• देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्तापछि कसले के भने ? (भिडियोसहित)

    काठमाडौं, जेठ २०– देशको नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेदवारी दर्ता पछि संसद भवन नया बानेश्वरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै  प्रस्तावक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई नयाँ राजनीतिक संस्कृती तर्फ उन्मुन गराउनका लागि आफुल..

  • तीन नमुना बस्तीपछि धुर्मुस–सुन्तलीको नयाँ प्रोजेक्ट ‘नमुना नेपाल’

    काठमाडौं, जेठ २०– काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको ..

  • प्रधानमन्त्रीका लागि एमालेले उम्मेदवारी नदिने, संसद अवरोध गर्ने

    काठमाडौं, जेठ २०– ब्यस्वस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्..

  • निर्वाचन आयोगको निर्णयलगत्तै एमालेको आयो यस्तो प्रतिक्रिया

    काठमाडौं, जेठ २०– नेकपा एमालेले निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको बड..

  • ठूला पार्टीलाई टक्कर दिन रुपन्देहीमा जन्मियो संयुक्त लोकतान्त्रिक मोर्चा

    जेठ २०, काठमाडौं– वैकल्पिक शक्ति बनाउने सोचसहति दोस्रो चरणको स्थानीय तहको चुनावल..

  • माओवादीका यी पाँच नेता बन्न चाहन्छन् गृहमन्त्री

    जेठ २०, काठमाडौं–संसद सचिवालयले आइतवार नयाँ प्रधानमन्त्री चयनका लागि कार्यूसूचि अगाडि बढाएको छ । सोही अनुसार काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादीको प्रस्तावमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् । यो सँगै देउवा सरकारको मन्त्रीमण्डलालाई लिएर सत्तारुढ दलहरुबीच चर्चा–परिचर्चा शुरु भएको छ । माओवादीभित्र गृहमन्त्रायलाई ल..

  • अल्का अस्पतालमा स्वस्थ बच्चा प्रतियोगिता (तस्बिरसहित)

    काठमाँडौ– अल्का अस्पताल र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबारदेखि तेस्राे स्वस्थ बच्चा प्रतियोगिताको आयोजना गरिएको छ । मातृशिशु स्वास्थ्यलाई प्रर्वद्धन गर्ने उद्देश्यले अल्का अस्पताल परिसरमा  कार्यक्रमको आयोजना गरिएको हो ।  प्रतियोगितामा भाग लिने बच्चाहरुलाई तिन समूहमा छुट्टाइएका छन् र जम्माजम्मी २०० जना बच्चाहरुले भाग लिएका छ..

  • चूडामणि शर्माका यस्ता छन् किस्सा

    जेठ २०, काठमाडौं- अख्तियारले पक्राउ गरेका चूडामणि  शर्मा कर्मचारीमा तीन ‘सु’ हुनुपर्छ भन्थे । ती हुन् : सुन्ने, सुनाउने र सुधार गर्ने । तर उनका हकमा यो सुत्र कहिल्यै लागु भएन । उनको तीन सु लाई खिल्ली उडाउदै उनका विरोधीले शर्मालाई सुलसुले, सुटुक्क र सुनियोजित काम गर्छन भनेर आलोचना गर्छन । उनी आफुलाई ज्यु हजुरी नगर्ने र […]

  • १९ वर्षीया युवती जुवाखालमा भेटिएपछि…

    काठमाडौं, जेठ २०– ललितपुरको सानेपामा सञ्चालित एक जुवाखालबाट १९ बर्षिया युवती मनिषा परियार सहित २४ जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको पर्सेल स्थायी घर भएकी परियार काठमाडौंको भिमसेनस्थान बस्दै आएकी थिईन् । ललितपुरको सानेपास्थित खरिबोटमा घर भाडामा लिएर ‘क्यारियर डेलभपमेन्ट ट्रेनिङ्ग ईन्स्टिच्युट एण्ड चारकोल लज एण्ड बार’ नामक ब..

  • यसरी गराए देउवाले उम्मेदवारी दर्ता (फोटोफिचर)

    काठमाडौं, जेठ २०– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज उम्मेदवारी दर्ता गराएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड..

  • यस्तो छ सप्तरीमा नयाँ शक्तिको चुनावी तयारी

    राजविराज , जेठ २०– नयाँ शक्ति सप्तरीले जिल्लामा चुनावी गतिविधिलाई तीव्र बनाएको छ । पार्टीले जिल्लास्थित नगरपालिका तथा गाउँपालिकामा चुनावी भेला सम्पन्न गरी नगर तथा गाउँपालिकाहरुमा पार्टी कमिटीहरु निर्माण गर्नुका साथै वडा भेलाहरु सम्पन्न गरेको पार्टीका जिल्ला संयोजक छेदी रजकले बताए । पार्टीले चुनावी रणनीति तयार गर्दै जिल्लामा प्रच..

  • उम्मेदवारी दिएसँगै देउवाले दिए प्रचण्डदेखि गच्छदारसम्मलाई धन्यवाद !

    काठमाडौं, जेठ २०– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीकाे उम्मेदवारकाे रुपमा समर्थन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । यस्तै देउवाले पार्टी नेता रामचन्द्र पौडेलसहित फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतलाई पनि समर्थन गरेको भन्दै धन्यवाद दिएका छन् । संसद सच..

  • देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउँदाका ५ रोचक तस्बिर

    काठमाडौं, जेठ २०– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज उम्मेदवारी दर्ता गराएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा  कांग्रेसका बरिष्ठ नेता रामचन्द्र प..

  • देउवालाई बालुवाटार खाली गर्दै प्रचण्ड

    काठमाडौं, जेठ २०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतवार सरकारी निवास छाड्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्ने गरी तयारी गरेका छन् । गत साउन १९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । लगत्तै उनी साउन २१ सरकारी निवास बालुवाटार सरेका थिए । सरकारी नि..

  • प्रचण्डको प्रस्तावमा देउवाले गराए उम्मेदवारी दर्ता (भिडियोसहित)

    काठमाडौं, जेठ २०– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज उम्मेदवारी दर्ता गराएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन..

  • दमकको मेयरमा ७ र उपमेयरमा ५ जना मैदानमा

    दमक, जेठ २०–चुनावी प्रसारका दृष्टिले चर्चामा रहेको पश्चिम झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर पदमा सात जना चुनावी मैदानमा उत्रिएका छन् । उपमेरमा भने पाँच जना उम्मेदवार देखिएका छन् । दमक नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्ने उम्मेदवारहरुले बताएका छन् । चुनावी प्रचारका लागि मैदानमा उत्रिएका उ..

  • ७ लाख २५ हजार भूकम्प प्रभावित मध्ये हालसम्म १२०५ परिवारलेमात्रै पाए तीन लाख ( जिल्लागत सूचिसहित)

    काठमाडौं, जेठ २०–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७२ बैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भएका कूल ७ लाख २५ हजार १६८ परिवारमध्ये हालसम्म १२०५ परिवारले सरकारले दिने भनेको तीन लाख अनुदान पाएको जनाएको छ । सरकारी नियमअनुसार लाभग्राहीले पहिलो किस्तामा ५० हजार दोस्रो किस्तामा १ ला..

  • अमेरिकी र्‍यापरले बताए आफ्नो लिङ्ग काट्नुका कारण

    बीबीसी जेठ २० – अमेरिकी र्‍यापर आन्द्रे जोनसन उर्फ क्राइस्ट बेयरर सन् २०१४ को अप्रिल महिनामा आफ्नो लिङ्ग काटेपछि अचानक चर्चामा आएका थिए । जोनसनका अनुसार उक्त घटनाका बेला उनी अत्यधिक तनावमा थिए । सुधारको प्रक्रियाबाट गुज्रिरेका जोनसनले उक्त घटनाको दुई वर्षपछि बीबीसीसँग आफ्नो लिङ्ग काट्नुका कारण बारे खुलेर कुराकानी गरेका छन् । लाग..

  • प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं, जेठ २०– नेकपा एमालेले शनिबार दिउँसो १ बजेको लागि स्थायी कमिटी बैठक बोलाएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने प्रमुख सचेतक भानुभक्त ढकालले बताए । एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वसम्मत रुपमा..

  • भरतपुर प्रकरणः माओवादी केन्द्रका ९ नेतामाथि ज्यान मार्ने धम्की !

    चितवन, जेठ २०– चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनाको क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर नेकपा एमालेका स्थानीय नेताहरुले आफ्ना ९ नेता तथा कार्यकर्तामाथि ज्यान मार्ने धम्की दिएको माओवादी केन्द्र जिल्ला कार्यसमिति चितवनले दाबी गरेको छ । माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी ..

  • ‘क्लिन द सिटी’अन्तर्गत अन्तर्गत कहाँ र कसरी हुँदैछ राजधानी क्लीन ?

    काठमाडौँ, २० जेठ – काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएको छ । गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरिसकेका छन् । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने..

  • कपिलबस्तुः चुनाव मुखमा एमालेलाई झड्का

    पुनहरी घिमिरे कपिलवस्तु जेठ २० –कपिलवस्तुको भिल्मीमा चुनावको मुखमा एमालेका एक सय बढी कार्यकर्ताहरु पार्टी परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । स्थानीय कृष्णनगर शाह भवनमा अयोजित एक कार्यक्रममा एमाले कार्यकर्ता फोरममा प्रवेश गरेका हुन । सो अवसरमा नेकपा एमाले साविक भिल्मी गाविसका अध्यक्ष अब्दुल गफ्फार खाँले एमालेको..

  • देउवाको प्रस्तावक प्रचण्ड, समर्थक गच्छदार, ११ बजे उम्मेदवारी दर्ता

    जेठ २०, काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दिन लागेका हुन् । काँग्रेस नेताहरुका अनुसार देउवाको उम्मेदवारीमा प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा समर्थकमा ..

  • फुड पोइजिङले आमा–छोराको मृत्यु

    #8211; धिरन खत्री  बेनी, २० जेठ – म्याग्दीको मँगला–५ छिस्वाङमा आमा छोराको फुड पोइजिङका कारण ज्यान गएको छ । स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल म्याग्दीमा ल्याएका थिए । शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका थिए । खाना खाँदै गरेका चारजना बेहोस भ..

  • देउवाले आज क–कसलाई लेख्दैछन् चिठी ?

    जेठ २०, काठमाडौं– आफ्नो नेतृत्वको सरकार गठनमा समर्थन जनाउन आग्रह गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदमा प्रतिनीधित्व गर्ने राजनीति दललाई पत्र लेख्ने भएका छन् । प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेपछि विभिन्न राजनीतिक दललाई पत्र लेख्ने तयारी देउवाको छ । संसद सचिवालयले हिजो जारी गरेको कार्यसूच अनुसार आज विहान ११ बज..

रातोपाटी स्पेशल