• माओवादी कमजोर भए संघीयता गुम्न सक्छ : प्रचण्ड

    काठमाडौ, जेठ ११ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्ध बनाउने अभियानमा केही सफलता हासिल भएको बताएका छन् । दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफ्नो पार्टी बलियो हुनैपर्ने भन्दै माओवादी केन्द्र कमजोर भए संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका परिवर्तन गुम्न सक्..

  • जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त यादव

    काठमाडौँ, जेठ ११- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा ..

  • सत्ता छाड्न नदिने प्रतिपक्षी !

    – वसन्तप्रकाश उपाध्याय संसदीय राजनीतिमा एउटै परिदृश्य देख्न बाँकी थियो । जुन हिज..

  • विप्लव र बाबुरामलाई झड्काः तीन दर्जन नेताहरु माओवादीमा

    काठमाडौं, जेठ ११– नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बुसहितका तीन..

  • प्रचण्डले राजीनामा दिएसँगै सरकार निर्माणमा कांग्रेस सक्रिय

    काठमाडौं, जेठ ११– दोस्रो चरणको निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न..

  • राजपा बैठक : ‘चुनाव की आन्दोलन’ बारे निर्णय गर्दै

    काठमाडौँ, जेठ ११– चुनाव रोज्ने कि आन्दोलन ? भन्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक बस्दैछ । तत्कालिन तमलोपाको पार्टी कार्यलय विजुलीबजारमा अहिले ११ बजेपछि बस्ने बैठकमा दोस्रो चरणको निर्वाचनमा सहभागि हुने वा आन्दोलन गर्ने भन्ने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् । राजपाभित्र चुनावमा सहभागि हुने विषयमा एकमत..

  • इन्डोनेसियाको राजधानी जकार्तामा दुई बम बिस्फोटः तीनको मृत्यु, थुप्रै घाइते

    एजेन्सी जेठ ११ – इन्डोनेसियाको राजधानी जकार्तास्थित एक बस स्टेशन नजिकै दुई बम बिस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । पुलिसका अनुसार घटनास्थलमा शरिरका केही अंग पनि देखिएका छन् । पुलिसले उक्त बिस्फोट आत्मघाती हमलाका कारण भएको हुनसक्ने आशंका गरिएको छ । इस्ट जकार्ताका पुलिस चीफ एन्ड्री विबोवोले मेट्रो टिभील..

  • कांग्रेसको पदाधिकारी बैठक : के गर्ला निर्णय ?

    काठमाडौ, जेठ ११ – पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी कार्यलय सानेपामा विहान पौने दश बजेबाट सुरु भएको बैठकमा दोस्रो चरणको निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामापछिको अवस्था र भावी सरकार गठनबारे छलफल हुने नेताहरुले बताएका छन् । सहमति अनुसार प्रधानमन्त्री ..

  • नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

    काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम बिहिबार व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाल..

  • रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइँदै

    काठमाडौँ, ११ जेठ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्रा प्रत्येक वर्ष हुने गरेको छ । यो जात्राको सुरुआतका विषयमा विभिन्न किंवदन्ती छन् । एउटा किंवदन्तीअनुसार नागराज कर्कोटक..

  • सगरमाथामा टेन्टभित्र चार पर्वतारोहीको शव फेला, मारिनेको संख्या १० पुग्यो

    काठमाडौँ, जेठ ११ – सगरमाथामा टेन्ट भित्र चार जनाको शव फेला परेको छ । योसँगै यस सिजन सगरमाथा आरोहणका क्रममा मारिनेको संख्या १० पुगेको छ । आइतबार स्लोभाक पर्वतारोहीको शव लिन पठाइएको उद्दार टोलीले ती शवहरु फेला पारेको हो । सगरमाथामा डेथ जोन भनेर चिनिने क्षेत्रमा उनीहरुको शव फेला परेको बताइएको छ । सो क्षेत्रमा […]

  • म्यान्चेस्टर बम बिस्फोटका आरोपी सलमानका पिता र दाइ हिरासतमा

    बीबीसी जेठ ११ – बेलायतका पुलिस म्यान्चेस्टर एरिना बम बिस्फोट पछाडि संदिग्ध नेटवर्कको खोजीमा जुटेको छ । यसै सिलसिलामा पुलिसले सातौं व्यक्तिलाई पक्राउ गरेको छ । पुलिसका अनुसार वारविकशायरको न्यूनिएटनमा खोजी पछि पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ । पुलिसका अनुसार सोमबार राती म्यान्चेस्टर एरिनामा अमेरिकी पप स्टार एरियाना ग्रान्डको ..

  • भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

    फलेवास पर्वत – भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रि..

  • घाइते कार्यकर्ताको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौँ, ११ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुर्घटनामा परी घाइते हुनुभएका सुर्खेत जिल्ला कमिटी सदस्य तुलबहादुर सकारी र रतन बिसीको आज ग्रान्डी अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिसी बच्चपुर नगरपालिका–७ का नवनिर्वाचित वडा अध्यक्षसमेत हुन् । महासचिव पोखरेलले अस्वस्थ्य कार्यकर्ताद्वयको स्वास्थ्य अवस्थ..

  • उपत्यकामा आज सार्वजनिक बिदा

    जेठ ११, काठमाडौं – सरकारले आज काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको छ । ललितपुरको जाउलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सार्वजनिक बिदा दिइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको इटिटोलबाट तानेर जाउलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने परम्..

  • मधेशी दलको नजरमा प्रधानमन्त्री प्रचण्डको राजीनामा

    काठमाडौं, जेठ १०– मधेशवादी दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सफल प्रधानमन्त्रीको रुपमा दर्ज भएको धारणा राखेका छन् । मधेशवादी दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेशका माग पूरा गराउन खेलेको भूमिकाप्रति मधेशवादी दलका नेताहरु सन्तुष्ट छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्..

  • दोस्रो चरणको चुनाव भन्दा एक साताअघि देउवा ‘प्रधानमन्त्री’

    काठमाडौं, जेठ १०– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको इतिहासमा तेस्रो चौँथो पटक प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार पदबाट राजिनामा दिएपछि देउवालाई प्रधानमन्त्रीका लागि बाटो खुला भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको साथ छाडेर माओवादी केन्द्रका अध्य..

  • औषधिको मूल्य घटाउनुपर्छ – मन्त्री थापा

    कल्पना पौडेल जेनेभा, जेठ १० – स्विट्जरल्याण्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको ७०औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले हरेक महादेशका क्षेत्रीय निकायसँग सङ्गठनले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सभालाई सम्बोधन गर्दै उनले भने – ‘क्षेत्रीयस्तरमा काम गर्दा स्वास्थ्य क्षेत्रका कामलाई फलद..

  • योग्यता पेश गर्न बराललाई सर्वोच्चको आदेश

    काठमाडौं, जेठ १०– सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बराललाई योग्यता पेश गर्न आदेश दिएको छ । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) विपरित योग्यता नपुगेका व्यक्तिलाई प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्ति गरेको भन्दै पत्रकार वैकुण्ठ भण्डारीले दिएको रिटमा न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजलासले जेठ १९..

  • प्रेस सेन्टरले सेन स्मृति दिवस देशब्यापी रुपमा मनाउने

    काठमाडौं, जेठ १०–  प्रेस सेन्टर नेपालले १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवस देशव्यापी भव्य रुपमा मनाउने निर्णय गरेको छ । प्रेस सेन्टर नेपालको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले सेनको हत्या भएको दिन जेठ १३ गते काठमाडौंमा केन्द्रीय समितिको आयोजना र देशव्यापी शाखाहरुको आयोजनामा सेन स्मृति दिवस मनाउने निर्णय गरेको हो । पत्रकार त..

  • दलित नेता परियारको हत्या म्यादी प्रहरीले गरेको खुलासा

    ललितपुर, जेठ १०– ललितपुरका दलित नेता दीपक परियारको हत्या म्यादी प्रहरीले गरेको खुलासा भएको छ । ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ९ छम्पी बस्ने जिल्ला दलित संघको उपाध्यक्षसमेत रहेका ५५ वर्षीय दीपक परियार मंगलबार विहान मृत्त भेटिएका थिए । स्थानीय चुनावका लागि भर्ति भएका म्यादी प्रहरी कुमार पाख्रिनले परियारको हत्या गरेको प्रहरी अ..

  • राजपाको प्रतिक्रिया– प्रचण्डको राजीनामा स्वभाविक

    काठमाडौं, जेठ १०– छ मधेसवादी दलबीच एकता भइ बनेको राष्ट्रिय जनता पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा स्वभाविकै भएको प्रतिक्रिया दिएको छ । पार्टीका नेता महन्थ ठाकुरले काँग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर ठीकै गरेको बताए । उनले नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि पार्टी स..

  • प्रचण्डको उच्च प्रशंशा गर्दै देउवाले निकाले विज्ञप्ति

    काठमाडौं, जेठ १०– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रशंशा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि देउवाले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले राजीनामा दिएकोमा धन्यवाद दिएका छन् । सरकारले..

  • एमाले बैठकको निश्कर्षः प्रचण्डले राजीनामा दिएर परिस्थिति बिगारे

    काठमाडौं, जेठ १० – प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर परिस्थिति बिगारेको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको घोषणा गरेपछि बुधबार बसेको एमाले स्थायी समिति बैठकले प्रधानमन्त्रीले राजिनामा दिएर परिस्थिति झनै अन्योलपूर्ण बनाएको निश्कर्ष निकालेको हो । एम..

  • ‘अब तिथि, मिति र सम्भावनाको विकल्प नखोज्नु’ – निर्वाचन आयोग

    काठमाडौँ, जेठ १० – निर्वाचन आयोगले निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको परिप्रेक्षमा अब दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजी जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज प..

रातोपाटी स्पेशल