• छुटेलगत्तै फेरि समातिए विप्लवका चार कार्यकर्ता

    सल्यान, जेठ २१– सल्यानमा चुनाव विरोधी गतिविधि गरेको आरोप लागेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता धरौटीमा छुटेको केहि मिनेटमै पुन पक्राउ परेका छन् । एक महिनाअघि प्रहरीले समातेर हिरासत र कारागारमा १ महिना भन्दा बढि बसेका ति कार्यकर्तालाई आइतबार जनही ५÷५ हजार धरौटीमा छुटेपनि बाहिर निस्कने वित्तिकै पुन समातिएको हो..

  • प्रधानमन्त्रीको निर्वाचन : देउवाको पक्षमा ३८८ सांसदको समर्थन, दुई तिहाईंका लागि १० सांसदको खाँचो

    काठमाडौं, जेठ २१– प्रधानमन्त्रीका उम्मेदवार शेरवहादुर देउवाको समर्थन बढ्ने क्रम ..

  • देउवा–प्रचण्ड सम्बन्धका ती दिन र यी दिन

    २१ जेठ, काठमाडौँ– २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । सरकार–माओवादीबीच व..

  • यी हुन् शहरी विकासमन्त्री केसीले ९ महिने कार्यकालमा गरेका कामको फेहरिस्त (पूर्णपाठ)

    काठमाडौं, जेठ २१– शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले आफ्नो कार्यकाल सफल भएको..

  • मेरो कार्यकाल सफल : संचार मन्त्री

    जेठ २१, काठमाडौं -सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो कार्यकाल ..

  • राजपा नेपालले पनि देउवालाई समर्थन गर्ने

    काठमाडौ जेठ २१–स्थानीय तहको चुनावको वहिष्कार गर्ने भन्दै संघर्षमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ । तीन बुँदे सम्झौता गरि बनेको गठबन्धन भएकोले यसैबाट आफ्नो माग पूरा गराउन सकिने भन्दै राजपा नेपालले समर्थन गर्ने भएको हो । राजपा नेपालका..

  • काठमाडौं छिट्टै धुवा र धुलोमुक्त हुन्छ : विद्यासुन्दर

    काठमााडौं, जेठ २१– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई छिट्टै धुवा÷धुलोमुक्त सहर बनाउने प्रतिवद्धता जनाएका छन् । मेयर शाक्यले महानगरबासीले धुवा÷धुलो र प्रदुषणमुक्त सहर बनाउने जिम्मेवारी आफूलाई दिएको भन्दै त्यो काम पुरा गर्ने बताएका हुन् । विश्व वातावरण दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘फोहोरमै..

  • म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ लुटेरा पक्राउ

    काठमाडौँ, जेठ २१ – गत शुक्रबार म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई पक्राउ गरेर सोह्रखुट्टे बृतका प्रमुख डिएसपी सौमेन्द्र राठैरले जानकारी दिए । लुटेराहरुको साथबाट प्रहरीले साडे २ लाख रुपैयाँ मात्..

  • प्रधानमन्त्री चयन प्रक्रिया लम्बियो, अव प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि

    काठमाडौं, जेठ २१ – प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको छ । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो । सचिवालयले आईतबारको बैठकमा प्रधानमन्त्री चयनका ला..

  • अब जेब्राक्रसमा नरोक्ने सवारीलाई पनि कारवाही

    ललितपुर, जेठ २१ – जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कारवाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब जेब्रा क्रसमा सवारी नरोके कारवाही गर्ने भएको छ । जेब्राक्रस प्रयोग गर्दा सवारीसाधनले नरोकेको गुनासो पैदलयात्रुहरुले गरेपछि महाशाखाले आइतबारदेखि कारवाही शुरु गरेको हो । कारवाही प्रक्रिया अघि बढाउनअघि आइतबार बिहान ५० हजार पम्प्ल..

  • देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने राप्रपाको निर्णय

    काठमाडौं, जेठ २१–राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । देउवालाई समर्थन गर..

  • सदन खुलाउने प्रयास स्वरुप बानेश्वरमा शीर्ष बैठक शुरु

    काठमाडौ जेठ २१–चितवनको भरतपुर घटनालाई लिएर एमालेले संसद अवरुद्ध गरेर प्रधानमन्त्री चयन प्रकृयालाई अवरुद्ध गरेपछि अहिले शीर्ष नेताको बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित व्यवस्थापिक संसद भवनको शंकरा हलमा सभामुख ओनसरी घर्तीसहितको बैठक शुरु भएको हो ।  बैठकमा चितवन घटना र प्रधानमन्त्री चयनको विषयमा छलफल हुने बताइएको छ । विहान बोलाएक..

  • क्यासिनोमा हमला गरेर ३६ जनाको ज्यान लिने व्यक्ति आतंककारी नभई ऋणमा डुबेका जुवाडे

    हिन्दुस्तान टाइम्स जेठ २१ – फिलिपिन्सको राजधानीमा अवस्थित क्यासिनोमा ओगो लगाएर ३७ जनाको हत्या गर्ने व्यक्ति जुवाका कारण नमज्जाले ऋणमा डुबेका तीन सन्तानका बुवा भएको पुलिसले जानकारी दिएको छ । ‘हामी दोहोराउन चाहन्छौं कि उक्त घटना आतंककारी होइन । यो एक व्यक्तिको आक्रमण हो,’ मनिला पुलिसका प्रमुख अल्बाएल्डेले आरोपीको परिचय खुलेपछि पत्..

  • भरतपुर– १९ मा काँग्रेस–माओवादीले एक अर्कालाई सघाउने

    चितवन, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले सघाउने सहमति भएको छ । दुई दलको आज बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहला..

  • प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने फोरम नेपालको निर्णय

    काठमाडौ जेठ २१–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा जिताउनका लागि मतदान गर्ने निर्णय गरेको छ । फोरम नेपाल संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय तहको चुनावमा भाग समेत लिएका सो पार्टीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेप..

  • एमाले गैरजिम्मेवार बनेको कांग्रेसका भातृ संगठनको आरोप

    तकाठमाडौ, जेठ २१ – नेपाली कांग्रेसका ६ वटा भातृ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भरतपूर महानगरपालिकाको बिषयलाई लिएर नेकपा एमालेले संसद अवरोध गर्नु र सडकमा नारा लगाउन गलत भएको टिप्पणी गरेका छन् । कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघ, प्रेश युनियन,शिक्षक, किसान र डेमोक्र्याटिक लयर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ..

  • पत्रकार अधिवेशनका कमान्डर पत्रकार

    सिन्धुलीको झाँगाझोली रातमाटेमा जन्मिएका डा. सुरेश आचार्य नेपाल पत्रकार महासङ्घका हालसम्मका कान्छो उमेरका पूर्वसभापति हुन् । सक्रिय राजनीति गर्ने चाहना हुँदाहुँदै पूर्णकालिन पत्रकारिता पेसामा आबद्ध हुन पुगेका पत्रकार आचार्य पत्रकारिता क्षेत्रका चर्चित प्रशिक्षक मात्र नभएर पत्रकारिता कलेजका सञ्चालक र प्राध्यापक पनि हुन् । पत्रकारि..

  • गगन थापाको दावी : छोटो समयमा दीर्घकालिन महत्व राख्ने काम गरेँ

    काठमाडौ, जेठ २१ – स्वास्थ्यमन्त्री गगन थापाले छोटो समयमा पनि आफूले स्वास्थ्यको क्षेत्रमा दीर्घकालिन महत्व राख्ने निर्णय गर्न सफल भएको बताएका छन् । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले नयाँ संविधान अनुसार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्थाको अभावमा पनि आफुले छोटो समयमै स्वाथ्य क्षेत्रमा महत्वपुर्ण निर..

  • एमालेलाई पेलेर अघि बढ्न खोज्दा निर्वाचन कार्यतालिका प्रभावित भयोः एमाले

    काठमाडौं, जेठ २१– प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्तापक्षले पेलेरै जान खोजेकाले प्रधानमन्त्री निर्वाचन कार्यतालिका प्रभावित भएको आरोप लगाएको छ । एमाले नेता गंगालाल तुलाधरले सत्तापक्षले जबरजस्ती गरिरहे संसद बैठक चल्न नदिने आफ्नो पार्टीको अडान यथावत रहेको पनि स्पष्ट पारे । आईतबार विहान ११ बजेका लागि तय गरिएको प्रधानमन्त्रीको निर्..

  • भरतपुर प्रकरण नयाँ मोडमा, एमालेद्वारा सर्वोच्चमा रिट दायर

    काठमाडौ, जेठ २१ – नेकपा एमालेले चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेको छ । १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज रिट दर्ता गराएका हुन् । विक र पाण्डेको रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन..

  • संसद बैठक स्थगित भएपछि देउवाले भने, ‘एमालेसँग कुरा मिलिसकेको छैन’

    काठमाडौं, जेठ २१–नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले सबै दलसँग सहमति गरेर अघि बढ्न आफू प्रयासरत रहेको बताएका छन् । सभापति देउवाले एमालेसँग अझै कुरा नमिलेकाले प्रधानमन्त्री निर्वाचन चयन प्रक्रिया अपरान्ह ३ बजेसम्म स्थगित गर्नु परेको पनि स्पष्ट पारे । उनले सहमतिमा प्रधानमन्त्री चयनका लागि आफूल..

  • प्रधानमन्त्री चुन्न एमालेको अड्को, ९ तस्बिरमा हेर्नुस् संसद भवन परिसरको चलहपहल

    काठमाडौं, जेठ २१– भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषमया निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेसँगै रुष्ट बनेको एमालेले संसद बैठक अबरुद्ध पार्ने तयारी गरेपछि आजको लागि तय गरिएको प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार ११ बजे बैठक बस्नुपर्ने थियो । तर बैठक..

  • राप्रपाः प्रमलाई मतदान गर्ने/नगर्नेबारे संसदीय दललाई जिम्मेवारी

    काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष..

  • सचिवालयले आइतबारलाई बुधबार लेख्यो !

    काठमाडौ, जेठ २१ – व्यवस्थापिका संसद सचिवालयले आज जारी गरेको संसद बैठकसम्बन्धि सुचना त्रुटिपुर्ण रहेको पाइएको छ । सचिवालयले संसद बैठकको समय परिवर्तन गरेर जारी गरेको सुचनामा आईतबार लेख्नुपर्नेमा बुधबार लेखिएको छ । सचिवालयले जारी गरेको सुचनामा २०७४ साल जेठ २१ गते बुधबार लेखिएको हो । कर्मचारीका असावधानीका कारण यस्तो गलत सुचना जारी ग..

  • शर्मालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं, जेठ २१–अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट भ्रष्टाचार अभियोगमा प्रक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले  ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेषले शर्मालाई नियन्त्रणमा लिएको दिन देखि लागु हुने गरी सात दिनको समय थुनामा राख्न अनुमति दिएको हो । आयोगले भने थप अनुसन्..

रातोपाटी स्पेशल