• केयुमा तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको माग

    काठमाडौं-  शिक्षा मन्त्री धनिराम पौडेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि वनेको शिफारिस समितिमा सहमति वन्न नसकेका कारणले उपकुलपति नियुक्तिमा ढिलाई भएको खुलासा गरेका छन् । आज तत्काल उपकुलपति नियुक्त गर्न माग गर्दै ज्ञापनपत्र वुझाउन आएको अखिल९क्रान्तिकारी०को टोलीसंग सो खुलासा गरेका हुन् । शिक्षा मन्त्रीको संयोजकत्..

  • बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजले चर्को शूल्क बढाएको भन्दै तालाबन्दी

    काठमाडौँ –  अखिल (क्रान्तिकारी)ले  कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड ए..

  • शिक्षा सम्बन्धि नियमावली नल्याउने प्रतिवद्धता

    काठमाडौँ– सरकारले सरोकारवाला निकायसँग छलफल नगरी शिक्षा सम्बन्धि नियमावली नल्याउन..

  • १३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

    काठमाडौं– आगामी बिहिबार र शुक्रबार (मंसिर ३० र पुस १ गते) १३ औं अन्तर्राष्ट्रिय ..

  • बिएस्सी दोस्रो वर्षको  परीक्षाफल प्रकाशित

    काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा स..

  • खोटाङका नेता शिक्षकले राजीनामा दिन थाले

    खोटाङ- खोटाङमा शिक्षा क्षेत्रलाई राजनीतिरहित बनाउने अभियान थालिएपछि नेता शिक्षकको राजीनामा आउन थालेको छ । जिल्लाका कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनैतिक गतिबिधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्ष सहित जिल्ला शिक्षा कार्यालयले शिक्षालाई राजनीतिरहित बनाउने अभियान कडाईका साथ थालेपछि नेता शिक्षकको शिक्षकको रा..

  • सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी !

    पाल्पा- पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् । यस प्राविमा कक्षा १ मा प्रमिस..

  • भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पहिलो मुटुको शल्यक्रिया सफल

    भक्तपुर – भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्..

  • एक रोपनी जग्गा नहुनेले अब भवन नपाउने !

    जाजरकोट– विद्यालयको नाममा एक रोपनी जग्गा नहुनेलाई अव जिल्ला शिक्षा कार्यालय जाजरकोटले विद्यालय निर्माणका लागि रकम नदिने बताएको छ । विद्यालय निर्माणका लागि दिइएको रकम स्थानीय जग्गादात्ताले लिन थालेपछि शिक्षा कार्यालयले यस्तो मापदण्ड वनाएको हो । स्थानीयले पहिले विद्यालयलाई निशुल्क जग्गा दिने पछि भवनको लागी आएको रकम माग्न थालेपछि ज..

  • विद्यालय खोल्नभन्दा व्यवस्थापनमा प्राथमिकता

    काठमाडौँ– शिक्षामन्त्री धनीराम पौडेलले नयाँ विद्यालय खोल्नेभन्दा पनि भएका विद्यालयको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सिकाइ समूहले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले अब जारी हुने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को व..

  • त्रिभुवन विश्वविद्यालयको परीक्षाफल प्रकाशित

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । यसैगरी २०७३ साल बैशाख र जेठ महिनामा सञ्चालित विज्ञानतर्फ (चार बर्षेतर्फको) बिएस्सी चौथो वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ । परीक्षाफल w..

  • ‘प्राविधिक शिक्षामा सरकारले गरेको लगानी उपलब्धीहीन’

    काठमाडौं–प्राविधिक शिक्षामा सरकारले गरेको लगानीको खासै उपलब्धी नभएको सरोकारवालाहरुले औंल्याएका छन् । बुधबार काठमाडौंमा आर्थिक पत्रकार समाजले गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा निजी क्षेत्रको संलग्नता विषयक छलफल कार्यक्रमका सहभागीहरुले सरकारले वार्षिक १५ अर्ब रुपैयाँ खर्च गरेपनि प्राविधिक शिक्षा तथा व्यवहारिक ..

  • कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग

     काठमाडौँ-  आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ । नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पु¥याइनु पर्नेमा जोड दिए । सम्..

  • शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली बनाइँदै

    काठमाडौँ-  नेपाल सामुदायिक उच्चमाध्यमिक शिक्षक युनियनले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्नुपर्ने, माध्यमिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने लगायत माग राखेको छ । युनियनको चौथो राष्ट्रिय महाधिवेशनका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा युनियनले कक्षा ११ र १२ अध्यापन गर्न आवश्यक शिक्षक दरबन्दी स्वीकृत गर्नुपर्ने र..

  • राजवंशी र सन्थाल बालबालिकाले पढ्ने एक मात्र विद्यालयको अवस्था दयनीय

    भद्रपुर– झापाको भद्रपुर नगरपालिकाभित्रकै एउटा प्राथमिक विद्यालयमा ९८ प्रतिशतभन्दा बढी विद्यार्थी आदिवासी समुदायका छन् भन्दा पत्याउन गाह्रो होला, तर यो सत्य हो । साविक महेशपुर गाविस–९ स्थित र हाल भद्रपुर नगरपालिका–३ को गार्मेन्ट चोकबाट करिब एक किलोमिटर दक्षिणमा रहेको सरस्वती विद्या मन्दिर प्राविमा ९८ प्रतिशतभन्दा बढी विद्यार्थी आ..

  • चीनमाथि रामदेवको हमला : चिनियाँ सामान खरिद नगर्न आव्हान

    एजेन्सी दिल्ली– योग गुरु बाबा रामदेवले चिनियाँ सामान प्रयोग नगर्न अपिल अपिल गरेका छन् । रामदेवले पत्रकारसँग कुरा गर्दै चिनियाँ सामान बन्द गरेर मात्र चिनमाथि नियन्त्रण गर्न सकिने दलिल पेश गरेका छन् । उनले भने कि चीनका सामान खरिदनु भनेको देशको दुष्मनलाई सहयोग गर्ने बराबर हो । रामदेवले भने, ‘चीनका सामान पुरै देशले बहिस्कार गर्नुपर्..

  • विश्व शिक्षक दिवस मनाइयो

    काठमाडौँ- ‘शिक्षकलाई महत्व दिऔँ, उनीहरुको अवस्थामा सुधार ल्याऔँ’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस मनाइयो । नेपाल शिक्षक महासङ्घको आयोजनामा आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय कर्मचारी र शिक्षकको समस्या समाधान गर्न ‘रोडम्याप’ बनाएर अगाडि बढ्नुपर्ने बताए । मन्त्री पौडेलले भने, “जिल्लामा राहत तथ..

  • दसैँ बिदामा बच्चालाई के सिकाउने ?

    स्कुल जाने बच्चाहरूलाई दसैँको लामो बिदा सुरु भइसकेको छ । यो बिदामा केटाकेटीहरू खेल्ने तथा रमाइलो गरेर नै बिताउन चाहन्छन् । तर, उनीहरूलाई यो समयको सही सदुपयोग गरेर खेलसँगै क्षमता वृद्धि गराउने कलाहरू सिकाउन सकिन्छ । यस्तो समयमा अभिभावकहरू पनि कामको व्यस्तताले गर्दा बच्चाहरूलाई समय दिन पाइरहेका हुँदैनन् । छुट्टीको समयमा आफ्ना बच्च..

  • शिक्षामन्त्री र डा केसीका प्रतिनिधिबीच वार्ता, सहमति भएन

    काठमाडौँ – शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ । शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्चोकमा भेटवार्ता भएको हो । डा केसीले उठाउँदै आएका माग सम्बोधन तथा अनशन तोड्ने विषयमा सकारात्मक छ..

  • मोदीलाई पाकिस्तानी जनताले भने–रुन बन्द गर

    इस्लामाबाद–जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले केरलको कोझिकोडमा आफ्नो भाषणा गरिहेका थिए, ठीक त्यहीँ बेला पाकिस्तानमा सोसल मिडियामा ट्रेन्ड भैरहेको थियो । पाकिस्तानका जनताले भनिरहेका थिए कि, ‘भारत रुन बन्द गर ।’ यो ह्यान्डिल पाकिस्तानको न्यूज च्यानल एक्सप्रेस न्यूजले शुरु गरेको थियो । सैयल अली ने ट्वीट गरे, ‘नरुनुस्, यो ..

  • भारत र पाकिस्तान कसको शैन्य शक्ति कति छ ?

    एजेन्सी– उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । [&helli..

  • भारत–पाकिस्तान तनाव : यी हुन् भारतका अवका विकल्प

    दिल्ली– भारत प्रशासित कस्मिरको उडी सेक्टरमा रहेको भारतीय सेनाको क्यम्पमा भएको हमलापछि भारतलगायत अन्तर्राष्ट्रिय स्तरमा कडा प्रतिक्रियाहरु आइरहेका छन् । यस हमलामा १८ सैनिक र ४ हमलाकारी मारिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस हमलालाई कायरतापूर्ण कारवाही भन्दै ट्विट गरेका छन्– ‘यो हमला जसले गराएको भए पनि तिनीहरुलाई सज..

  • त्रिभुवन विश्वविद्यालयकाे परीक्षाफल प्रकाशित

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविक तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको अर्थशास्त्र, ललितकला (मूर्ति र चित्र) तथा सङ्गीत विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफलwww.educatiosansar.com, www.edusanjal.com, www.tu.ntc.np मा ..

  • विद्यालयबाट राती घर पुग्छन् विद्यार्थी !

     (कैना) जाजरकोट – यहाँको डाडाँगाउँ गाविस वडा नं ८ का प्रेमकला घर्तीलाई विद्यालय आउन दुई घण्टा पैतल हिड्नुपर्ने वाध्यता छ । उहाँलाई एक दिन होइन, दैनिक यस्तो हिँडाईले मानसिक रुपमा पढाई भन्दा हिँडाईको चिन्ता अनि पिडाले सताउने गरेको छ । विद्यालयमा आउँने र जाँने पिडा ,तनावले गर्दा पढाईमा प्रत्यक्ष वाध्य पुगेको घर्तीको भनाई छ । [&hell..

  • कक्षा १२ को परीक्षाफल सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण

    भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । नतिजामा नियमिततर्फ एक लाख ७५ हजार ५९३ जना परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ जना परीक्षार्थी उतीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । त्यसैगरी, आंशिकतर्फ एक लाख २३ हजार १८१ जना परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७६३ जना प..

रातोपाटी स्पेशल