• माओवादी संसदीय दलको वैठकमा प्रचण्डले के भने ?

    जेठ १७, काठमाडौं प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको सहमतिमै स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते सार्ने निर्णय लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टी, नेपाल पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने पनि स्पष्ट गरेका छन् । बुधबार विहान..

  • शीतल निवासमा सर्वदलीय बैठक

    काठमाडौं– राष्ट्रपति निवास शीतल निवासमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रधानमन्त..

  • चुनावको मौका छोपी प्राकृतिक सम्पदाको अवैध उत्खनन

    मोरङ,जेठ १७ – निर्वाचनको मौका छोपेर मोरंगको उत्तरी क्षेत्रबाट ढुंगा र गिटीको अबै..

  • सुतेकै अवस्थामा दुईजना मृत फेला

    मेलम्ची, १७ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेक..

  • कोपाइलट अनितालाई काठमाडौं ल्याइँदै

    जेठ १७, काठमाडौं – मंगलबार नेपाली सेनाको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते..

  • मन्त्रीपरिषद् वैठकको निर्णय : दोस्रो चरणको चुनाव अव असार १४ गते

    जेठ १७, काठमाडौं – असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि पनि सरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनावको मिति असार १४ गतेका लागि तय गरेको छ । मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव [&helli..

  • आज किन राष्ट्रपतिसँग भेट गर्दैछन प्रधानमन्त्री ?

    जेठ १७, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्दैछन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार साढे ९ बजे प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले गत असार ९ गते राजीनामा गरेपछि राष्ट्रपति भण्डारीले सातदिन भित्र सहमतिको सरकार गठनका ला..

  • विहान विहानै किन बस्दैछ मन्त्रीपरिषद् वैठक ?

    जेठ १७, काठमाडौं– चुनावको मिति हेरफेर लगायतका विषयमा निणय लिन अहिले मन्त्रीपरिषद् वैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रीपरिषद् वैठक शुरु भएको बालुवाटार स्रोतले बताएको छ । मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अव असार १४ गतेका लागि सार्ने तयारी छ । यस अघि जेठ..

  • भारतीय राजदूत पुरीले देउवा र प्रचण्डसँग भेटेर के भने ?

    काठमाडौ जेठ १६–नेपालका लागि भारतीय राजदूता मन्जिव सिह पुरीले मधेशी दल राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेका छन् । भेटमा पुरीले पहिलो चरणको चुनाव सफल पारेकोमा दुवैजना नेतालाई बधाई दिएका छन् भने दोस्रो चरणको चुनाव सफल बनाउन शु..

  • राजपाको आरोपः धनुषामा सरिता चौधरीको लुगा च्यातियो

    काठमाडौ जेठ १६–राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले शान्तिपूर्ण रुपमा निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ घेर्न गएका आन्दोलनकारीमाथि प्रहरीले दमन गरी घाइते बनाएको दावी गरेका छन् । अध्यक्ष ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय तहको निर्धारण समेतका माग राखी निर्वाचन कार्यालय..

  • भोलि फेरि आउने भयो सरकारको नयाँ निर्णय, मध्य असारमा दोस्रो चरणको निर्वाचन

    काठमाडौं, जेठ १६– राष्ट्रिय जनता पार्टीलाई मनाउन भनी दश दिनपछि सारिएको स्थानीय तहको निर्वाचन पुनः सर्ने भएको छ । मुश्लिम समुदायको महत्वपूर्ण चाड रमजान पर्ने भन्दै मुश्लिम समुदायले आपत्ति जनाएपछि सरकारले पुनः पाँच दिनपछि सारेर मध्य असारमा निर्वाचन गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सरकारले असार १४ गते स्थानी..

  • चुनावको मौकामा चोरी बढ्यो, दर्जनौ ठाउँमा चोरी गरेका पाँच चोर समातिए

    काठमाडौं, जेठ १६– चुनाव लगतै काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढेका छन् । दिउँसोको समयमा मानिस घरमा नभएको मौका पारी ढोका फोडेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना साथै ल्याप टप, टीभी लगायतका बिभिन्न धनमाल चोरी हुने कार्यमा वृद्धि भएको प्रहरीले जनाएको छ । चोरीका घटनाबढेपछि प्रहरी अपराध महाशाखा तथा प्रहरी बृत्..

  • ३ हजार ३४८ जना पैदल यात्रु कारबाहीमा

    काठमाडौँ, जेठ १६ – ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए । उनले भने ‘कार..

  • मुश्लिमसँग प्रधानमन्त्रीले भने– असार ९ को चुनाव प्रभावित हुन सक्छ

    काठमाडौं, जेठ १६– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार ९ गते रमजान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का नभएको बताएका छन् । मंगलबार मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई रमजानको हेक्कै नभएकाले भुल भएको स्वीकार गरे । मुश्लिम समुदायको मागप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै प्रचण्डले निर्वाचन आ..

  • बालुवाटार पुगेर आयोग पदाधिकारीले प्रधानमन्त्रीलार्इ दिए यस्तो सुझाव

    काठमाडौं, जेठ १६– दोस्रो चरणको निर्वाचनको मिति सार्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनालीसहितको आयोगको टोलीसँ..

  • साझा पार्टीले भन्यो– चुनावको मिति सच्चाउ

    काठमाडौं, जेठ १६– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले चुनाव मिति सच्चाउन आग्रह गरेको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै दोस्रो पटक सारिएको मिति उपयुक्त नभएको जनाएका छन् । चुनावको मिति रमजानको अन्तिम शुक्रबार नपार्न साझा पार्टीले आग्रह गरेको हो । सरकारले स्थानीय तहको दोस्रो चरणको चुनावको पूर्व..

  • संघीय बजेटमा सैद्धान्तिक ज्ञान र अनुभवको कमी रह्यो: महरा

    काठमाडौं, जेठ १६– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय बजेटमा सैद्धान्तिक ज्ञान र अनुभवको कमी रहेको स्वीकार गरेका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले संघीय बजेट ल्याउन आफ्नो सैद्धान्तिक ज्ञान कमी रहेको स्वीकार गरेका हुन् । तर पनि स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न ..

  • आफ्नै नेतृत्वको सरकार गठन गर्न यस्तो छ देउवाको रोडम्याप

    काठमाडौं, जेठ १६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गरेलगत्तै काँग्रेस सभापति सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यमा छन् । देउवाले केही महत्वपूर्ण भेट आफै गरेर तथा आफु निकटका नेताहरु परिचालन गरेर नयाँ सरकार गठन आधार बनाउने गृहकार्य जारी राखेका छन् । काँग्रेससँगको गठबन्धन हुँदा भएको सहमति अनु..

  • सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

    काठमाडौंँ, जेठ १६– सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन् । मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नियुक्ति भएपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच महिनाको अवधिमा राप्ती तथा बबई नदी नियन्त्रण एवम् व्यवस्थापन कार्य अघि..

  • माओवादीमा ‘सूत्र’ को खेल : मन्त्री बनाउने र रोक्ने के हो त्यो सूत्र ?

    काठमाडौं, जेठ १६ – नाटकीय खेल केही भएन भने आगामी साताभित्र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसक्नेछन् । काँग्रेस र माओवादीका तर्फबाट देउवा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार भएपनि मन्त्रीमा को–को आउने भन्ने कसैको सुनिश्चता भएको छैन । यद्यपि दुवै पार्टीभित्र नेताहरुले भने आफ्नो–आफ्नो तरिकाले मन्त्री बन्ने दौड शुरु ..

  • भरतपुरमा मतगणना गर्न एमाले महासचिवको माग

    जेठ १६, काठमाडौं– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भरतपुर महानगरपालिकामा तत्काल मतगणना गर्न माग गरेका छन् । महासचिव पोखरेलले मतपत्र च्याच्ने काम सत्ता संरक्षित गुण्डाले गरेको आरोप लगाउँदै कानुनी कार्वाही गर्न पनि सरकारसँग माग गरे । चितवनको भरतपुरमा स्थानीय संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले हार्ने निश्चित भएपछि म..

  • एमाले नेताले भने– सङ्घीयताको सुनिश्चितता हुने गरी बजेट आयो

    काठमाडौँ, जेठ १६– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताएका छन् । रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन..

  • चुनाव सरेको भोलिपल्टै भारतीय दूताबास पुगे राजपाका नेता

    काठमाडौं, जेठ १६– सरकारले चुनावको नयाँ मिति तय गरेसँगै राजपा नेपालका नेताहरु लैनचौरस्थित भारतीय दूताबासमा छलफलका लागि पुगेका छन् । राजपाका नेताहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग छलफलका लागि मंगलबार बिहान लैनचौरस्थित भारतीय दूताबासमा पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्को बैठकले राजपालाई चुनावमा सहभागि गराउने उद्देश्यले जे..

  • गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन

    काठमाडौँ, जेठ १६– गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ । प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सम्पन्न कोषको बैठकले सो निर्णय गरेको हो । बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई ..

  • एमालेको विजय जुलुस, हेर्नुस् खुसीका क्षणका ती २६ तस्बिर

    काठमाडौं, जेठ १६– एमालेले बैशाख ३१ गते भएको चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरसहित काठमाडौंका ७ स्थानीय तह जितेपछि आज विजय जुलुस तथा विजयसभाको आयोजना गरेको छ । विजय जुलुसमा एमालेको तर्फबाट काठमाडौंका ७ स्थानीय तहमा जित्ने जनप्रतिनिधि बनेकाहरुका साथै एमालेका शीर्षस्थ नेतासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो । हेर्नुस्, विज..

रातोपाटी स्पेशल