• यस वर्षका शक्तिशाली १० वायुसेना

    एजेन्सी जेठ २ – आजकाल हरेक देश आफ्नो सैन्य शक्तिलाई धेरैभन्दा धेरै बलियो बनाउन चाहन्छन् । सेनाको एक महत्वपूर्ण अंग हुन्छ वायुसेना । आज हामी तपाईंलाई यतिबेला १० देशका वायुसेना बारे जानकारी दिँदैछौं जो सबैभन्दा शक्तिशाली छन् । १. संयुक्त राष्ट्र अमेरिकाको वायुसेनाः विश्वमा सबैभन्दा धेरै आधुनिक हतियार भएको अमेरिकी वायुसेना यो सूचीक..

  • निकै साधारण र सोझो बालक यसरी बने देशका शक्तिशाली नेताः यस्तो छ उनको जीवन

    एजेन्सी जेठ २ – उत्तर कोरियाली नेता किम जोंग उन नयाँ परमाणु परिक्षणका कारण खबरमा..

  • १०६ वर्षीया वृद्धाको युट्युबमा ३ लाख सब्सक्राइबर, बुढेसकालमा यसरी छिन् चर्चामा

    जेठ २ – युट्युबमा खाना बनाउने तरिकाबारे जानकारी दिने १ सय ६ वर्षीया वृद्धाले इन्..

  • ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप

    बीबीसी जेठ २ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि कथित रुपमा इस्लामिक स्टेट ग्..

  • म्यानमारको शान्ति प्रक्रियाले गति लिने सम्भवना

    याङगुन, जेठ १ – म्यानमारको जारी शान्ति प्रक्रियाले गतिलिने सम्भावना बढेको बताइएक..

  • यमनमा राज्य सङ्कटकालको घोषणा

    साना,  जेठ १ सिते विद्रोहीहरुको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोही समूहद्धारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर..

  • पपुवा न्यु गिनीमा कारागारमा भएको झडपमा सत्र व्यक्तिको मृत्यु

    सिड्नी, जेठ १ –  पपुवा न्यु गिनीमा कैदीको एक ठूलो समूहले जेल ताडेर भाग्न खोज्दा सुरक्षाकर्मीसँग भएको झडपमा १७ जना कैदीको मृत्यु भएको त्यहाँका प्रहरीले सोमबार जानकारी दिएका छन् । कैदी भगौडाको यस घटनामा अझै पनि ५७ जना कैदी फरार रहेका छन् । प्रशान्त महासागरीय यस राष्ट्रको दोस्रो ठूलो नगर लाएमा अवस्थित बुइमो कारागारमा गत [&hel..

  • परिक्षाको नतिजाबाट असन्तुष्ट १२ विद्यार्थीद्वारा आत्महत्या

    नयाँदिल्ली, वैशाख ३१– भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए । मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परिक्षामा सन्तोषजन..

  • फैलिँदै साइबर हमलाः १५० देशका २ लाख कम्प्युटर प्रभावित, सोमबार फेरि हुनसक्ने आशंका

    एजेन्सी लण्डन, वैशाख ३१ – शुक्रबार भएको साइबर हमलाबाट १५० देशका २ लाखभन्दा बढी कम्प्युटर प्रभावित भएको युरोपोलका प्रमुख रब वेइनराइटले बताएका छन् । बेलायतको आइटिभीसँग कुरा गर्दै उनले साइबर हमला फैलिदै गएको बताएका हुन् । भाइरसले कम्प्युटर प्रयोगकर्ताको फाइलहरुलाई नियन्त्रण गरेर फिरौती माग्ने गरेको छ । रसिया र बेलयात यसबाट सबैभन्दा..

  • नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

    नयाँदिल्ली, ३१ वैशाख । भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिनुभयो । मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परिक्षामा सन्..

  • इरानमा भूकम्प जाँदा दुर्इको मृत्यु

    तेहरान, ३१ वैशाख । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ । यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ । इरानको उत्तरी प्रा..

  • चीनले बेल्ट र रोडमा १२७ खर्ब रुपैयाँ लगानी गर्ने महत्वकांक्षी योजना सार्वजनिक

    एजेन्सी वेइजिङ, वैशाख ३१ – चीन सरकारले वान बेल्ट वान रोड परियोजना अन्तर्गत खर्बौं रुपैयाँ लगानी गर्ने महत्वकांक्षी आर्थिक योजना अघि सारेको छ । बन्दरगाहदेखि बाटो र रेलवे निर्माणका लागि चिनियाँ राष्ट्रपति सि जिन पिङले यसमा १२७ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘व्यापार आर्थिक विकासको महत्वपूर्ण इन्जिन हो,’ प..

  • उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परिक्षण, दक्षिणका नयाँ राष्ट्रपतिमाथि दबाब

    एजेन्सी सियोल, वैशाख ३१ – दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले सपथग्रहण गरेको केही दिनमा नै उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रको परिक्षण गरेको छ । उत्तर पश्चिममा रहेको कुसोङबाट परिक्षण गरिएको क्षेप्यास्त्र जापानको समुद्रमा खसेको बताइन्छ । यसले उत्तरसँग सम्बन्ध सुधारको कुरा गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनमाथि दबाब परेको..

  • भारत पनि पर्यो साइबर हमलाको निशानामा

    नयाँ दिल्ली, वैशाख ३०– भारतको आन्ध्र प्रदेश प्रहरी विभागको कम्प्युटर शनिवारको एक विश्व साइबर हमलाको निशाना बनेको छ । कृष्णा, गुन्टुर, विशाखापटनम तथा श्रीकुलम जिल्लाको १८ प्रहर युनिटको कम्प्युटर साइबर हमलाबाट प्रभावित भएको छ । यद्यपी नियमित काममा भन कुनै दुःख नभएको अधिकारीहरुले बताएका छन् । प्रहरी महानिर्देशक एन, सम्बाशिव रायले क..

  • पाकिस्तानको बालोचिन्तानमा १० कामदार मारिए

    ईश्लामाबाद, ३० वैशाख । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्राहारको घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । निर्माणकार्य गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको स्थानीय अधिकारी र संबादतादाले जनाएका छन् । बालोचिस्तान प्रदेशका गृह मन्त्री सार्..

  • ओसामा बिन लादेनका छोराले बुवाको हत्याको बदला लिन अलकायदाको नेतृत्व सम्हाल्दै

    इन्डियन एक्सप्रेश बैशाख ३० – एफबीआइका पूर्व एजेन्टले अल कायदाका नेता ओसामा बिन लादेनको हत्यापूर्व गरिएको छानबिनमा भेटिएका पत्रअनुसार उनका छोरा हुम्जाले उक्त आतंककारी संस्थाको नेतृत्व सम्हाल्ने तयारी गरिरहेको बताएका छन् । ९/११ को हमलापश्चात् बनाइएको अनुसन्धान टोलीको नेतृत्व गर्ने अली सौफानले सिबीएस न्यूजसँगको अन्तर्वार्तामा बुवाल..

  • बोको हरामको नियन्त्रणबाट मुक्त ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

    लागोस, वैशाख २९ – इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ । लामो समय अपहरणमा परेका ती बालिकालाई समाजमा पूनःस्थापित हुन सजिलो होस भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण भइरहेको नाइजेरियाका माहिला मामिला तथा सामाजिक विकास मन्त्री अइसा अल्हासानले बताए ..

  • छ बालबालिकाका शव निकालियो

    नाननिङ्ग (चीन), वैशाख २९ – चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन् । ती बालबालिकालाई गत बुधबार पौडी खेल्नको लागि बिद्यालयबाट गुआङ्गसी जुआङ्ग सहरमा अवस्थित एक नदीमा लगिएको थियो । प्राथमिक विद्यालयका ती विद्यार्थिलाई बेइलिउ स..

  • जेएनयू यसै ‘जेएनयू’ बनेको होइन

    सुशील कुमार झा, बीबीसी हिन्दी जेएनयूको भर्ना नीति जस्तो छ, यदि त्यस्तो हुँदैनथ्यो भने म जस्ता मध्यम बर्गको परिवारको छात्र झारखण्डको जादूगोडाबाट दिल्ली पुग्न सजिलो हुने थिएन । भर्ना हुन्थ्यो र पाइए पनि पढाईको खर्च उठाउन सक्ने थिएन, जेएनयू जस्तो संस्था नभएको भए । पहिला केही तथ्यको कुरा गरौँ, त्यसपछि मूल्यको । – जेएनयूको स्थापना [..

  • रामदेव : सलवार सुटदेखि राष्ट्रवादी बर्गरसम्म

    अनिल यादव/बिबिसी औद्योगिक घरानाहरुको उत्पादन किन्न प्रेरित गर्ने पन्चलाइन यतिबेला आध्यात्मिक बनेको छ । योग गुरु रामदेवले उद्योगमा योगको खोज गरेका छन् । उद्योगको अन्तिम छेउमा योग पनि कहिलेदेखि लुकेको थियो, कसैले पत्तै पाएका थिएनन् । मुक्तिभन्दा जरुरी माया यी महर्षि पताञ्जली योग दर्शनको माध्यमबाट मुक्तिको बाटो खोज्न हिँडेका थिए । ..

  • दलाई लामा र अमेरिकी सांसदबीच भेट : चीनको आपत्ति

    बेइजिङ –  चीनले अमेरिकी सांसदको प्रतिनिधिमण्डलले आध्यात्मिक गुरु दलाई लामालाई भेटेकोमा आपत्ति प्रकट गरेको छ । भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामालाई भेटेको थियो । अमेरिकाले संसारलाई गलत सन्देश दिन खोजिरहेको चीनले दाबी गरेको छ । एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको अमेरिकाले यस्ता गतिविधि गरेर गलत काम गरेको..

  • हरित अर्थतन्त्रमा महिला

    इसाबेला लोभिन र ङोजी ओकोन्जो इवेला लागोस/स्टकहोल्म, वैशाख २८ – उद्यमी महिलाहरु र युवाको एक समूहले घानामा पत्यार नलाग्ने वस्तु बाँसको प्रयोगबाट साइकलहरु निर्माण गरिरहेको छ । दश किसानले बाँस हुर्काउँछन् भने अरु २५ जनाले वातावरणमैत्री साइकल तयार पार्छन् । यस्ता साइकलहरु घानाको उखडबखड बाटोमा प्रयोग गर्न र विदेश निर्यात गर्न सकिन्छ ।..

  • राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

    वासिङटन, बैशाख २८ – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् । उनीसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुलाई भने, ‘रुसको बारेमा र अन्य विभिन्न विषयमा हामीले छलफल गर्यौं ।’ ‘हामीले सिरियाका बारेमा पनि छलफल गर्यौं, मलाई लाग्छ, सिरि..

  • दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई बधाईको लहर

    सोल, बैशाख २८ – दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिएको छ । जापान, चीनलगायतका देशका नेताहरुले उनलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गएको छ । जापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनका ..

  • चीनमा भूकम्प, आठ जनाको मृत्यु, २३ जना घाइते

    चीन, २८ बैशाख । चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्  । भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका र असुरक्षित स्था..

रातोपाटी स्पेशल