• यस्तो थियो देउवाका तीन कार्यकाल

    काठमाडौं, जेठ २३ – आज काँग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बन्दैछन् । ७१ बर्षका देउवा यस अघि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । यस अघि देउवा प्रधानमन्त्री भएको यस्तो छ रेकर्ड पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवा १ वर्ष ६ महिना राप्रपा, सद्भावना र स्वतन्त्रको समर्थनमा प्रधानमन्त्री बनेका कांग्रेस नेता शेरबह..

  • आज संसदबाट नयाँ प्रधानमन्त्री चयन हुने

    काठामाडौं, जेठ २३ – अन्ततः नेकपा एमाले भरतपुर प्रकरणमा सर्वोच्च अदालतको निर्णय म..

  • अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

    गोपाल प्रसाद पोखरेल मोरङ, २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थ..

  • नयाँ प्रधानमन्त्री चयन गर्दै संसद प्रत्यक्ष प्रशारण

  • माओवादी केन्द्र निकट महिला सञ्जालद्वारा आज माडी बन्द

    चितवन, २३ जेठ – दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्..

  • अरबको आकाशमा अब उड्ने छैन कतारी विमान, यस्तो हुनेछ असर

    बीबीसी जेठ २३ – इजिप्ट र साउदी अरबले कतारी विमानमाथि आफ्नो हवाई क्षेत्रमा उडान भर्नका लागि प्रतिबन्ध लगाएको छ । योभन्दा पहिले कतारमाथि अतिवादीलाई बढावा दिएको आरोपमा ६ अरब देशले उक्त देशसँग आफ्नो कूटनीतिक सम्बन्ध तोडेको छ । यसमा साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्स (यूएई) समावेश छन् । साउदी अरब, [&helli..

  • आँखाको चोट बल्झिएर क्यान्सर : उपचारको लागि सहयोगको अपिल

    -बिस्नुप्रसाद न्यौपाने जेठ २३, कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउँकी ४ बर्षिया मन्सरा लुवार अहिले छोरी भएर जन्मिनुको उपहास भोगिरहेकी छन् । २०७० साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मन्सरा आफ्नो आखाँमा लागेको चोटको समयमै उपचार नपाउँदा अहिले जिव..

  • राजपा नेपाल पनि चुनावमा सहभागि हुने, आज सहमतिपत्रमा हस्ताक्षर हुँदै

    काठमाडौँ, जेठ २३– आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल पनि प्रधानमन्त्री चुनावमा सहभागि हुने भएको छ । त्यसका लागि आज मध्यान्ह व्यवस्थापिका संसद भवन बानेश्वरमा नेपाली काँग्रेससँग सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । प्रधानमन्त्रीका लागि आज हुने चुनावमा राजपा नेपालले भाग लिने त्यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर..

  • लण्डन हमलाका दुई आतंकवादीको नाम सार्वजनिक

    एजेन्सी लण्डन, जेठ २३ – शनिबार राती लण्डनमा आतंकवादी आक्रमण गर्ने तीन जनामध्ये दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामध्ये २७ वर्षीय खुरमान बट बार्किङका निवासी थिए । उनीबारे प्रहरी र एमआई फाइभलाई जानकारी भए पनि आक्रमणबारे कुनै सूचना नभएको बताइएको छ । त्यस्तै दोस्रो आक्रमणकारी पनि बार्किङकै ३० वर्षीय राचिद रे..

  • पुच्छ्रे तारा पृथ्वीबाट नजिक देखिँदै

    काठमाडौँ, २२ जेठ । पुच्छ्रे तारा (धूम्रकेतु सी/२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्..

  • चार बुँदे प्रतिबद्धतापछि एमालेले संसद चल्न दिने, भोलि देशले नयाँ प्रधानमन्त्री पाउने

    काठमाडौँ, जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ । सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो । बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए..

  • समाचार प्रकाशित भएपछि आयोगले हटायो विवादास्पद भिडियो

    जेठ २१, काठमाडौं । हाँस्य कलाकार धुर्मुस सुन्तलीलाई प्रयोग गरेर मैथिली भाषामा निर्वाचन प्रचार सामग्री बनाएको निर्वाचन आयोगले यस सम्बन्धि समाचार प्रकाशित भएपछि उक्त भिडियो हटाएको छ । मधेसी कलाकार प्रयोग नगरेको, मैथली भाषा ठीक उच्चारण नगरेको, अनुहारमा कालो लगाएर अभिनय गरेको भन्दै तराईका विभिन्न ब्यक्तिहरुले सामाजिक सञ्जालमा आलोचना..

  • ‘स्वास्थ्य बिग्रियो’ भन्दै वीर अस्पताल पुगे चुडामणि शर्मा

    राजेश भण्डारी जेठ २२, काठमाडौं– भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा ‘स्वास्थ्य बिग्रियो’ भन्दै सोमबार वीर अस्पताल पुगेका छन् । कर फछ्र्योटमा अनियमितता तथा राजस्व हिनामिना लगायका भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा टंगालस्थित अख्तियारको हिरासतमा राखेर अनुसन्धान भईरहेको बेला स्वास्थ्..

  • देउवा सरकारमा पार्टीबाट नेतृत्व गर्ने म स्वभाविक दाबेदारः रायमाझी

    काठमाडौँ, जेठ २२– नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले भोली हुन लागेको प्रधानमन्त्री निर्वाचनमा नेकपा (एमाले)ले सदन अवरोध नगर्ने विश्वास व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले काँग्रेससँग भएको सहमतिअनुसार नै माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारबाट राजीनामा दिएको बताउँदै सरकारमा ..

  • प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित, को–को उत्तीर्ण भए ? (सूचिसहित)

    काठमाडौं, जेठ २२– प्रहरी प्रधान कार्यालयले २०७३ साउन ३० गते प्रकाशन गरेको विज्ञापन अनुसार लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भएका प्रहरी सहायक निरीक्षक (असई)को नतिजा प्रकाशन भएको छ । अन्तिम नतिजामा कुल ४४२ जना उत्तीर्ण भएको प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट शाखाले जनाएको छ । भर्ना तथा छनौट शाखाका अनुसार खुल्लातर्फ ४४२..

  • शिक्षा नियमावलीप्रति प्याब्सन तथा एनप्याब्सनको आपत्ती, दिए १५ दिने अल्टिमेटम

    काठमाडौं, जेठ २२– मन्त्रीपरिषदद्धारा पारित भएको शिक्षा नियमावली–२०७३ र त्यहाँ उल्लेखित प्रावधानप्रति निजी विद्यालय सञ्चालकले आपत्ती जनाएका छन् । निजी विद्यालय सञ्चालन सम्वन्धी नियमावलीमा राखिएका प्रावधानप्रति असन्तुष्टी व्यक्त गर्दै प्याब्सन तथा एनप्याब्सनले सरकारलाई १५ दिने अल्टिमेटम समेत दिएको छ । सरकारले गरेको यो नियमावलीको व..

  • प्रचण्ड भोलि बालुवाटारबाट लाजिम्पाट सर्ने

    काठमाडौ, जेठ २२– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ २३ गते मंगलबार सरकारी निवास वालुवाटर छाड्ने भएका छन् । मंगलबार नै नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित हुने निश्चित भएपछि प्रचण्ड पुरानै निवास लाजिम्पाट सर्न लागेका हुन् । बालुवाटार श्रोतका अनुसार भोलि प्रचण्डले बालुवाटर छाड्ने भएपछि सोमबारै..

  • राजपा नेपाल पर्ख र हेरको अवस्थामा

    काठमाडौ जेठ २२–राष्ट्रिय जनता पार्टी नेपाल पर्ख र हेरको अवस्थामा रहेको छ । प्रधानमन्त्री चुनावमा के गर्ने, कहाँ कसलाई हाल्ने भनि अरु दल स्पष्ट भइसकेपनि राजपा नेपाल अझै पर्ख र हेरको अवस्थामा रहेकाे छ । हिजो बसेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले कुनै निर्णय सार्वजनिक गरेको छैन । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधा..

  • भरतपुर प्रकरणमा अदालत बोल्यो : तीन दिनपछि दुवैपक्षलाई बोलायो

    जेठ २२, काठमाडौं– सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचय आयोगको निर्णय तिन दिनका लागी यथास्थानमा राख्न सर्वोच्च दिएको छ । सोमबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले यस्तो आदेश गर्दै अन्तरिम आदेश अगाडि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । सर्वोच्चको यस्तो आदेशसँगै भरतपुरमा अब तीन ..

  • माओवादीबाट को–को छन् मन्त्री बन्ने लाइनमा ?

    जेठ २२, काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्नका लागि माओवादीभित्र आन्तरिक गृहकार्य र दौडधूप शुरु भएको छ । तर, पार्टी अध्यक्ष प्रचण्डले औपचारिक रुपमा भावी मन्त्रीका विषयमा पार्टीभित्र छलफल चाहीँ शुरु गरेका छैनन् । देउवा प्रधानमन्त्रीमा चयन भएलगत्तै भावी मन्त्रीका विषयमा कुराकानी शुरु गजर्ने प्रचण्डको तयारी रहे..

  • यस्तो आयो धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना (फोटो/भिडियो)

    कुबेर गिरी काठमाडौं, जेठ २२ – भूकम्पपीडितका लागि तीन चरणको एकीकृत नमुना बस्ती निर्माण हस्तान्तरण गरेर आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले गर्ने नयाँ काम ‘नमुना नेपाल’ अवधारणा सार्वजनिक गरेका छन् । राजधानीको बबरमहल स्थित का..

  • साउदी अरबसमेत चार देशले कतारसँग सम्बन्ध तोडे, आतंकवादलाई समर्थन गरेको आरोप

    एजेन्सी जेठ २२ – साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारमाथि आतंकवादलाई समर्थन गरेको आरोप लगाएका छन् । यसैबिच अबु धाबीको इतिहाद एयरलाइन्सले कतारको आफ्नो सबै उडानलाई रद्द गरेको छ । साउदी अरबका एक अधिकारी भन्छन्, ‘हामी आफ्नो छिमेकी मुलुक कतारसँगको सम्बन्ध समाप..

  • यसरी उभिदैछ भूकम्पको इपिसेन्टर बारपाक (फोटोफिचर)

    शम्भु दंगाल गोरखा, जेठ २१ – झन्डै १६ सय घर धुरी रहेको गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर दुई बर्ष अघि ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको दुई बर्षपछि विभिन्न समस्या झेल्दै बारपाक बिस्तारै उभिदै गरेको छ । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान दिएपनि धेरैजसो स्थानीयले अनुद..

  • ओलीलाई भेट्न बालकोट पुगे निधि र गिरी

    काठमाडौं, जेठ २२–प्रधानमन्धी निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र काँग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री नियुक्तिको विषयमा सदनबाट हुने प्रकृयामा एमालेको सहयोगको आवश्यकता रहेको भन्दै समर्थन गर्नका लागि आग्रह..

  • बिदाई कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘बिदाई मात्र होइन, फेरि स्वागतको पनि तयारी गर्नुहोला’

    काठमाडौँ, जेठ २२ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने बताउँदै मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई आफूलाई फेरि स्वागतको लागि पनि तयार रहन बताएका छन् । आज आयोजित विदाई कार्यक्रममा मुख्य सचिव, सचिव तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्र..

रातोपाटी स्पेशल