• विश्वविद्यालयका प्राध्यापक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने

    काठमाडौँ, जेठ २५ – पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि कार्यरत प्राध्यापक र कर्मचारी एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने भएका छन् । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको विश्वविद्यालयको २७ औँ विशेष सभाले ती कर्मचारीलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धा गर्न..

  • पालेको भरमा विद्यालय : जहाँ पालेले गर्छन् परीक्षाफल प्रकाशित

    बाजुरा, १९ जेठ – बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीन..

  • दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या : प्रतिकूल मौसममा आउँदैनन् विद्यार्थी

    बैतडी, १६ जेठ – बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएको..

  • भूकम्पले भत्काएको भवन अधुरै, अफिस कोठामै पढाई !

    ओखलढुंगा, जेठ ६– जिल्लाको मोलुङ गाउँपालिका वडा नं १ स्थित थापाचौरमा रहेको सिंहदे..

  • खुला आकाशमुनि सयौँ बालबालिका

    गौशाला, ६ जेठ – महोत्तरी जिल्लाको मधवा गाउँका सयौँ बालबालिका प्रचण्ड गर्मी..

  • कानुनी दायरामा आएनन् ट्युसन सेन्टर : विद्यार्थीको यस्तो आरोप

    रोल्पा, २४ वैशाख – पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् । जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा आउन सार्वजनिक सञ्चारमाध्यमबाट सूचना प्रकाशित गरेको भए पनि हालसम्म कुनै पनि ट्युसन सेन्टर कानुनी दायराम..

  • झापाका २८ विद्यालयमा प्रयोगशाला

    झापा, १९ वैशाख – झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ । शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि ४२ लाख प्रदान गरेसँगै झापाका २८ वटा सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माण गर्न लागेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले बताए । पाण्डेका अनु..

  • रौतहटमा कक्षा १२ को परीक्षा अमर्यादित

    सञ्जय मिश्रा रौतहट, बैशाख १८– रौतहटमा सञ्चालन भईरहेको कक्षा १२ को परीक्षा अमर्यादित तरिकाले भईरहेको पाइएको छ । गत बैशाख १० बाट सुरु भएको परीक्षामा जिल्ला सदरमुकाम गौर,गरुडा चन्द्रनिगाहपुर,लगायतका केन्द्रमध्ये भन्दाबढि जिंगडियास्थित प्रहरी बिद्यालयमा अमर्यादित भएको बताइएको छ । प्रहरी बिद्यालयमा सुरक्षा प्रमुख बिद्यालयकै हुनेगरेका..

  • शिक्षा नीति उलंघन गर्दै पर्साका बोर्डिङ स्कुल

    वीरगन्ज, बैशाख १८ – पर्सा जिल्लामा सञ्चालनमा रहेका केहि निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तक बालबालिकालाई पढाउने गरेको पाइएको छ । प्याब्सन पर्सासँग आबद्ध माउन्ट हर्मन, गौतम, मनकामना, विद्यासदन,सनराइज, मास्कोट लगायत १३ वटा विद्यालयहरुले नेपाल सरकारको शिक्षा नीति विपरितका पाठ्यक्रम पढाईरहेको पाइएको हो । ..

  • शिक्षामा मनोमानी शुल्क रोक्नुपर्दछः सभापति झा

    काठमाडौँ, वैशाख १७ – व्यवस्थापिका–संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले निजी विद्यालयले मनोमानी रुपमा बढाएको शुल्कबारे चासो व्यक्त गरेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) आज यहाँ शिक्षामा सुशासन र उत्तरदायित्व तथा नागरिक सहभागिता बढाउन आयोजित ‘राजनीतिक दललाई ज्ञापनप..

  • बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

    बुटवल, १७ वैशाख – जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले यसै शैक्ष..

  • निजी विद्यालयको ‘डिपार्टमेन्ट स्टोर्स’

    काठमाडौं, वैशाख १४– काठमाडौंका थापाथलीमा बस्दै आएकी सरिता तिमिल्सिना बच्चाको किताब किन्न भन्दै मिनभवन पुगिन् । थापाथलीस्थित भीएस निकेतन स्कुलमा पढ्ने आफ्नो बच्चाका लागि किताव किन्न उनी मिनभवन पुगेकी हुन् । आफ्नो स्कुलको किताब पाइने ठाउँ देखाएपछि सरिता मिनभवन पुगेकी हुन् । ‘मिनभवनमा एबिटेक्समा जानु भनेकाले यहाँ आएकी हुँ’, सरिताले..

  • विद्यार्थीले गरे विद्यालयलाई सहयोग

    गुल्मी, १३ वैशाख – काठमाडौँस्थित बूढानीलकण्ठ ‘ए’ लेबलमा अध्ययनरत विद्यार्थीले गुल्मीको एक सामुदायिक विद्यालयलाई कम्प्युटरसहित शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग उपलब्ध गराएका छन् । ‘ए’ लेबलमा अध्ययनरत ११ जना विद्यार्थीले गठन गरेको शैक्षिक नेपाल अभियान क्लबबाट रिमुवास्थित जनज्योति माविका विद्यार्थीलाई उक्त सामग्री वितरण..

  • दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष

    पोखरा, १२ वैशाख – पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि छ लाखको अक्षयकोष स्थापना गरेका छन् । पोखरा रामबजारस्थित कालिका उच्च माविमा चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा दुई लाखको अक्षयकोष स्थापनाका लागि सोमबार रकम हस्तान्तरण गरियो । -सो ठाउँ निवासी वैक..

  • अनुमति नलिई ११ विद्यालय सञ्चालन : अभिभावकलाई जिशिअले गरे यस्तो अनुरोध

    सल्यान, ११ वैशाख – जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्याल..

  • नगरको एक विद्यालय, जहाँ छन् पाँच शिक्षक र पाँच विद्यार्थी

    पर्वत, ७ वैशाख – निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या रित्तिदै जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको..

  • ७ हजार बालबालिकालाई विद्यालय ल्याउने लक्ष्य

    रुपन्देही, ६ वैशाख – ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जिल्लाको विकट गाविसमा विद्यालयको पहुँच भन्दा बाहिर रहेका ७ हजार बालबालिकालाई ..

  • विद्यालयको शुल्क तोकियो

    भक्तपुर, ५ वैशाख – जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो । संस्थागत विद्यालयले पेस ग..

  • एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङ विषयमा पठनपाठन

    पोखरा, ५ वैशाख – पोखरा विश्वविद्यालयले एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेको छ । नेपालमा विनाशकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पुनःनिर्माणका सन्दर्भमा स्ट्रक्चरल इन्जिनियरिङको उपादेयता र महत्व बढ्न गएकाले विश्वविद्यालयले सो विषयमा पठनपाठन सुरु गरेको विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले..

  • शुल्क नबढाएको प्याब्सनको दावी

    झक्तपुर, बैशाख ४ – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल ‘प्याब्सन’ले निजी विद्यालयहरुले शैक्षिक शुल्क नबढाएको दावी गरेको छ । प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले शुल्क बढाएको भन्ने समचार गलत भएको दावी समेत गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सम्बाहाम्फेले अभिभावकहरुको भेला बलाएर तीन ..

  • दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

    सल्यान, ४ वैशाख – सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् । विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए ..

  • विद्यापीठमा संस्कृतका विद्यार्थी घटे

    पाल्पा, २५ चैत – गाउँ गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा आजभन्दा दश वर्षअगाडि संस्कृत भाषा पढ्नेको ठूलो आकर्षण थियो । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण बढ्न थालेपछि बिस्तारै संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्..

  • भर्ना अभियानमा अभिभावक

    काठमाडौँ – नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ । सङ्घका अ..

  • यो हो इलामको सबैभन्दा सफा विद्यालय

    इलाम – इलामको रोङ गाउँपालिका–३ कोल्बुङ्ग, मार्सेमा रहेको शङ्कर आधारभूत विद्यालय जिल्लाको पहिलो सफा विद्यालय घोषणा भएको छ । जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ इलामले जिल्लाभरिका २० वटा सफा विद्यालयबाट छनौट गरेर उक्त विद्यालयलाई सफा विद्यालय घोषणा गरेको हो । सरसफाइका २० वटा सूचकमध्ये १९ वटा सूचक पूरा गरेकाले सो विद्..

  • सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने

    भक्तपुर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक पाठ््यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ..

रातोपाटी स्पेशल