• राजपाले गर्‍यो असार १४ को मिति सार्ने प्रस्ताव

    काठमाडौं, जेठ २७–राष्ट्रिय जनता पार्टीले स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति सारेर भएपनि आफूहरुको माग पूरा गरेरै अघि बढ्नुपर्ने अडान राखेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सनिबार बसेको नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र सहितको बैठकमा राजपाका नेताहरुले चुनावको मिति सारेर संविधान संसोधन गर्नुपर्ने माग गरेका हुन्..

  • देउवाले यस्तो अडान लिएपछि राजपासँगको वार्ता विफल

    काठमाडौं, जेठ २७– प्रधानमन्त्रीसहितको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवाद..

  • वैद्य र चन्दलाई पार्टी एकतामा आउन प्रचण्डको आग्रह

    काठमाडौँँ, २७ जेठ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

  • राजपालाई मनाउने सत्तारुढ दलको प्रयास, सिंहदरबारमा छलफल जारी

    काठमाडौं, जेठ २७–नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालको संयुक्त ..

  • एमाले अवसरवादी पार्टीः प्रचण्ड

    काठमाडौं, जेठ २७–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकम..

  • जनज्योति क्याम्पसका प्रमुख माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं, जेठ २७– कञ्चनपुर जिल्लाको जनज्योति बहमूखी क्याम्पसका क्याम्पस प्रमूख भोलानाथ शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शर्मा माओवादीमा प्रवेश गरेका हुन् । शर्मा नेकपा एमालेसम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष तथा नेपाल ..

  • सिरहामा दलहरुलाई उम्मेदवारको टुंगो लगाउन सकस

    रामभरोसी यादव सिरहा, जेठ २७– स्थानीय तहको निर्वाचन निर्वाचनको मिति नजिकिदै गएपनि यहाँका दलहरुलाई उम्मेवदवार छान्न सकस परेको छ । उम्मेदवारी मनोनय दर्ताको लागि अव हप्ता दिनमात्र बाँकी रहँदा पनि दलहरुले उम्मेवार छनोट गर्न सकेका छैनन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम नेपाल लगायतका दलहरुले अझै उम्मेवारी च..

  • सेतो गुम्बाको भिक्षुणीहरुले यसरी गरे सडक कुकुरको उपचार (फोटोफिचर)

    काठमाडौं, जेठ २७ – लिभ टु लभ इन्टरनेशनल र परम पावन धर्म गुरु ग्यालवाङ ढ्रुक्पा रिन्पोचेको सहयोगमा नार्गजुना नगरपालिका – ६, रामकोट काठमाण्डौमा रहेको ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) का भिक्षुणीहरु र योङ ढ्रक्पा एसोसिएसन नेपालको संयुक्त आयोजनामा स्वयाम्भु, सितापाईला, आद्धेश्वर, गैरीगाँउ र ठुलो भ–र्याङ क्षेत्रमा २१२ ओटा सडक कुकु..

  • बसपार्क नहुँदा कुरुप बन्दै परासी बजार

    परासी, जेठ २७– नवलपरासीको सदरमुकाम परासी बजारमा बस पार्कको ब्यवस्था नहुँदा परासी बजार अस्तव्यस्त बनेको छ । रामग्राम नगरपालिकाले लामो समयदेखि बसपार्क बनाउने बाचा गर्दै आएपनि अझैसम्म बस पार्क बन्न सकेको छैन । जसकारण परासी बजार अस्तव्यस्त बनेको छ । परासी बजार रामग्राम नगरपालिकामा पर्ने गर्दछ । यो नगरपालिका जिल्लाको सबैभन्दा पहिलो न..

  • सम्पत्ति हत्याउन भएको एउटा निर्मम हत्याको कथा

    काठमाडौं, जेठ २७–‘अनि केही पत्तो लाग्यो भाउज्यूको हत्या बारे ? ओई अनि तिमीहरुले खोजी गर्न नेपाल पुलिसलाई अझै दवाव बढाउनुपर्छ क्या ! अझै कोही पक्राउ परेको छैन रे । ओई अनि नेपाल पुलिसले भाउजुलाई मार्नेलाई पक्राउ गर्न सकेन हगि ?’ भारतको दार्जिलिङ जिल्लाको सिलिगुडी नगरसँगै जोडिएको चम्पासरी ग्रामपञ्चायत सालबारी स्थित काजीमान प्रधान र..

  • प्रहरीबाटै महिला म्यादी प्रहरीमाथि यौन दुुर्व्यवहार भएको आरोप

    दिनेश घिमिरे काभ्रे, जेठ २७– महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् । यस संवाददाताको सम्पर्कमा आएका पीडित म्यादी प्रहरीले कानूनको पालना गराउने निकायबाटै यौन हिंसा गरिएको भन्दै आक्रोश पोखे । बनेपामा ब्याचलर पढ्दै गरेकी मिना लामा (नाम परिर्वतन) पढार्ई खर्च जुटाउनकै लागि म्यादी प्रहरीमा भर्ना भइन..

  • आन्दोलनको तयारीमा रहेको राजपालाई प्रधानमन्त्रीले छलफलमा बोलाए

    काठमाडौं, जेठ २७– तत्काल माग पूरा नहुने देखिएपछि राजपा नेपालले आन्दोलनमा जाने तयारी गरिरहेको सन्दर्भमा प्रधामन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा देउवाले साढे ११ बजेका लागि राजपा नेताहरुलाई छलफलमा बोलाएका हुन् । सो क्रममा देउवाले सरकार मधेसी दलले उठाउँदै आएको माग पूरा गर्न तत..

  • गोसाइँकुण्डमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

    रसुवा, जेठ २७– गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको छ । छ जना यात्रु बोकेको कल साइन ९ एन एलडी बी ३ ई को उक्त हेलिकप्टर अवतरणका क्रममा गोसाइँकुण्डको हेलिप्याडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट हेलिकप्टरमा सामान्य क्षति भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्..

  • काँग्रेसले २ नम्बर प्रदेशमा काँग्रेसले प्रवेश गरेन, तीन प्रदेशको विवाद टुंगो लगायो

    काठमाडौं, जेठ २६– सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले दोस्रो चरणमा हु नलागेको चार प्रदेशका विभिन्न ठाउँमा उम्मेदवार विवाद टुंगो लगाउन सकेको छैन । विवाद टुंगो लगाउन भनी विहीबारदेखि बसेको काँग्रेसको बैठकले तीन प्रदेशका विवादित स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । तर कोर मधेस मानिने २ नम्बर प्रदेशमा उम्मेदवारबारे काँग्रेस..

  • म्यानपावर ब्यवसायीले महरालाई भने– कार्यदलमा हामीलाई पनि राखियोस्

    काठमाडौं, जेठ २६– म्यानपावर ब्यवसायीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई शुक्रबार भेट गरी कार्यदलको आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । मन्त्री महराले मन्त्रीमा सपथ खाएलगत्तै वैदेशिक रोजगार समस्या समाधान गर्न कार्यदल बनाउने घोषणा गरेका थिए । उक्त कार्यदलको सदस्यमा वैदेशिक रोजगार ब्यवसायी..

  • छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन तीन दिनको समय

    काठमाडौँ, जेठ २६– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिक..

  • सरिता गिरी नेतृत्वको सद्भावना उपेन्द्रको पार्टीमा विलय

    काठमाडौं, जेठ २६– सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालमा विलय भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र नेपाल सदभावना पार्टीकी अध्यक्ष गिरीले दुवै पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । पार्टी घोषणासँगै गिरीको सद्भावना फोरममा व..

  • भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउनुनपर्ने

    काठमाडौं, जेठ २६– भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ अन्तर्राष्ट्रिय विमानस्थलमा देखाउनु नपर्ने भएको छ । ट्रान्जिटको रुपमा नभई ती दुई देशको विमानस्थल प्रयोग गरी सिधै तेस्रो मुलुक जाने नेपाली नागरिकले भने ‘नो अब्जेक्सन लेटर..

  • संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

    काठमाडौं, जेठ २६– राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ प्रमाणिकरण गरेकी छन् । ब्यवस्थापिका संसदको शुक्रबारको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक..

  • राजनीतिक संस्कार बसाल्न सफल : प्रचण्ड’

    सोलुखुम्बु, जेठ २६ – पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भए पनि देशमा राजनीतिक संस्कार बसालेको बताएका छन् । नेकपा माओवादी केन्द्रले शुक्रबार सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा ..

  • के अब राजपा नेपाल बिना नै हुन्छ चुनाव ?

    काठमाडौ जेठ २६ – आफैले भोट हालेर बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको माग तत्काल पूरा नगर्ने पक्षमा देखिएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरु निराश बनेका छन् । संविधान संशोधन बाहेकका अन्य मागहरु पूरा गरि दिए चुनावमा जाने मनस्थिति बनाएका राजपा नेपालका नेताहरु निराश बन्दै आन्दोलनको तयारीमा जुटेका छन् । दोस्र..

  • चुडामणि शर्माको पुनः म्याद थपियो, ६ दिन थुनामा राखि अनुसन्धान गरिने

    विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पुनः ६ दिन थुनामा राखि अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै विशेष अदालतले शुक्र..

  • यी तीन कारण जसले बनायो महरालाई उपप्रधानसहित परराष्ट्रमन्त्री

    समाचार टिप्पणी नेत्र पन्थी जेठ २६, काठमाडौँ– बुधबार शेरबहादुर देउवा नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रीमण्डल बन्यो । माओवादीभित्रबाट जसलाई सरकारको नेतृत्व गर्ने जिम्मा दिइयो, आफैमा अनौठो, रहस्यमय र विवादास्पद थियो । माओवादी आन्दोलनमाथि १० वर्षभन्दा बढी समयदेखि कलम चलाइरहेको नाताले मलाई पनि माओवादी हेडक्वाटर निर्णय आश्चर्यलाग्दो..

  • इंगल्याण्डको जब सेन्टरमा एक व्यक्तिद्वारा चक्कु देखाएर थुप्रैलाई बन्धक

    टेलिग्राफ जेठ २६ – उत्तरपूर्वी इंगल्याण्डको न्यूक्याशल इलाकामा रहेको एक जब सेन्टरमा चक्कु लिएका एक व्यक्तिले कर्मचारीहरुलाई बन्धक बनाएको छ । पुलिसले घटनामा अहिलेसम्म कोही पनि हताहत नभएको जानकारी दिएको छ । हमलाकर्तालाई सम्झाउनका लागि घटनास्थलमा विशेषज्ञ मध्यस्थहरुलाई पठाएको बताइएको छ । पुलिसले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘..

  • एउटै पार्टी दुई ठाउँमा एकीकरण

    काठमाडौ जेठ २६ – राजनीतिमा कहिले काही यस्तो पनि हुँदो रहेछ । एउटै पार्टी दुई ठाउँमा एकीकरण हुँदैछन् । अलिन झा नेतृत्वको नेपाल सद्भावना पार्टीसहित छ दल मिलेर बैशाख ७ गते राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको छ । भने सोही पार्टीलाई लिएर आज सरिता गिरीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्न […]

रातोपाटी स्पेशल