• जव राष्ट्रपतिका ‘हट’ फोटो बाहिर आए …

    एजेन्सी– क्रोयसियामा रहने मानिसहरु कोलिन्डा किटरोविकलाई सवैभन्दा हट र ग्लैमरस राष्ट्रपति मान्छन् । कोलिन्डाको बिकनी अवतार भएको तस्वीर यतिबेला सामाजिक संजालमा चर्चामा छ । उनी बिचमा मस्ती गरिरहेका तस्वीर बाहिर आएका छन् । कोलिन्डाले सन् २०१५ मा क्रोयशियामा राष्ट्रपतिको भएकी थिइन् । उनको विवाह जैकोव किटरोविकसँग भएको छ । कोलिन्डाका ब..

  • ‘मैले बुवालाई भेट्नै सकिनँ’: बेहुली हुन लागेकी युवतीको घटनास्थलमा अत्यासपूर्ण खोजी

    इन्दौर–पटना एक्सप्रेस दुर्घटनाग्रस्त भएपछि २० वर्षीया रुबी गुप्तामाथि दुःखको पहा..

  • रेलमा यसरी अड्किए शव, १०० यात्रुको मृत्यु भएको भयानक दुर्घटनाका तस्बिर

    नयाँदिल्ली – भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा..

  • ड्रग ग्याङले ब्राजिलमा प्रहरी हेलिकोप्टर खसाल्यो, चारको मृत्यु

    रियो डि जानेरोे – ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्र..

  • चीनको एउटा यस्तो गाउँ जहाँ कोही गरिब छैनन्, सबैको खातामा छ १ करोड रुपैयाँ

    पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको हुवाक्सीलाई देशको सबैभन्दा धनी गाउँ नामांक..

  • ‘अमेरिकी नागरिक, ट्रम्प मनपर्दैन भने देश छोडेर जाउ’

    एक संघीय न्यायाधिसले गत शुक्रबार नयाँ अमेरिकी नागरिकलाई राष्ट्रपतिको रुपमा चयन भएका डोनाल्ड ट्रम्प मननपरे उनीहरुले देश छोड्नसक्ने बताएका छन् । ‘तपाईंले डोनाल्डको लागि भोट गरेपनि वा नगरेपनि, यदि तपाईं अमेरिकी नागरिक हुनुहुन्छ भने डोनाल्ड तपाईंका राष्ट्रपति हुन्,’ न्यायाधिस जोन प्रिमोमोले बताए । ‘उनी तपाईंको राष्ट्रपति हुनेछन् र य..

  • फोटोग्राफरले देखाए बंगलादेशी तेस्रोलिङ्गीको जीवन, अचम्मित गरिदिने वास्तविकता

    अहिलेसम्म तपाईंले तेस्रोलिङ्गीलाई बाटोमा हिँडिरहेको देख्नुभएको छ होला । तर तपाईंले कहिले सोच्नुभएको छ कि उनीहरुको जीवनशैली कस्तो हुन्छ । इटालीका एक फोटोग्राफर रफेल पेट्रेलाले बंगलादेशमा तेस्रोलिङ्गीको यस्तो जीवनशैली देखाएका छन् जुन थाहा पाउँदा अचम्मित हुनुहुनेछ । के भन्छन् फोटोग्राफर र कसरी आयो यस्तो सोचः फोटोग्राफर रफेल कामको श..

  • एउटा चितुवाले अर्को चितुवालाई यसरी खायो, देख्नुभएको छैन होला यस्ता तस्बिर

    तिव्र गती, चलाख दिमाग र ताकत, यहि हो एउटा चितुवाको पहिचान । यी तस्बिरहरु हेरेर पनि सायद तपाईंले अन्दाज लगाउन सक्नुहुन्छ कि एउटा चितुवा कति शक्तिशाली हुन्छ र आफ्नो शिकार कसरी गर्छ । आज हामी तपाईंलाई चितुवाका यस्ता तस्बिरहरु देखाउँदैछौं जुन सायद तपाईंले देख्नुभएको छैन । रसियाली वन्यजन्तु फोटोग्राफर सेर्गेइ गोर्शकोव फोटो खिच्नका ला..

  • भारतको रेल दुर्घटनामा ६३ को मृत्यु, १५० घाइते

    आइतबार बिहानै ३ बजे कानपुर नजिकै पटना–इन्दौर एक्सप्रेसको १४ डिब्बा रेलको ट्र्याकबाट छुटिदाँ भयानक दुर्घटना भएको छ । उक्त दुर्घटनामा कम्तीमा पनि ६३ को मृत्यु भएको छ भने अन्य १५० जना घाइते भएका छन् । उक्त रेल इन्दौरबाट पटना गइरहेको थियो । मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।

  • डोनाल्ड ट्रम्प कलाकारसँग भिडेः भने, ‘माफी माग्नुहोस्’

    डोनाल्ड ट्रम्पले न्यूयोर्कको एक थिएटरमा हेमिल्टनका कलाकारसँग नव निर्वाचित उपराष्ट्रपति माइक पेन्ससँग माफी माग्न आदेश दिएका छन् । हेमिल्टनको कार्यक्रममा भाग लिन गत शुक्रबार माइक पेन्स एक थिएटरमा पुगेका थिए । स्रोतका अनुसार त्यहाँ कार्यक्रमको सुरुवातमा र कार्यक्रमको दौरान पेन्सको खिल्ली उडाइएको थियो । पछि कलाकार ब्रान्डन भिक्टरले ..

  • धमाधम सहयोगी नियुक्त गर्दै ट्रम्प

    वासिङटन– संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारीहरु नियुक्त गरेका छन् । उनले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन, मिचेल फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओलाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गरेका हुन् । “एक जना सम्मानित र ख्यात..

  • यो तस्बिरमा आखिर त्यस्तो के छ जसका कारण १ सय ४६ पटक बान्ता आयो ?

    लारा डे बेल्जियमकी हुन् । दर्शनशास्त्रकी विद्यार्थी उनी फेसबुकमा निकै सक्रिय छिन् । पछिल्लो महिना उनले आफ्नो प्रोफाइल फोटो परिर्वन गरिन् जसमा उनको काखीको रौं देखिएको थियो । महिलाहरुले आफ्नो शरिरमा भएको रौं बारे जे सोच्छन् त्यसलाई परिवर्तन गर्नुपर्ने सोचसहित उनले उक्त फोटो पोष्ट गरेको बताइन् । आफ्नै शरिरको रौं देखेर किन घिन मान्न..

  • क्यान्सर पिडितद्वारा मृत शरिर संरक्षण गर्न गरेको अनुरोधको पक्षमा अदालत

    लण्डन (बेलायत) – बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ । पत्रमा उनी क्यान्सरको उपचार नहुदा ज..

  • ट्रम्पद्वारा सेसनलाई महान्यायाधिवक्ता र पोम्पियोलाई सीआईए प्रमुखमा छनोट, छानिएकाहरु ओबामाको कटु आलोचक

    न्युयोर्क – अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेको ट्रम्प निकट स्रोतले जनाएको छ । नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सु..

  • ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

    न्युयोर्क – जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गरेका छन् । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो । राष्ट्रपति ट्रम्पले आफ्नो सरकार..

  • रसायनयुक्त पोखरीमा खस्दा एक युवकको शव पानीमै बिलिन

    प्राकृतिक छटाको अवलोकनका लागि पश्चिमी अमेरिकास्थित एक पार्कमा पुगेका युवकको अप्राकृतिक तरिकाले मृत्यु भएको छ । पश्चिमी अमेरिकास्थित योमिङमा रहेको एल्लो स्टोन नेशनल पार्कमा रहेको तातो पानी कुण्डमा खसेर एक २३ वर्षीय युवाको मृत्यु भएको छ । गत जुन महिनामा कोलिन नाथानियल स्कट आफ्नी बहिनीसँग तातो पानी कुण्ड हेर्न उक्त पार्कमा गएका थिए..

  • संसारको यस्ता ९ देश जहाँ जोसुकैले निकै सजिलै नागरिकता पाउन सक्छन्

    संसारभरीका हरेक मानिसले आफूलाई मनपरेको ठाउँमा सजिलै बस्ने इच्छाएका हुन्छन् । तर नागरिकता नपाउने भएकाले मानिसहरुको सपना धेरैजसो अवस्थामा टुटेको हुन्छ । थुप्रै देशमा मानिसहरु नागरिकता पाउनका लागि मात्रै पनि झुटो विवाह गरेर पछि नराम्रोसँग फसेको घटना हामीले देखेको र सुनेका छौं । यस्तो अवस्थामा आज हामी तपाईंलाई यस्तो देशबारे बताउँदैछ..

  • खाना चोरेको भन्दै रिसाएको भीडले पहिले बालकलाई निर्घात कुटे, पछि जिउँदै जलाए

    नाइजेरियामा खाना चोरी गर्दा एउटा बालकले निकै ठूलो सजायँ भोग्नुपर्यो । लागोसको एक सुपरमार्केटमा खाना चोरेको भन्दै रिसाएको भीडले बालककलाई निर्घात कुट्नुका साथै जिउँदै जलाए पनि । घटना नाइजेरियाको सबैभन्दा ठूलो शहर मानिने लागोसको बदाग्री डिस्ट्रिक्टको हो । भिडियोमा देखिए अनुसार उक्त बालकको अनुहार रगतले लतपतिएको छ र रिसाएको भीडले उनल..

  • मोजाम्बिकमा तेलको ट्यांकर पड्किँदा कम्तिमा ७३ को मृत्यु

    मोजाम्बिक – पश्चिमी मोजाम्बिकमा एउटा तेल बोकेको ट्यांकर पड्किँदा कम्तिमा ७३ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । तेते प्रान्तमा रहेको मलावीको सीमा नजिक रहेको क्याफिरिजान्गे गाउँमा बिहिबार साँझ उक्त विस्फोट भएको सरकारी अधिकारहरुले जनाएका छन् । उक्त विस्फोट के कारणले भएको भन्ने यकिन भएको छैन । केही रिपोर्टमा ट्यांकरका ..

  • मेलानिया ट्रम्पको पुराना मोडलिङ फोटो हेरेपछि यसरी फन्दामा परे मन्त्री

    कर्नाटकका कांग्रेस मन्त्रीले सार्वजनिक कार्यक्रममा पोर्नेग्राफिक तस्बिर हेरेको भनी उनीमाथि आलोचनाको ओइरो लागेको थियो । यद्यपी, ती मन्त्रीले मेलानिया ट्रम्पका तस्बिरहरु इन्टरनेटमा हेरिरहेको बताइएको छ । गत नोभेम्बर १० तारिखमा त्यहाँका स्थानीय टेलिभिजनले शिक्षा मन्त्री तनभिर साइतले आफ्नो फोनमा पोर्नोग्राफिक तस्बिर हेरिरहेको समाचार ..

  • सपथ लिनुपूर्व ट्रम्पले यस्तो काम गरे जुन कुनै अमेरिकी राष्ट्रपतिले गरेनन्

    अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चुनावपछि पहिलो पटक मिडियालाई चक्मा दिएर पारिवारिक समय बिताउन रेष्टुरेन्टमा गएको बताइएको छ । सधैंजसो मिडियामा घेरिरहने ट्रम्प थुप्रै दिनपछि पत्रकारको भिड बिना नै आफ्नो अपार्टमेन्टबाट न्यूयोर्कमा हानिए । अचम्मको कुरा के छ भनी उनको यो भ्रमणको बारेमा कसैलाई पनि केही जानकारी छैन ।..

  • महिला मन्त्रीको नग्न तस्बिर भाइरल, बर्खास्तीको माग उठ्यो

    आजकाल एक मन्त्रीको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ । महिला मन्त्रीको यो तस्बिर विभिन्न कारणले विवादमा फसेको छ । युक्रेनकी युवा मन्त्री अनस्तासिया दीवाको टपलेस र नग्न तस्बिर सोसल मिडियामा भाइरल भएपछि उनको बर्खास्तीको माग जोडतोडले उठिरहेको छ । उनका तस्बिरमा करोडौं लाइक आइसकेको छ भने मानिसहरुको दीवाको नाम खोजीखोजी उनको फो..

  • बिल गेट्सले भारतको ‘नोटबन्दी’ माथि यसो भने

    भारतमा ५ सय र एक हजारको पुरानो नोटबन्दी भएपछि सबैले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । भारतको यो कदमले ज–जसलाई तनावमा पारेको छ, उनीहरुले यसको आलोचना गरिरहेका छन् । जबकी केही मानिसहरुले मोदी सरकारको प्रशंसा गरेका छन् । भारतमा ५ सय र हजारको नोट बन्द भएपछि संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले के सोच्छन् ? […]

  • घरबाट भागेका १५ वर्षे जोडीको आत्महत्याको यो भिडियोले संसारभरी मच्चायो हंगामा

    दुई रसियाली किशोर किशोरीको आत्महत्याले पूरा संसारलाई नै चकित बनाएको छ । यी दुईले सुरुमा पुलिसलाई गोली हाने र पछि आत्महत्या गरे । अझ अचम्मको कुरा त के छ भने उनीहरुले आफ्नो अन्तिम अवस्थामा उनीहरु भिडियो कलिङ एपमा लाइभ टेलिकाष्ट गरिरहेका थिए । मृत्युलाई निकै हल्का तरिकाले लिएको यो जोडीमध्येका किशोरले हाँसीहाँसी झ्यालबाट पुलिसलाई गो..

  • रामायणका ‘विभिषण’ मुकेश रावलको रेलले काटेर मृत्यु

    ‘रामायण’ धारावाहिकमा ‘विभिषण’ को भूमिकाका लागि चर्चित भएका अभिनेता मुकेश रावलको मुम्बईमा मृत्यु भएको छ । मुम्बइको उपनगर कांदीवलीमा रेलको ट्र्याकमा रावललाई मृत पाइएको हो । पुलिसका अनुसार रेलको ट्र्याक पार गर्दै गर्दा ६६ वर्षीय रावल रेलको मुनी आएका हुन् । उनको मृत्यु रेलले काटिएर भएको पुलिसले जानकारी दिएको छ । रेलवे पुलिस आयुक्त न..

रातोपाटी स्पेशल