• ‘सूर्य’ले जितेपछि ओलीलाई चाहियो छाताको सहारा (फोटोफिचर)

    विजु महर्जन काठमाडौँ, जेठ १६ – काठमाडौँ जिल्लाका ११ मध्ये महानगरसहित सात स्थानीय तह जितेको नेकपा एमालेले मंगलबार भव्य विजयी र्याली तथा सभाको आयोजना गरेको छ । तर, विजयी जुलुस र सभामा मौसम भने बाधक देखियो । र्याली सुरु भएसँगै पार्न थालेको पानी विजय सभासम्म जारी रह्यो । जसले गर्दा पार्टी अध्यक्ष केपी ओली लगायत […]

  • पोखरीभित्र कार कुदाएर तीन नबालकको हत्या गर्ने आमा जेल चलान

    बीबीसी जेठ १६ – आफ्ना चार सन्तानको हत्या गर्ने उद्देश्यसहित अष्ट्रेलियाको पोखरीभ..

  • नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते

    काठमाडौँ, जेठ १६ – नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भए..

  • सेनाको जहाज दुर्घटनाः ७० सेकेण्डको भिडियोमा हेर्नुहोस्

    काठमाडौँ, जेठ १६ – मंगलबार नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भएको छ । दुर्घटन..

  • चावहिलमा भेटियो नवजात शिशुको टाउको

    काठमाडौं, जेठ १६– काठमाडौं महानगरपालिका–७ चावहिल स्थित गंगाहिटीको खाली चौरमा लिङ..

  • असार ९ गतेको चुनाव फेरि पनि सर्ने !

    काठमाडौ, जेठ १६– असार ९ गतेका लागि सारिएको दोस्रो चरणको निार्वचन मिति फेरी सर्ने देखिएको छ । प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको मुख्य पर्व रमजानलाई मध्यनजर गर्दै असार ९ को मितिमा पुनरावलोकन गर्ने संकेत दिएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुस्लिम प्रतिनिधिहरुले असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य..

  • केपी ओलीसहितका नेताहरु निर्वाचन आयोगमा, भरतपुरमा फेरि मतदान गरिए नमान्ने घोषणा

    काठमाडौं, जेठ १६– नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन माग गर्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेतहरु मंगलबार दिउँसो कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर आयोगको ध्यानाकर्षण गराएका हुन् । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगले घटनाबारे छानबिन समिति..

  • केपी ओलीले प्रचण्डलाई सोधे– तक्मा पाउन कति वटा बिहे गर्नुपर्छ ?

    काठमाडौं, जेठ १६– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले गणतन्त्र दिवसको अवसरमा दिएको वितरण गरेको पदकमा मनपरि भएको दाबी गरेका छन् । उनले सम्मान शर्म गर्न लायक रहेको भन्दै राज्य ढुकुटीको दुरुपयोग गरेर आफ्ना मान्छेलाई पदक दिइएको बताए । राजधानीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले –म प्रधानमन्त्रीज्यूलाई सोध्छु ,कतिओटा ..

  • चितवन पुगेर एमाले महासचिवले भने, पुनः मतदान हुँदैन, मतगणना सुरु गर

    चितवन, १६ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताएका छन् । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्..

  • केपी ओलीले भने–प्रचण्डले जनता हेरेनन्, ज्योतिषी हेरे

    काठमाडौं, जेठ १६– पार्टीको विजयी सभालाई राजधानीको भृकुटीमण्डपमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्माले जनतालाई दुःख दिन सरकारले चुनाव सारेको आरोप लगाएका छन् । उनले भने, ‘जनतालाई दुःख दिन चुनाव सारिएको छ । जेठ ३१ मा पानी पर्दैन कि भनेर असार ९ गते चुनाव सारेका छन् । खोला नाला बढ्लान् जनताले दुख पाउलान् भन्ने यीनलाई […]

  • एकै मञ्चबाट ओलीले लगाए सरकारमाथि ४ आरोप

    काठमाडौं, जेठ १६– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमै बसेर भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् । भरतपुरमा माओवादी र कांग्रेस मिलेरै धाँधली गर्ने प्रपञ्च रचिएको आरोप लगाउँदै ओलीले एमालेले कुनै पनि हालतमा प..

  • ९ गतेको मितिमा उपेन्द्र यादवको आपत्ति

    काठमाडौं, जेठ १६– सरकारले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तह चुनावको मिति सारेर आगामी असार ९ गतेको लागि तय गरेकोमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले मिति सच्याउन माग गरेको छ । यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै १० दिन मिति सार्ने सरकारको निर्णय सकारात्मक रहेपनि सोहि समयमा मुस्लिम समुदायको रमजान पर्व भएकाल..

  • बंगलादेशमा आएको चक्रवातको असर नेपालसम्म

    काठमाडौँ, जेठ १६ – बंगलादेशमा आएको मोरा चक्रवातको असर नेपालको मौसममा पनि देखिएको छ । जसले देशका विभिन्न भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वंगालको खाडीमा विकसित भै बंगलादेशको चित्तगोंगको जमिन तर्फ अगाडी बढिरहेको सामुद्रिक चक्रवात मोरा अपरान्ह अगा..

  • शुक्लाफाँट निकुञ्जबाट चितवन सारिएका तीन बाह्रसिङ्गे मर्‍यो

    चितवन, १६ जेठ । शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट यहाँको चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका बाह्रङ्गिे बचाउन कठिन देखिएको छ । सात बाह्रसिङ्गे ल्याइएकामा तीन वटा मरिसकेका तथा चार बाँकी बचेका छन् । बाह्रसिङ्गे हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार यही जेठको पहिलो साता थप एउटा बाह्रसिङ्गे मरेको ..

  • तीन दिनमा दोस्रो विमान दुर्घटना : बाजुरामा नेपाली सेनाको जहाज खेतमा खस्यो

    काठमाडौँ, जेठ १६ – नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो । नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौस..

  • बेपत्ता प्रहरी हबल्दारको शव खोलाको किनारमा फेला

    कपिलवस्तु, १६ जेठ । एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको वड..

  • अपराध अपडेटः कहाँ के भयो ?

    काठमाडौं, जेठ १६– साउदीबाट आगमन भएका व्यक्तिहरुसंग सुन संकलन गरिरहेका कपिलबस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय राम भोजन थारु र चितवन विरेन्द्रनगर घर भई काठमाडौं महानगरपालिका नयाँबसपार्कमा होटेल म्याग्दी पोखरा संचालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले सोमबार २ सय ग्राम सुन सहित पक्राउ गरेको छ । साउदीबाट नेपाल आगमन भएका था..

  • चालक धनबहादुरको कारागार पाठ : ‘कानुनलाई पनि ध्यान दिनुपर्ने रहेछ’

    भूमिराज जोशी दिपायल, जेठ १६ –सोमबार बिहान करिब ८ बजेदेखि जिल्ला कारागार कार्यालय डोटीमा एक प्रकारको जात्रा जस्तै उत्सबमय बाताबरण थियो । बाहिरबाट हेर्नेहरुले आज गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालयमा पनि कार्यक्रम रहेछ भन्ने बुझे । सुरक्षाकर्मीहरु तथा कारागार कार्यालयका कर्मचारीहरु गेट बाहिर भित्र गर्दै थिए । एक आपसमा खुसी बाँ..

  • देउवाले बोलाएको सर्वदलीय बैठक विनासहमति सकियो

    काठमाडौ, जेठ १६ –सहमतीय सरकार निर्माणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलिय बैठक आव्हान गरेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्षमा भने पुग्न सकेन । ..

  • भरतपुर प्रकरणः केपी ओलीसहितका नेताहरु निर्वाचन आयोगमा

    काठमाडौं, जेठ १६– चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातिएसँगै अबरुद्ध बनेको मतगणना कार्यलाई तत्काल सुचारु गर्न ध्यानाकर्षण गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु आज निर्वाचन आयोग जाँदैछन् । मध्यान्ह साढे १२ बजे नेताहरु आयोग पुगेर तत्काल रोकिएको मतगणना सुचारु गराउन ध्यानाकर्षण गर्न लागेका हुन् । सोम..

  • एमाले देउवाले बोलाएको बैठकमा नजानुको कारण खोले नारायणकाजीले

    काठमाडौं, जेठ १६– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले कांग्रेस सभापति शेरबहादुर देउवाको कमजोरीका कारण नेकपा एमाले सर्वदलीय बैठकमा सहभागि नभएको बताएका छन् । श्रेष्ठले कांग्रेसले यसअघि नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भनि एमालेलाई पत्र पठाएकाले ऊ बैठकमा सहभागि नभएको सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भने..

  • यौनकर्मी थिए किम जोंग–नमलाई मार्ने दुई महिला ? यस्तो छ नालीबेली

    बीबीसी जेठ १६ – उत्तर कोरियाली नेता किम जोंग–उनका सौतेनी दाइ किम जोंग–नमको हत्याको आरोप दुईजना महिलामाथि छ । दुबै मलेसियामा मुद्दा खेपिरहेका छन् । १३ फेब्रुअरी सन् २०१७ मा मलेसियाको क्वालालम्पुर एयरपोर्टमा दुई महिलाले कथित रुपमा एक विषालु रसायनले हमला गरेपश्चात्  किम जोंग–नमको ज्यान गएको थियो । प्रशासनको भनाई अनुसार महिलाले वी ए..

  • नायक बन्ने परिपाटी तोडियो : हरिबंश आचार्य

    तुलसीपुर जेठ १६ – वलियो पाखुरा र चिटिक्क अनुहार भएको मान्छे मात्रै हिरो र हिरोइन बन्ने चलचित्रको क्षेत्रको मान्यता अहिले तोडिएको बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले बताएका छन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आचार्यले कलाकारिता क्षेत्र ब्यवसाही बन्दै गएको समेत धारणा अगाडि सारे । ‘हाम्रो स..

  • किन बहिस्कार गर्यो एमालेले देउवाले बोलाएको सर्वदलीय बैठक ?

    काठमाडौ, जेठ १५ – नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । राष्ट्रपतिको आह्वान बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतीय सरकार गठनका लागि दलहरुलाई पत्र पठाएर मंगलबार विहान छलफलका लागि बोलाएका थिए । संसद भवन बानेश्वरमा एमालेबाहेकका दलको बैठक भने जारी छ । स्थानीय निर्व..

  • राप्रपाले चुनावी अभियान प्रभावकारी बनाउने

    काठमाडौँ, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो चरणको चुनावलाई दृष्टिगत गर्दै चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्..

रातोपाटी स्पेशल