• त्रिविकाे परिक्षाफल प्रकाशित

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र/मानवशास्त्र विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । त्यसैगरी, २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत..

  • राष्ट्रपतिद्वारा १९० जनालाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान

    काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज..

  • ५५ वर्षमा अक्षर चिन्दा…

    बागलुङ– ‘क पनि लेख्न जान्ने थिएनौँ, अहिले त आफ्नो, श्रीमान्को नाम लेख्ने भयौँ’ व..

  • पुस्तकालय छन्, पाठक शुन्य

    पाँचथर – सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा ..

  • उच्च माध्यमिक विद्यालय संघको शिक्षामन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र

    काठमाडौं–उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी शिक्षालयका विभिन्न माग..

  • सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन सुरु

    काठमाडौँ – लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन/अध्यापन सुरु गर्न लागेको छ । दुई वर्ष समयवधिमा अध्ययन पूरा हुने सो विषयमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ । त्यसैगरी सोही विश्वविद्यालयले ‘पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र’..

  • पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १७ क्याम्पसमा लगाइएको ताला खुला

    काठमाडौँ – पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १७ क्याम्पसमा लगाइएको ताला आजदेखि खुलेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र अनेरास्ववियुका अध्यक्ष नवीना लामाबीच विश्वविद्यालयको शैक्षिक वातावरण सुधार्ने पक्षमा १५ बुँदे सहमति भएपछि ताला खुलेको हो । ताला खुलेसँगै पाँच दिनदेखि बन्द क्याम्पसको पठनपाठन आजैदेखि सु..

  • पूर्वाञ्चलमा पहिलोपटक सामाजिक कार्यकर्ताको पढाइ सुरु

    मोरङ -जनता आदर्श बहुमुखी क्याम्पस ९सिप्याड–कलेज० विराटनगरले सरकारी कार्यालय, एनजिओ, प्रोजेक्ट तथा विभिन्न परियोजनामा काम गर्न अवसर मिल्ने गरी दक्ष जनशक्ति उत्पादनका लागि नेपालमा नै पहिलोपटक ब्याचलर सोसियल वर्क फ्याकल्टीमा पढाइ सञ्चालन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज यस सरकारी क्याम्पस जनता आदर्शमा सेमेस्टर प्रणा..

  • त्रिभुवन विश्वविद्यालयमा डाबर नेपालको १० लाखको छात्रवृत्ति

    काठमाडौं – डाबर नेपालले त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र विभागसँग हिमाली क्षेत्रमा औषधिमूलक र एरोमेटिक वनस्पतिमा सोध र विद्यावारिधि गरिरहेका विद्यार्थीहरुका लागि रु. १० लाखको पूर्ण छात्रवृत्ति प्रदान गर्ने फेलोशिपको स्थापना गरेको छ । डाबर इन्डियाका पूर्व अध्यक्ष स्व. श्री अशोक चन्द बर्मनको नाममा उक्त फेलोशिपको स्थापना गरि..

  • नेपाली वर्णविन्यास : विवाद र अबको बाटो

    विषय–सन्दर्भ नेपाली वर्णविन्यासमा मूलतः दुई धार देखिएका छन् । एउटा पुरानो नियमलाई हुबहु मान्नुपर्छ भन्ने धार र अर्को नयाँ नियमलाई मान्ने धार । उच्चमावि र स्कुलतहमा नयाँ धारको वर्णविन्यासलाई कायम गरिएको छ तर शिक्षकहरु अभ्यस्त भइसकेका छैनन् । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशले नयाँ धार समाएको छ तर प्राज्ञहरुबीचमा भने मतैक्य छैन ..

  • विद्यार्थी शून्य भएका निजी विद्यालय बन्द हुने

    ललितपुर – विद्यार्थी शून्य भएका जिल्लाका निजी विद्यालय बन्द हुने भएका छन् । ललितपुर जिल्लामा पनि पहिलोपटक सञ्चालनमा नभएका विद्यालयको दर्ता खारेज गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उन्नाइसवटा विद्यालयको दर्ता खारेजीको प्रक्रिया अघि बढेको छ । १६ ओटाको नाम प्रकाशित भइसकेको छ । तीनवटा छुटेकामा तीनको समेत छिट्टै न..

  • मदरसाको भ्रष्टचारबारे छानबिन शुरु

    सुनसरी– सुनसरीको चाँदबेला गाबिस स्थित ज्याउल हक प्राथमिक विद्यालय (मदरसा) मा नक्कली व्यवस्थापन समितिले बिद्यालयको बजेट हिनामिना गरेको बिषयमा जिल्ला शिक्षा कार्यालय सुनसरीले छानबिन शुरु गरेको छ । जमिल मियाँ अध्यक्ष रहेको व्यवस्थापन समितिको मासिक बैठक नबसेको मौका उठाउदै युनिस मियाँले नक्कली समिति बनाएर ०७१–०७२ को शिक्षा कार्यालय म..

  • त्रिविले भर्ना लिने भएपछि कृषि विश्वविद्यालयसँग विवाद बढ्यो

    चितवन – त्रिभुवन विश्वविद्यालयले चितवनको रामपुरमा भर्ना प्रक्रिया अगाडि बढाउने भएपछि त्यहाँ रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको विवाद थप बढेर गएको छ । सरकारले रजिष्ट्रार र सेवा आयोगको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयकै प्राध्यापक पठाएका र पदाधिकारी एवम् सिनेट प्रतिनिधिमा आफ्नो प्रतिनिधित्व नभएका कारण नेपाली काँग्र..

  • निजी विद्यालयको अनुगमन नहुँदा मनपरी

    उदयपुर – जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायबाट समय–समयमा निजी विद्यालयको उचित अनुगमन नहुँदा उदयपुर जिल्लाका केही निजी विद्यालयमा मनपरी झनै बढ्दै गएको छ । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत पूर्वी क्षेत्रको बेल्टार, बसाहा, रामपुर, तपेस्वरी तथा सुन्दपुर र हँडियालगायत पश्चिमी क्षेत्रको कटारी बजारमा समेत निजी विद..

  • सल्यानमा विद्यालय मर्ज अभियान

    सल्यान– जिल्ला शिक्षा कार्यालय सल्यानले सामुदायिक विद्यालय मर्जको अभियान शुरु गरेको छ । प्रत्येक बिद्यालयमा विद्यार्थी संख्या, दुई विद्यालय वीचको दुरी, शिक्षक संख्या जस्ता कुरालाई आधार वनाएर विद्यालय मर्ज गर्न लागिएको हो । कक्षा १ देखी ३, १ देखी ५ र १ देखी ८ सम्म सञ्चालित विद्यालयहरुमा मर्ज गर्ने अभियान शुरु गरिएको जिल्ला श्क्षि..

  • अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ बढ्यो

    काठमाडौँ- सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढाएको सहभागीले बताएका छन् । शङ्खरापुरको जरहसिंहपौवामा ग्लोबल एक्सन नेपालले आज आयोजना गरेको ‘शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता’ विषयक गोष्ठीमा सहभागीले विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको बताएका छन् । कार..

  • सल्यानमा पाठ्यपुस्तकको अझैं अभाव

    सल्यान–सल्यानका सयौं विद्यार्थीहरुले पाठ्यपुस्तक विनानै पहिलो त्रैमासिक परीक्षा दिएका छन् । पहिलो त्रैमासिक भैसक्दा समेत विद्यालयमा पाठ्यपुस्तक नपुग्दा सल्यानका सयौं विद्यार्थी पाठ्यपुस्तक विनै परीक्षा दिन बाध्य भएका हुन् । जिल्लाका थारमारे, दार्माकोट, ढाकाडाम, भल्चौर जिमाली, मर्मपरिकाँडा, मार्के, लगायतका दर्जन भन्दा बढि विद्याल..

  • विद्यार्थीलाई गुणस्तरीय शिक्षाः ‘विद्यालय र घरको वातावरणमा भरपर्छ’

    कैलाली–गुणस्तरीय शिक्षा आजको आवश्यकता सबै अभिभावकले भन्ने गर्छन् तर, आफ्ना  नानीहरुले गुणस्तरीय शिक्षालाई कसरी आर्जन गरेका छन् भन्नेमा अनभिज्ञ छन् । गुणस्तरिय शिक्षा आप्mना नानीहरुले किन प्राप्त गरिरहेका छैनन् भन्नेमा अभिभावकले घरको वातावरणभन्दा पनि विद्यालयको वातावरणमा प्रश्न चिन्ह गर्दछन् । तर, त्यसो होइन गुणस्तरीय शिक्षा प्रा..

  • नियमावली नबन्दा शिक्षक सरुवा प्रभावित

    काठमाडौँ– नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ । सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँचवर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्नसक्ने नयाँ प्रावधान कसरी कार्यान्वयन हुने भन्ने नियमावलीमा स्पष्ट पार्न बाँकी छ । गत असार १५ मा कार्यान्वयनमा आएक..

  • नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पढाई

    काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ..

  • अर्बिटले शुरु ग-यो एक शिक्षक एक विद्यार्थी शिक्षा कार्यक्रम

    काठमाडौं – पुतलीसडकस्थित अर्बिट मेडिकल इन्ट्रान्सले एमबिबिएस र बिडीएसका विद्यार्थीलाई लक्षित गर्दै एक शिक्षक एक विद्यार्थी कक्षा शुरु गरेको छ । आफूलाई अप्ठ्यारो परेको कुनै विषयमा विद्यार्थीले सोध्न सक्ने व्यवस्था अर्बिटले गरेको छ । बिषेशगरी कमजोर विद्यार्थीलक्षित यो कोर्ष पढेर काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्..

  • भुइँमा बसेर पढ्दै दुर्गमका विद्यार्थी

    गोरखा – ‘लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ, चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ । हिउँमा कोरेको अक्षर त एक छिनमा बिलाइ जैजान्छ दिनभर हेर्नुछ गाईबस्तु नहेरे भालुले खाइजान्छ लेकका हामी केटाकेटी !!! ।’ आभासको गीतमा रामेशले सङ्गीतबद्ध गर्नुभएको यो गीत जति कर्णप्रिय छ यसले बोकेका वास्तविकता झन् मार्मिक छन्..

  • दक्ष जनशक्तिका लागि गुणस्तरिय शिक्षामा लगानी बढाउन आवश्यक

    डोटी–दक्ष जनशक्ती उत्पादनका लागि शिक्षामा लगानी बढाउन आबश्यक रहेको युवाहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय युवा दिवस २०१६ को अबसरमा आयोजित कार्यक्रममा सहभागी युवाहरुले सरकारले गुणस्तरिय शिक्षामा लगानी गर्नु पर्ने माग गरेका छन् । दिपायल सिलगढी नगरपालिका –१ का गोबिन्द कामीले भने ‘ शैक्षिक प्रमाणपत्र राखेर सरकारले कहिले देखी ऋण दिन..

  • उच्च शिक्षाका लागि शैक्षिक मेला हुने

    काठमाडौँ – ‘नेपालमै उच्च शिक्षा हासिल गरौँ’ भन्ने उद्देश्यका साथ शुक्रबारदेखि शैक्षिक मेलाको आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा दुई दिनसम्म चल्ने सो मेलामा बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, बिबिए र बिएस्सी लगायतका प्राविधिक विषयका बारेमा विद्यार्थीले जानकारी लिन सक्नेछन् । भिजन मिडिया इन्कर्पोरेसन र ..

  • संस्कृत विश्वविद्यालयबाट प्रमाण–पत्र तह नहटाउन माग

    काठमाडौँ – नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा (प्रमाण–पत्र) तह हटाउन नहुनेमा सरोकारवालाले जोड दिनुभएको छ । नेपाल प्राध्यापक सङ्घ, वाल्मीकि विद्यापीठले मङ्गलबार यहाँ आयोजना गरेको ‘उत्तरमध्यमा विस्थापनका समस्या र समाधान’ विषयक विचार गोष्ठीमा सहभागीले उत्तरमध्यमा हटाउन नहुनेमा जोड दिएका हुन् । नेपाल संस्कृत विश्वविद्य..

रातोपाटी स्पेशल