• बलात्कारको आरोप लागेका स्वामीको दाबीः आफैंले काटेको हुँ यौनाङ्ग, कुनै कामको थिएन

    एजेन्सी जेठ ७ – केरलमा एक २३ वर्षीया कानूनकी छात्राले आफूमाथि विगत आठ वर्षदेखि बलात्कार गर्ने स्वामीको यौनाङ्ग काटिदिएको घटना शनिबार सार्वजनिक भएको थियो । अहिले उक्त घटनामा नयाँ कुरा सार्वजनिक भएको छ । आरोपी स्वामीले आफ्नो यौनाङ्ग युवतीले नभई आफैंले काटेको दाबी गरेका छन् । उनले आफ्नो लिङ्गको केही काम नभएपछि आफैंले काटिदिएको बताए..

  • चीनले २० अमेरिकी जासूसलाई मारिदियो वा कैद गर्योः न्यूयोर्क टाइम्स

    एजेन्सी जेठ ७ – चीनले सन् २०१० देखि २०१२ को बिचमा अमेरिकाका १८ देखि २० जासूसको क..

  • अमेरिका–साउदी अरबबिच सबैभन्दा ठूलो हतियार सम्झौता

    बीबीसी जेठ ७ – आफ्नो पहिलो विदेश भ्रमणको क्रममा साउदी अरब पुगेका अमेरिकी राष्ट्र..

  • विदेश गएका ट्रम्पविरुद्ध ह्वाइट हाउसमा ठूलो षड्यन्त्र रचिँदै

    एजेन्सी जेठ ६ – रुससँग साँठगाँठ भएको र एफबीआई निर्देशक जेम्स कोमीलाई हटाएपछि नरा..

  • छात्राले काटिन् स्वामीको यौनाङ्ग, ८ वर्षदेखि गरिरहेका थिए

    एजेन्सी जेठ ६ – केरलमा एक २३ वर्षीया कानूनकी छात्राले एक स्वामीको गोप्य अङ्ग काट..

  • बसमाथि खस्यो हाइटेन्सन लाइनः ६ को मृत्यु, २५ घाइते

    एजेन्सी जेठ ६ – यूपीको हमिरपुरको एक रोडवेज बसमा शनिबार बिहान हाइटेन्सन लाइन खसेपछि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला भएको बुझिएको छ । हाइटेन्सन लाइन खसेपछि बस नराम्रोसँग जलेको छ । उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् । एक भारतीय संचारमाध्यमको अनुसार भाथा–जसपुरा रोड नजिकै बान्दाबाट हमिरपुर जाँदै गरेको […]

  • …जब ट्रम्पले हिलारी क्लिंटनलाई जर्बजस्ती अंगालो हाले (भिडियोसहित)

    सिएनएन डट कम जेठ ६ – फिलिप रेइन, हिलारी क्लिंटनका निकै करिबीले शुक्रबार एक भिडियो ट्वीटरमा पोष्ट गरेका छन् जसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्बजस्ती हिलारीलाई अंगालो हाल्न खोजेको र हिलारी भने त्यसबाट बच्न खोजेको देखिन्छ । उक्त भिडियो गत सेप्टेम्बरमा यी दुईले विवादका लागि अभ्यास गरिरहेका बेला खिचिएको जानकारीमा उल्लेख छ । ..

  • इरानमा नयाँ राष्ट्रपतियका लागि मतदान

    तेहरान, जेठ ५ – इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए । इश्लामीक गणतन्त्रात्मक मु..

  • अमेरिकी रष्ट्रपति ट्रम्पले भने, ‘देश विभाजित भइरहेको छ ’

    वासिङटन, जेठ ५ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन् । उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए । वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ..

  • अफगानिस्तानमा पछिल्लो कारबाहीमा ११३ जना मारिए

    काबुल, जेठ ५ – अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने अरु झन्डै ५० जना घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा छुट्टाछुट्टै प्रदेशमा भएको कारबाहीका क्रममा ११३ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका हुन् । सुरक्षा फौजले लडाकुहरुले ..

  • नराम्रो तरिकाले फसे डोनल्ड ट्रम्पः यसरी झुक्याएर निस्किए विदेश

    एजेन्सी जेठ ५ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो देशमा नराम्रो तरिकाले घेरिएपछि शुक्रबार विदेश भ्रमणमा निस्किएका छन् । अमेरिकी राष्ट्रपति बनेपछि डोनल्ड ट्रम्पको यो पहिलो विदेश यात्रा हो । अमेरिका मिडियाका अनुसार अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताको अनुसन्धान गरिरहेका एफबीआई निर्देशक जेम्स कोमीलाई हटाउने र रुसका विदे..

  • यो देशका राजाले विगत २१ वर्षदेखि पाइलटको रुपमा ‘पार्ट–टाइम जब’ गरेको खुलासा

    द गार्जियन डट कम हेग, जेठ ५ – नेदरल्याण्डको केही यात्री केएलएम एयरलाइन्सको एक विमानमा यात्रा गरिरहेका थिए । यात्राको क्रममा विमानका सहायक पाइलटले माइकमा बोल्दै आफ्नो परिचय दिए । विमान यात्राको क्रममा यो सामान्य कुरा हो । पाइलट र सहायक पाइलटले यात्रीलाई आफ्नो परिचय दिन्छन् र मौसमबारे जानकारी दिन्छन् । तर जब यात्रीहरुले सहायक [&he..

  • संसारको खतरनाक रनवेः दुनियाँभरका ८ पाइलटले मात्र सक्छन् विमानलाई उडान र अवतरण गर्न

    एजेन्सी जेठ ५ – संसारमा थुप्रै खतरनाक रनवे छन् तर एउटा रनवे यस्तो पनि छ जहाँ जाने अनुमती केही पाइलटलाई मात्र दिइएको छ । यसकारण किनभने उनीहरु उत्कृष्ट पाइलट हुन् । भूटानमा बनेको छ  सबैभन्दा डरलाग्दो रनवेः भूटानको पारो एयरवोर्ट रनवेमा ल्यान्डिङ र टेकअफ दुबै मुश्लिक काम हो । भूटानको पारो एयरपोर्ट प्राकृतिक रुपमा जति […]

  • २९ वर्षअघि मृत्यु भइसकेका आर्टिस्टको एउटा पेन्टिङ ११ अर्ब ४५ करोडमा बिक्योः तोड्यो सारा रेकर्ड

    बीबीसी जेठ ५ – दिवंगत आर्टिस्ट जिन–मिसेल बास्क्वियातको एउटा पेन्टिङ न्यूयोर्कमा ११०.५ मिलियन डलर (११ अर्ब ४५ करोड नेपाली रुपैयाँ) मा लिलामीमा बिक्रि भएको छ । यो उनको गतवर्ष बिक्रि भएको सबैभन्दा महँगो पेन्टिङभन्दा दोब्बर मूल्यमा बिक्रि भएको बताइएको छ । यससँगै यसले विभिन्न रेकर्ड तोडेसँगै यो अमेरिकी आर्टिस्टको सबैभन्दा महँगो पेन्ट..

  • अमेरिकाको टाइम्स स्क्वायरमा पैदल यात्रुमाथि चढ्यो कारः १८ वर्षे युवतीको मृत्यु, २२ घाइते (फोटोफिचर)

    डेली मेल न्यूयोर्क – अमेरिकाको न्यूयोर्कको लोकप्रिय पर्यटन स्थल टाइम्स स्क्वायरमा पैदल यात्रुमाथि  कार चढेपछि १८ वर्षे युवतीको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मिचिगनकी एलिसा एल्सम्यान दुर्घटना हुँदा आफ्नाी बहिनीसँग मिडटाउन म्यानहटनको बाटोमा हिडिँरहेकी थिइन् । ब्रोङ्क्सका २६ वर्षे रिचर्ड रोजस उक्त दुर्घटनाका दोषी पाइएका..

  • चिनियाँ र अमेरिकी युद्ध विमान आमनेसामने

    एजेन्सी वासिङटन, जेठ ५ – अमेरिकी सेनाले दुईवाट चिनियाँ सुखोइ सु–३० युद्ध विमानले आफ्नो युद्ध विमानलाई ‘अव्यवसायिक’ तरिकाले रोकेको आरोप लगाएको छ । अमेरिकी सेनाले आफ्नो विमान पूर्वी चिनियाँ समुद्रको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको बेला यो घटना भएको बताएको छ । आफ्नो विमान त्यस क्षेत्रमा रेडिएसनको मात्रा अध्ययन गर्ने मिसनमा ..

  • आत्महत्या गरिरहेका युवक बचाउँदा पुल भाँच्चियो, ५० जना नदीमा खसे, २ को मृत्यु

    एजेन्सी पणजी, जेठ ५ – दक्षिणी गोवाको कुर्चोरम क्षेत्रमा रहेको सान्वोडेम नदीमा बनेको पुल भाँच्चिदा ५० जना नदीमा खसेका छन् । घटनामा दुई जनाको मृत्यु भएको छ भने ३० जनाको उद्दार गरिएको छ । केही भने आफै पौडेल सुरक्षित स्थानमा पुगेका छन् । ५ जना घाइतेहरुलाई अस्पतालमा भर्ती गरिएको हो । नदीमा हामफालेर आत्महत्या गर्ने […]

  • पत्रकारले प्रतक्ष्य प्रशारणमा महिलाको स्तन समाएपछि..

    जेठ ५, लन्डन (एजेन्सी) – एउटा प्रतक्ष्य अन्तर्वार्तामा बिबिसीका पत्रकार वेन ब्राउनले महिलाको स्तन समाएका छन् । उनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए । अन्तर्वार्ताको प्रतक्ष्य प्रशारण भइरहेको थियो । अन्तर्वार्ता ..

  • चीनमा आगो नियन्त्रण गर्न एक हजार छ सय जनाको प्रयास

    होह्हट (चीन), जेठ ४ – चीनको उत्तरतर्फ पर्ने भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा अवस्थित जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न एक हजार छ सय जनाभन्दा बढी व्यक्ति प्रयासरत रहेका छन् । आगलागी नियन्त्रण गर्न प्रयास गर्नेमा बनमा खटिएका सुरक्षागार्डलगायत एक हजार छ सयभन्दा बढी व्यक्ति रहेका जनाइएको छ । चेनबाएर्हु व्यानरमा गत बुधबार देखि स..

  • कोलम्वियामा विस्फोटनमा परी छ जनाको मृत्यु

    बोगोटा, जेठ ४ – कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । राज्यद्वारा सञ्चालित पानी जहाज बनाउने कारखानामा रहेको एउटा ट्याङ्कर विस्फोटन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । सो घटनामा परी मृत्यु [..

  • अन्तर्वार्ताको क्रममा बीबीसीका प्रस्तोताले छोए महिलाको स्तन, लाइभ शोमा खाए थप्पड

    इन्डिपेन्डेन्ट डट को डट युके जेठ ४ – बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए । करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए । अन्तर्वार्त..

  • म बन्दुक लिएर मण्डप गएको थिइनँः बेहुलाको अपहरणको आरोपी युवतीले भनिन्

    एजेन्सी जेठ ४ – यूपीको हमिरपुरमा एक विवाहको क्रममा बेहुलाको मण्डपबाट अपरहण गर्ने प्रेमिकालाई पक्राउ गरेको छ । यद्यपी, युवतीले आफूले बन्दुक देखाएर बेहुलाको अपहरण गरेको कुरालाई झुटो बताएकी छिन् । यस्तै उनका प्रेमीलाई पनि पुलिसले बान्दामा उनको गाउँको घरबाट खोजी गरेको छ । पुलिसले उनलाई हमिरपुर ल्याएको छ । – घटना हमिरपुर जिल्लाको मौद..

  • जापानी राजकुमारीले रेष्टुरेन्टमा भेटेका युवकसँग विवाह गर्न त्याग्नेछिन् शाही खानदान

    डेली मेल जेठ ३ – जापानकी राजकुमारीले पर्यटनको क्षेत्रमा काम गर्ने एक व्यक्तिसँग विवाह गर्नका लागि आफ्नो शाही खानदान त्याग्ने भएकी छिन् । जापानका सम्राटका नातिनी राजकुमारी माकोले स्काई डाइभ गर्नसक्ने, भ्वाइलिन बजाउन सक्ने र खाना बनाउन सक्ने केई कोमुरोसँग विवाह गर्ने तयारीमा रहेको डेली मेलले बताएको छ । राजकुमारीको मन जित्न सफल उनी..

  • ट्रम्पको यो घोषणाले संसारभरीका ५० इस्लामिक देश दंग

    एजेन्सी जेठ ३ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणको रुपमा साउदी अरबको रियादको यात्रा गर्ने घोषणा गरेर संसारभरीका इस्लामिक देशलाई दंग पारिदिएका छन् । रोचक कुरा के छ भने रियादमा ट्रम्प संसारभरीका ५० भन्दा धेरै इस्लामिक देशको नेतालाई सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति ड..

  • यौनकर्मीको बस्यो अपाङ्ग भिकारीसँग प्रेमः पढ्नुहोस् मनै छुने यी दुईको प्रेम कहानी

    एजेन्सी जेठ २ – हामीमध्ये धेरैले प्रेमका कथा–कहानी देखेका र सुनेका छौं तर आजकाल फेसबुकमा भाइरल भइरहेको प्रेमको वास्तविक कहानीले मन छुन्छ । यो प्रेमकथा भाइरल हुनुको कारण यसमा प्रेमिका पूर्व सेक्स वर्कर हुन् र प्रेमी एक अपाङ्ग भिकारी । बंगलादेशका फोटोग्राफर आकाशले आफ्नो फेसबुक पेजमा १४ मेमा एक तस्बिरसँग यो विशेष प्रेमकथाको वर्णन ग..

रातोपाटी स्पेशल