• यी तीन कारण जसले मन्त्रीपरिषद् विस्तार ढिलाइ भयो

    जेठ २८, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको मन्त्रीपरिषद् विस्तार अव असार १४ गतको दोस्रो चरणको स्थानीय तहको चुनावपछि मात्र हुने बताएका छन् । आखिर प्रधानमन्त्री दोस्रो चरणको चुनावपछि मात्र मन्त्रीपरिषद् विस्तारमा छन् । यसमा केही रणनीति र पार्टीका आन्तरिक अन्तरविरोधहरुले काम गरेका छन् । पहिलो कारण : मन्त्रालयको ..

  • सीता नेपाली : कटवालेकी छोरीदेखि सांसदसम्मको रामकहानी

    काठमाडौं, जेठ २८ – नेकपा माओवादीले सुरु गरेको जनयुद्धले १० बर्षमा नछोएको कुनै भू..

  • भरतपुरबारे आज सर्वोच्चको फैसला, कस्तो आउला निर्णय ?

    काठमाडौं– सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुनः मतदान गर्ने..

  • राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने तयारी, आजै संसद सचिवालयमा दर्ता गर्ने निर्णय

    काठमाडौं, जेठ २८ –राजपा र सत्तारुढ दलबीच राजनीतिक दलसम्बन्धि ऐन सशोधन गर्ने सहमत..

  • राजधानीमै भयो प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास

    ! जेठ २८, काठमाडौं– राजधानीको नागढुंगास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक..

  • दाङमा जनजाति उम्मेदवारको बाहुल्यता, निणार्यक हुने भन्दै थारुलाई प्राथमिकता

    दाङ, जेठ २८ –स्थानीय तह निर्वाचनमा जनजाति उम्मेदवारको उल्लेखनीय सहभागिता हुने भएको छ । मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले जिल्लामा जनजाति समुदायलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरिरहेका छन् । संविधानले अनिवार्य गरेको महिला र दलित महिलाबाहेक जनजाति क्षेत्रबाट उल्लेख्य संख्यामा उम्मेदवार बनेपछि चुनावी प्रतिष्पर्धा पनि रोचक हुन..

  • तुलसीपुरका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

    दाङ, जेठ २८–शुक्रवार अपहरणमा परेका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अवस्था आईतवार सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार आकस्मिक बैठक बसेर शकुसल रिहाईका लागि सम्वन्धित पक्षसँग अपिल गरेको छ । संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं शुरक्षा निकायलाई खोजीक..

  • वैद्यको प्रचण्डलाई चेतावनी !

    जेठ २८, काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पटक–पटक एकताको आव्हान नगर्न प्रचण्डलाई चेतवानी दिएका छन् । प्रचण्डले वैद्य र विप्लवसँग पनि एकताका लागि पहल भैरहेको अभिव्यक्ति दिएपछि वैद्यले आइतवार विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् । वैद्यले विगतमा आफुले चालेको कदम ठीक भएको भन्दै मूल नेतृत्वद्वारा..

  • निर्वाचन आयोगको पुस्तिकामा ‘मैथिली भाषा’ विवाद

    धनुषा, जेठ २८ – केहि दिनयता मात्रै मधेशीलाई लक्षित गरी निर्वाचन आयोगले सार्वजनिक गरेको भिडियो बिवाद नसेलाउँदै निर्वाचन आयोगले फेरी अर्को गल्ती दोहोरयाएको छ । आयोगले चुनावको प्रचार प्रसार गर्न धुर्मुस–सुन्तलीद्धारा अभिनित विवादित भिडियोमा मधेशीलाई लक्षित कालो दलेर भिडियो सार्वजनिक भएपछि मधेशमा त्यसको विरोध भएको थियो । निर्वाचनका ..

  • सार्वजनिक गाडीमा पुरुष यात्रीले खुट्टा फैलाएर बस्न नपाउने भन्दै अभियान सुरु

    बीबीसी जेठ २८ – स्पेनको राजधानी मेड्रिडमा परिवहन विभागले ती पुरुष यात्री विरुद्ध विशेष अभियान चलाएको छ जसले सिटमा खुट्टा फैलाएर बस्ने गर्दछन् । मेड्रिडमा बसको संचालन गर्ने इएमटीले नयाँ संकेत लगाइरहेको छ जसमा पुरुषलाई सिटमा खुट्टा फैलाएर बस्न प्रतिबन्ध गरेको छ । यस्तै प्रकारको अभियान शहरको मेट्रो सिस्टममा सुरु गरिएको छ । यो अभिया..

  • लिबियामा ६ वर्ष पछि रिहा भए गद्दाफीका छोरा

    बीबीसी जेठ २८ – लिबियाका अपदस्थ शासक मुअम्मर गद्दाफीका अर्का छोरा सैफ अल इस्लाम गद्दाफीलाई लिबियाबाट रिहा गरिएको खबर सार्वजनिक भएको छ । लण्डन स्कूल अफ इकोनोमिक्सबाट पिएचडी गरेका ४४ वर्षका सैफ अल इस्लामलाई मुअम्मर गद्दाफीका उत्तराधिकारी मानिएको थियो । पछिल्लो ६ वर्षदेखि जिन्टान शहरमा कैदमा राखेपछि एक चरमपन्थी समूहले उनको रिहाइको ..

  • उपेन्द्र यादव सहभागी कार्यक्रम विथोल्ने तयारी भएको फोरम नेपालको दावी

    काठमाडौं २८, जेष्ठ । संघीय समाजवादी फोरम नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवको चुनावी कार्यक्रम बिथोल्ने प्रयास भएको दावी गरेको छ । सो पार्टीका नेताहरुले राष्ट्रिय जनता पार्टीले यस्तो गोप्य तयारी गरेको दावी गरेका छन् । मधेशी जनताको नाममा राजपा कार्यकर्ताहरुले सके यादवमाथि आक्रमण गर्ने नसके चुनावी सभा बिथोल्ने तयारीमा जुटेको सो ..

  • खांडोमा बाढी : सप्तरीको आधा दर्जन गाउँ डुबानमा (फोटोफिचर)

    -सौरब यादव राजविराज, जेठ २८ – खांडो खोलामा अचानक बाढी आए पछि सप्तरीको आधा दर्जन गाउँ डुबानमा परेका छन। जिल्लाका सकरपुरा, तिलाठी, लौनिया लागायतका गाउँहरु डुबानमा परेका हुन् । अचानक बाढी आयेपछी खोलाले राजविराज कुनौली सडक खण्ड अन्तर्गत तिलाठी नजिक सडक बगेपछि आवतजावत समेत अबरुद्ध छ। जसका कारण सयौं मानिस अलपत्र परेका छन। खोलाको..

  • सबै धोति एक होउ,सब मधेशी एक भन्दै बिथोलियो राप्रपाको कार्यक्रम

    -अमरेन्द्र यादव जनकपुरधाम, जेठ २८ – निर्वाचन सम्वन्धि वैठक गरिरहेका राष्टिय प्रजातन्त्र पार्टी धनुषालाई राजपा धनुषाका कार्यकताहरुले बैठक विथोलेको छ । जनकपुरको गोपालधर्मशालमा वैठक वसेका राप्रापाका कार्यकताहरुलाई निर्वाचन सम्बन्धि कार्यक्रमहरु नगर्न भन्दै राजपाका कार्यकताहरुले वैठक भाँडेका छन । स्थानिय तहको निर्वाचन वहिष्कार..

  • विशेष सम्पादकीय

    आजदेखि रातोपाटी चौथो वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी चार वर्षमा रातोपाटीसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, कर्मचारी, पत्रकारलगायत सबै सुभेच्छुकमा रातोपाटी परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहर..

  • खाडो खोला पस्दा एक दर्जन गाउँ डुब्ने खतरा, तिलाठीमा बाँध फुट्यो

    राजविराज, जेठ २७– लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा रहेको छ । पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका ठाउँमा लगातार परेको वर्षाले खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, र..

  • आचारसंहिताविपरीत कुनै क्रियाकलाप नगर्न आयोगको निर्देशन

    काठमाडौँ, जेठ २७– दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्स..

  • वीरगञ्जमा पनि लाग्यो चुनाव

    वीरगञ्ज, जेठ २७– पर्सामा राष्ट्रिय जनता पार्टी बाहेकका सवै राजनीतिक दल निर्वाचनमा होमिएका छन् । संघीय समाजवादी फोरमसहितका मधेसवादी दलसमेत निर्वाचनमा होमिएपछि तत्कालिन मधेस आन्दोलनको केन्द्र वीरगञ्ज समेत तातेको छ । स्थानीय तह दोश्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समय नजिकिदै गर्दा निर्वाचनमा सहभागी हुने सवै दलमा उम..

  • राजधानीको नयाँबजारमा आगलागी

    काठमाडौं, जेठ २७– राजधानीको नयाँबजारस्थित एक मिठाई पसलमा आगलागी भएको छ । शनिबार दिउँसो मेडिकल चोकस्थित शान्त श्रेष्ठको घरमा सञ्चालित जनक धमलाको मिठाई पसलमा आगलागी भएको हो । मिठाई पसलमा एउटा ग्यास सकिएपछि अर्को नयाँ सिलिन्डर परिवर्तन गर्ने क्रममा एक्कासि आगलागी हुन पुगेको बताइएको छ । आगलागीबाट दुई ओटा सिडिन्डर पड्किन पुगेको र घरक..

  • निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी झोला वितरणमा आयोगको रोक

    काठमाडौं , जेठ २७–निर्वाचन आयोगले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका क्रममा चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गर्न रोक लगाएको छ । आयोगका निर्वाचन आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले चुनाव प्रचारका लागि चुनाव चिन्..

  • महामारीजन्य रोगबाट जोगाउन बाख्रालाई पिपिआर खोप

    कञ्चनपुर, जेठ २७ – महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ । पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो । पिपिआर (बाख्रामा लाग्ने हैजा) रोगको सम्भावित जोखिमबाट जोगाउनका लागि सघन रुपमा जिल्लाभरी अभियान..

  • कतारमाथि बर्सिए डोनल्ड ट्रम्पः आरोपमाथि प्रत्यारोप

    एजेन्सी जेठ २७ – आतंकवादको मुद्दामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारलाई घेरेका छन् । उनले कतारलाई आतंकवादका लागि कोष खडा गरेको आरोप लगाएका छन् । उनले कतारले लामो समयदेखि आतंकवादको वित्त पोषण गर्दै आएकाले यसलाई तत्काल बन्द गर्न आदेश दिएका छन् । रोमानियाका राष्ट्रपति क्लास जोहानिससँग ह्वाइट हाउस संवाददाता सम्मेलनमा ट्रम्पले..

  • तराईमा निर्वाचनको बातावरण बन्दै छ : फोरम उपाध्यक्ष

    पर्सा, जेठ २७- सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले तराईमा दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बताएका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मधेसवादी दलका मुद्दाप्रति सरकारले देखाएको सकारात्मक दृष्टीकोणले तराईका जिल्लामा दोस्रो चरणको निर्वाचनको वातावरण बन्दैगएको उनल..

  • काभ्रेमा २२ सय परिवारले मात्रै पाए दोस्रो किस्ता

    दिनेश घिमिरे काभ्रे, जेठ २७– सरकारले भूकम्प पडितहरुको घर निर्माणका लागि अनुदान दिने घोषणा गरेपनि स्थानिय स्तरमा यसको प्रभाव न्यून देखिएको छ । अनुदानको लागि सरकारले किस्ता बन्दी गरेसँगै दोस्रो किस्ता लिनेको संख्या न्यून देखिएको छ । काभ्रेमा हालसम्म घर निर्माण शुरु गरेका भूकम्पपीडित मध्ये २ हजार २ सय ८१ लाभग्राहीले मात्र दोस्रो कि..

  • प्रभू नारायणको पार्टी एमालेमा विलय

    काठमाडौं, जेठ २७– प्रभु नारायण यादव नेतृत्वमा रहेको क्रान्तिकारी पार्टी एमालेमा विलय भएको छ । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यादवको पार्टी एमालेमा विलय भएको घोषणा गरियो । सो क्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा एमालेको उपस्थिति कमजोर रहेको भनि गलत प्रचार गरिएको दाबी गर्दै दोस्रो चरणको चुनावमा मध..

रातोपाटी स्पेशल