• धरानमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने होडबाजी : ‘स्मार्ट सिटी’ देखि एयरर्पोट निर्माणसम्म

    सिजन श्रेष्ठ सुनसरी, जेठ २२– असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुनसरीका राजनीतिक दलहरु आ–आफ्नो घोषणा–पत्र जारी गर्न व्यस्त छन् । स्थानीयस्तरका मुद्धालाई समेटेर दलहरुले प्रतिवद्धता–पत्र तथा घोषणा– पत्र जारी गरिरहेका छन् । दलहरुले घोषणा–पत्र जारी गर्दा धरानलाई ‘स्मार्ट सिटि’ बनाउने र पर्यटकीय क्षेत्र बनाउने योजना सवैको..

  • यसरी चुनाव उपयोग गर्दैछन् सीके राउत : फाइदा कसलाई ?

    काठमाडौ जेठ २२–स्थानीय तह दोस्रो चरणको चुनाव जतिजति नजिक आइरहेको छ त्यसको तामक्र..

  • विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईँदै

    काठमाडौं, जेठ २२ –विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।..

  • गुण्डा नाइके राजु गोर्खाली र देबेन्द्र केसी पक्राउ

    राजेश भण्डारी काठमाडौं, जेठ २२– काठमाडौं प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र ‘..

  • भारतमा बस र ट्रक ठोक्कियोः २२ यात्रुको जलेर मृत्यु, १५ घाइते

    एजेन्सी जेठ २२ – उत्तरप्रदेशको बरेलीमा ट्रक र बस एकआपसमा ठोक्किएका छन् । ठक्करपश..

  • शीर्ष नेतासहित सभामुख र प्रमुख सचेतकको बैठक आह्वान

    काठमाडौ, जेठ २२ – एमालेले भरतपुर प्रकरणलाई देखाउदै गरेको अवरुद्ध संसद खुलाउन र गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीले प्रमुख ३ दलका शीर्ष नेता र प्रमुख सचेतकको संयक्त बैठक बोलाएकी छन् । सोमबार बेलुका ५ वजे सिंहदरवारमा शीर्षसहित प्रमुख सचेतकको बैठक बोलाएको सभामुख घर्तीका प्रेश संयोजक बबिन शर्माले जानकारी दिए । बैठकमा संसदीय गतिर..

  • सर्वोच्चको फैसला लम्बिएपछि मंगलबारको संसद बैठक के होला ?

    काठमाडौ, जेठ २२ – मंगलबार पनि संसद बैठक चल्ने चल्ने नचल्नेमा अन्योलता कायमै रहेको छ । मंगलबार प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यतालिका भएपनि एमालेले भरतपुर प्रकरण नटुङिगएसम्म संसद चल्न नदिने अडान नछोडेपछि मंगलबारको संसद बैठकपनि अनिश्चित बनेको हो । आइतबार एमाले अध्यक्ष केपी ओलीको आग्रहमा मंगलबार सम्मका लागि संसद बैठक स्थगन गरिए..

  • गृहमन्त्री अचानक ओली निवास बालकोटमा

    जेठ २२, काठमाडौं– एमालेमाथि हमला गर्दै दुई ट्वीट लेखेको १२ घण्टापछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओलीलाई भेटन बालकोट पुगेका छन् । काँग्रेस नेतृत्वको सरकार गठनमा राजनीति सहमति जुटाउने जिम्मा पाएका निधि एमालेका अध्यक्ष ओलीलाई भेटन त्यहाँ गएका हुन् । उनीहरुबीच अहिले भेट जारी छ । एमालले संसद अवरो..

  • सर्वोच्चमा भरतपुर प्रकरण : न्यायाधीश चोलेन्द्र शमशेरको बेन्चमा सुनुवाई हुँदै

    काठमाडौ, जेठ २२ –भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा सर्बोच्च अदालतमा दायर रिटको सोमबार सुनुवाई हुदैछ । सर्वोच्च अदालतका न्यायधीश चेलेन्द्र शम्सेर राणाको एकल इजलासमा परेको रिटलाई सोबारका लागि एक नम्बरमा पेशी तोकिएको छ । यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको मुद्धामा भाबुक शै..

  • एमालेमाथि हमला गर्दै गृहमन्त्रीका दुई ट्वीट–एमालेसँग मत छैन, फत–फत छ

    जेठ २२, काठमाडौं–आइतवार राती साढे १० बजेतिर उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले दुई वटा ट्वीट गरेका छन् । दुवै ट्वीटमा एमालेमाथि हमला गरिएको छ । उनको पहिलो ट्वीटमा छ–संसदको बैठक बस्न नदिएर नयाँ प्रधानमन्त्रीको लागि निर्वाचन हुन नदिनु लोकतन्त्रघाती काम हो । एमालेको यो अन्तरध्वसी भूमिका हो । बंधक बनाउँन पाइदैन ।’ तुर..

  • भरतपुर महानगरपालिकाको विवाद समाधान नभएसम्म संसद चल्न दिँदैनौंः एमाले

    काठमाडौं, जेठ २२–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान नभएसम्म प्रधानमन्त्री निर्वाचन हुन नदिने अडान लिएको छ । एमाले उपाध्यक्ष भीम रावलले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान गर्न सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तयार नभई प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन दिन नसकिने प्रष्टया..

  • किन रोकियो नयाँ प्रधानन्यायाधीशको सिफारिस ?

    जेठ २२, काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीले बुधबार (२४ जेठ) अनिवार्य अवकाश पाउँदै छिन् । तर, अहिलेसम्म भावी प्रधानन्यायाधीसको सिफारि भएको छैन । र, कार्कीले अवकाश पाउनुअघिसम्म भावी प्रधानन्यायाधीशको नाम सिफारिस नहुने निश्चित भएको छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअगावै योग्य न्यायाधीशको नाम संवैधानिक प..

  • लण्डन हमलाको आइएसआइएसले लियो जिम्मेवारीः अहिलेसम्म १२ जना पक्राउ

    एजेन्सी जेठ २२ – आइतबार बेलुकी इराक र लेभान्तका इस्लामिक स्टेटले लण्डन हमलाको जिम्मेवारी लिएका छन् । शनिबार राती भएको उक्त हमलामा सातजना मारिएका छन् भने ४८ घाइते भएका छन् । जसमध्ये २१ को स्थिती चिन्ताजनक रहेको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा १२ जना पक्राउ परेका छन् । शनिबार राती लण्डन ब्रिजमा भाडामा […]

  • पहिरोले मेचीराजमार्ग अवरुद्ध

    ताप्लेजुङ, २२ जेठ – मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ । गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ । यस्तै ध..

  • सदन खुलाउन सभामुखसहित प्रमुख दलको बैठक सुरु

    काठमाडौं, जेठ २२– सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित सभामुखको च्याम्बरमा सुरु बैठकमा प्रमुख दलका शीर्ष नेताह्रुको सहभागिता रहेको छ । बैठकमा भोलिका लागि तय गरिएको संसद बैठक खुलाउन एमालेलाई मनाउने प्रयास हुने बताइएको छ । एमालेले भरतपुर प्रकरणलाई लिएर सदन अवरोध गर्दै आएको छ ।

  • ३२ लाखमा एक किलो सुन किन्न खोज्दा यसरी लुटिए ज्वेलर्स मालिक

    राजेश भण्डारी काठमाडौं, जेठ २१– सुन ब्यवसायी हुन् नन्दकुमार विश्वकर्मा, सुनसरीको इटहरीमा रहेको ‘सिद्धार्थ ज्वेलर्स’ उनैको हो । सुनचाँदी ब्यवसायकै सिलसिलामा करिब चार महिनाअघि शम्भु पाण्डे र सुनील महर्जनसँग उनको चिनजान भयो । सुनील महर्जनले आफ्नो साथीसँग १ केजी सुनको बिस्कुट रहेको र उक्त बिस्कुट ३२ लाख पाएमा बिक्री गर्न चाहेको कुरा..

  • हत्या अभियोगमा माओवादीका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

    दोलखा, जेठ २१– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित तीन जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचनकाबेला वैशाख २६ गते गौरीशंकर गाउँपालिकामा भएको झडपमा मारिएका कुलबहादुर तामाङको हत्या गरेको भन्दै किटानीका साथ तीन माओवादी नेताविरुद्ध मुद्दा दर्ता गरिएको हो । माओवादी केन्द्रक..

  • देउवालाई समर्थन गरेको राजपाले माग्यो लिखित प्रतिवद्धता

    काठमाडौ जेठ २१– राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्नका लागि लिखित सहमति माग गरेको छ । आइतबार दिनभरी बसेको राजपा नेपालको बैठकले प्रधानमन्त्रीका उम्मेदवार देउवाले मधेशको माग पूरा गराउनका लागि के के गर्ने त्यसको विषयमा लिखित सहमति हुनुपर्ने निष्कर्ष निकालेको सो पार्टीका महास..

  • चितवनमा संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

    चितवन, जेठ २१ – भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान हुने भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । समितिले आज जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी हुलदङ्गा, जुलुसलगायत गतिविधिलाई कानुनबमोजिम व्यवस्थित गरी शान्ति सुरक्ष..

  • कहाँ कहाँ खर्च भयो : करिब पाँच अर्बको ‘निर्वाचन खर्च

    काठमाडौँ, जेठ २१ – स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु पाँच अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्ने गरी निर्वाचन आयोगलाई रु १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएको थियो । सरकारले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आवश्यक रहेको जनाउँदै दोस्रो चरणको निर्वाचन […]

  • भाग्यमानी महन्थः आफैले शिलान्यास गरेको भवनमा सर्दै

    काठमाडौ, जेठ २१– राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको आइतबार ४४ दिन भएको छ । पार्टी गठन भएदेखि नै सो पार्टीले आफ्नो कार्यालयका लागि घर खोज्न थालेका थिए तर मधेशको दल हो भन्दै राजधानीमा हतपत कसैले आफ्नो घर दिन मानेनन् । छ दल मिलेर बनेको पार्टीको आकार ठूलै भएको छ । त्यसका लागि ठूलै घर […]

  • एनसेलले सरकारलाई बुझायो १३ अर्व ६० करोड रुपैया कर

    काठमाडौं, जेठन २१ – सरकारलालई एनसेलले आज आइतबार पुँजीगत लाभकर अन्तर्गत १३ अर्व ६० करोड रुपैया बुझाएको छ ।एनसेलले आज ठूला करदाता कार्यालयलाई उक्त रकम दाखिला गरेको हो । स्विडेनको टेलियासोनेरा (हाल टेलिया) बाट नर्वेजियन कम्पनी रेनल्ड्स होल्डिङको नामका रहेको ८० प्रतिशत सेयर स्वामित्व मलेसियाली कम्पनी एक्जियटाले किनेको थियो । एनसेलले..

  • बिनाछानबिन अपहरणकारी भारतीय प्रहरी छाडिएको भन्दै जनमोर्चाको आपत्ति

    काठमाडौं, जेठ २१– अपहरणकारी भारतीय प्रहरीलाई बिनाछानबिन छाडिएको भन्दै राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति जनाएको छ । भारतीय प्रहरीहरु अनधिकृतरुपमा नेपाल प्रवेशगरी जेठ १८ गते डोटीको दिपायल–सिलगढी नगरपालिकाको लडागडा गाउँबाट एकजना नेपालीलाई अपहरण शैलीमा गिरफ्तार गरी भारततर्फ लगिएको थियो । अपहरणकारी भारतीय प्रहरीलाई नेपाल प्रहरीले गि..

  • तीनवटा चुनावपछि मात्रै एमाले सरकारमा: झलनाथ खनाल

    काठमाडौं, जेठ २१– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन वटै तहको निर्वाचन सम्पन्न नभई आफनो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । वरिष्ठ नेता खनालले काँग्रेस सभापति शेरबहादुर देउवालाई काम गर्न सहज रहोस भन्ने एमालेले चाहेको टिप्पणी पनि गरे । उनले संसद बैठक दुई दिन पछि सार्ने आफनो पार्टीको प्रस्ताव अव [..

  • नेताहरुबीच बाहिर आरोप–प्रत्यारोप, भित्र हाँसिमजाक !

    काठमाडौ, जेठ २१ – केही दिनयता प्रमुख राजनीतिक दलका नेताले एकले अर्कालाई यति चर्को स्वरमा गाली गरेका थिए, कि जुन सुन्दा लाग्थ्यो उनीहरु एकअर्कामा भेटभए भने ठोकाठोक नै त गर्दैनन ? नेताहरुका चर्का अभिव्यक्ति सुन्ने जो कसैले यस्तै अनुमान लगाउथे । तर, यो अनुमान गलत भएको छ । एक अर्कामा खटपट र आरोपप्रत्योप अनि संसद […]

रातोपाटी स्पेशल