• सरकारलाई समर्थन गर्ने/नगर्नेमा राजपा अनिर्णित

    काठमाडौ, जेठ २१ –राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने बारेमा अझै टुंगो लगाउन सकेको छैन । आईतबार बिहान ९ बजे देखि बिजुलीबजारस्थित पार्टीको सम्पर्क कार्यालयमा जारी बैठक सरकारकै विषयमा टुंगोमा पुग्न नसक्दा लम्बिएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच नै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेमा मत भिन्नता द..

  • निर्वाचन आयोगको निर्णयमा सरकारको कुनै हस्तक्षेप छैनः कानुनमन्त्री

    भक्तपुर, जेठ २१–कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा ..

  • व्यवस्थापिका संसद बैठक दिउँसो तीन बजेसम्मको लागि स्थगित

    काठमाडौं, जेठ २१– व्यवस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मको लागि स्थगित भएको..

  • बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सीजीजीसीसँग हस्ताक्षर

    काठमाडौ, जेठ २१ –नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लि..

  • भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो (भिडियोसहित)

    काठमाडौं, जेठ २१–भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलिम..

  • क्रिकेटको सबैभन्दा ठूलो खेल : भारत र पाकिस्तान भिड्दै

    काठमाडौँ, जेठ २१ – ‘यो खेल मात्र होइन, त्योभन्दा ठूलो हो ।’ क्रिकेटमा सबैभन्दा ठूलो खेलअघि पाकिस्तानका पूर्व कप्तान आसिफ इक्बालको हो । आइतबार च्याम्पियन्स ट्रफीको समूह चरणमा भारत र पाकिस्तान भिड्दै छन् । विश्वभर छरिएका पाकिस्तान र भारतका करोडौँ समर्थकको ध्यान त्यही खेलमा हुनेछ । यो खेलको दिन बर्मिङहम सहरले ५ मिलियन पाउण्ड कमाई [..

  • सरकारमा सहभागि हुने/नहुने विषयमा निर्णय लिन राप्रपा बैठक जारी

    काठमाडौं, जेठ २१– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक अहिले जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले आज हुने कार्यतालिका रहेको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । पार्टी सहयक ..

  • संसद बैठकअघि ओली निवासमा एमाले बैठक, कस्तो आउला निर्णय ?

    काठमाडौ, जेठ ११ – भरतपुर महानगपालिकाको मतगणनाको विषयलाई लिएर संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी एमालेले थप रणनीति बनाउन पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको छ । एमाले अध्यक्ष केपी ओली निवासमा भएको छलफलमा प्रधानमन्त्री चयन प्रकृयमा आफ्नो भुमिका के रहने भन्नेमा केन्द्रीत भएको नेताहरुले बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले सं..

  • प्रधानमन्त्री चयन गर्न आज मतदान, संसद चल्न नदिने एमालेको अडान कायमै

    काठमाडौ, जेठ २१ – प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा मतदान हुदैछ । संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यसुचिअनुसार आज मतदानको समय तोकिएको हा । जसअन्र्तगत आइतबार बिहान ११ बजेदेखि प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको मात्र उम्मे..

  • तीनपिप्लेमा बस दुर्घटना : २६ घाइते, चारको अवस्था गम्भीर

    बनेपा, २१ जेठ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको ..

  • लण्डन हमलाः तीन हमलाकर्तालाई गोली हानियो, अहिलेसम्म थाहा भएका ११ विशेष जानकारी

    बीबीसी जेठ २१ – सेन्ट्रल लण्डनको इलाकामा रहेको लण्डन ब्रिज र बरो मार्केटमा शनिबार राती भएको हमलामा मारिनेको संख्या ६ पुगेको छ । यसका साथै, बेलायतका पुलिसको दाबी अनुसार तीन हमलाकर्तालाई गोली हानी हत्या गरिएको छ । सेन्ट्रल लण्डनको इलाकामा रहेको लण्डन ब्रिजमा पैदल हिँडिरहेका मानिसहरुमाथि एक भ्यानमार्फत हमला भयो । लण्डन ब्रिज नजिकै ..

  • चरमपन्थी हमलाले थर्थरायो बेलायतः तीन महिनामा तीन हमला

    एजेन्सी जेठ २१ – शनिबार राती लण्डनको पुलमा एक अनियन्त्रित भ्यानले पैदल हिँडिरहेका मानिसहरुलाई टक्कर दियो । उक्त घटनामा करिब २० जना घाइते भएका छन् भने एकको मृत्यु भएको छ । घटनाको सूचनापश्चात् पुलिस भारी संख्यामा घटनास्थलमा पुगेको छ । लण्डन ब्रिजमा आवतजावत रोकिएको छ । उक्त घटनालाई लण्डन पुलिसले चरमपन्थी हमलाको संज्ञा दिएको छ [&hel..

  • बेलायतको आर्मी हुँदै ब्रुनाई दरबारको सुरक्षा दिएपछि वडाध्यक्ष ताक्दै मानबहादुर

    सिजन श्रेष्ठ सुनसरी, जेठ २०—सरकारी जागिर खाएपछि आफूलाई ठूलो भएको महशुस गर्ने बानी छ, नेपालीको । त्यसमा पनि बेलायतको आर्मी, सिंगापुरको पुलिस, भारतीय सैनिकमा भर्ती भएका तथा त्यसमा सेवा गरेर अवकास प्राप्त गरेका नेपालीको सान नै भिन्दै प्रकारका हुन्छ । आफू त फौजी मान्छे, फौजी स्टाइलले नै खानु पर्छ, हिड्नु पर्छ । आफ्नो पहिचान बनाईरहनु..

  • काबुलमा अन्त्येष्टि समारोहमा पनि विस्फोट गराइयो, २० को मृत्यु, ३५ घाइते

    काबुल (अफगानिस्तान), २० जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिवार पुनः आक्रमण भएको छ । बुधबार भएको आक्रमणमा ६४ जनाको मृत्यु हुनुका साथै पाँच नेपालीसहित ३ सय बढी घाइते भएका थिए । शनिबार सोही घटनामा मारिएकाको सम्झनामो भएको अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी २० जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्वास्थ..

  • भरतपुरमा पुनःमतदानको निर्णयले काँग्रेस–माओवादीमा खुशियाली, एमाले आक्रोशित

    चितवन, जेठ २०– निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै चितवनका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा एमालेले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए । गत आइतबार राति मतगणनास्थलमा गणना ..

  • ओलीलाई मनाउन बालकोट पुगेका देउवा निराश भएर फर्किए

    काठमाडौं, जेठ २०– प्रधानमन्त्री निर्वाचनका लागि ब्यवस्थापिका संसदको अवरोध हटाउनेबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शनिवार बेलुका ओलीलाई भेट गरी देउवाले अवरोध हटाउन आग्रह गरेका थिए । प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसद संचालन गर्न देउवाले गरेको आग्रहलाई ने..

  • प्रेस सेन्टरका पत्रकारलाई विकाश पत्रकारिता तालिम

    ललितपुर, जेठ २०– नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर आवद्ध पत्रकारहरुलाई विकाश पत्रकारिताबारे प्रशिक्षण दिइएको छ । प्रेस सेन्टर ललितपुरले जिल्लामा क्रियाशील करिब ५० पत्रकारलाई शनिबार विकास पत्रकारिताबारे प्रशिक्षण प्रदान गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्र अध्यक्ष प्रच..

  • देउवालाई राजपाका नेताहरुको बधाई, सरकारलाई समर्थन गर्ने संकेत

    काठमाडौं, जेठ २०– भावी प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रिय जनता पार्टीे (राजपा)ले पनि समर्थन गर्ने संकेत गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा शनबार अपरान्ह भएको नेपाली कांग्रेस र राजपाका नेताबीच भएको बैठकमा राजपा नेताहरुले प्रधानन्त्रीको उम्मेदवार सभापति शेरबहादुर देउवालाई समर्थन गर्न..

  • प्रधानमन्त्रीमा देउवाको एक्लो उम्मेदवारी, कति सांसद देउवाका पक्षमा ?

    काठमाडौं, जेठ २०– नयाँ प्रधानमन्त्री चयनका लागि शनिवार काँग्रेस सभापति शेरबहादुर देउवाले मात्रै उम्मेदवारी मनोनयन दर्ता गराए । नेकपा एमालेले उम्मेदवारी नदिएपछि देउवाको एक्लो उम्मेदवारी परेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ९ गते पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरिएको हो । राष्ट्रपति वि..

  • काबूलको एक शोक सभामा बम बिस्फोटः १२ को मृत्यु

    बीबीसी जेठ २० – अफगानिस्तानको राजधानी काबूलमा शुक्रबार बिरोध प्रदर्शनको क्रममा मारिएका एक व्यक्तिको शोक सभामा बम बिस्फोट भएको छ। स्थानीय मिडियाका अनुसार तीन बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ । बम बिस्फोट स्थानीय नेताको छोराको शोक सभामा भएको हो । उक्त प्रदर्शन बुधबार भएको एक बम धमाकाको विरोधमा भएको थियो जसमा ९० जना […]

  • एमालेका युवा–विद्यार्थीले जलाए प्रमुख निर्वाचन आयुक्तको पुतला

    काठमाडौं, जेठ २१– निर्वाचन आयोगले चितवनस्थित भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेसँगै त्यसको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियूले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुतलाका साथै निर्णयको प्रतिलिपि जलाएको छ । आयोगको शनिबार दिउँसोको निर्णयलगत्रै माइतीघरमा भेला भएका उनीहरुले पुतला जलाएका ह..

  • भरतपुरकाण्डमा बाबुरामको ट्वीट : ……काल पल्क्यो

    भरतपुर महानगर पालिका वडा नम्वर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयमा प्रतिक्रिया आउने क्रम जारी छ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आयोगको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको बताएका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले… मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ ..

  • भरतपुरकाण्डः पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं, जेठ २०– निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मतगणनाको क्रममा जेठ १४ गते ..

  • प्रधानमन्त्रीको चुनाव हुने दिन राप्रपाले बोलायो बैठक

    काठमाडौं, जेठ २०– राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबारको लागि कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले शनिबार नै हुने भनिएको प्रधानमन्त्री निर्वाचनमा कसलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने–नगर्ने विषयमा निर्णय लिइने बताइएको छ । राप्रपा देउवा सरकारमा सहभागि हुन सकारात्मक देखिएको छ ।

  • पुनःमतदान गर्ने आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने  (भिडियोमा हेर्नुहोस्, ओलीको भनाई )

    काठमाडौं, जेठ २०– प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन:मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ । शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलमा बसेको स्थायी समिति बैठकले आयोगले पुनःमतदान गर्ने निर्णयले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको निष्कर्षका साथ त्यसविरुद्ध स..

रातोपाटी स्पेशल