहोस् भाषण)

    मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जलि सभा

  • नेताको छोराको पेस्तोल समात्ने एसपी हेड्क्वार्टर तानिए !

    जेठ ३, काठमाडौं– धादिङ्गको खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेदवार रण बहादुर तामाङ्गको छोरालाई पेस्तोल सहित पक्राउ गरेर मुद्दा चलाउन खोजेपछि एसपी शरद खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन् । वैशाख २९ गते कांग्रेस उम्मेदवार रण बहादुरको छोरा युल छिरिङ्ग तामाङ्गको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेव..

  • बामदेव गौतमको निवासमा एमाले स्थायी कमिटी बैठक

    काठमाडौं, जेठ ३– नेकपा एमालेको स्थायी कमिटी बैठक उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा बसिरहेको छ ।  बैठकमा पहिलो चरणमा भएको स्थानीय चुनावको समिक्षा, दोस्रो चरणको चुनावको तयारीका विषयमा छलफल हुने बताइएको छ । यस्तै बिहिबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल केन्द्रीत हुने एमाले कार्यालय सचिव कृष्णगोपाल..

रातोपाटी स्पेशल